AnonymousUser

Logout

काठमाडौँबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो, थप विवरण आउन बाँकी

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–१ छहरा नजिकबाट त्रिशूलीमा खसेको वडाध्यक्ष तारानाथ भण्डारीले जानकारी दिए। उनका अनुसार बसमा कति जना सवार थिए भन्ने खुलेको छैन। 

प्रधानमन्त्रीको न्युयोर्क भ्रमण स्वीकृत, जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि प्रदान गर्ने निर्णय

मन्त्रिपरिषद् बैठकमा सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने विषयमा भने छलफल नभएको मन्त्री शर्माले जानकारी दिइन्।

डोलेश्वर मन्दिरमा श्रावणी मेलाको समापन हुँदै, चारै ढोका खुला

डोलेश्वरमा वर्षको तीन दिन महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते मन्दिरको चारै ढोका खुला रहनुका साथै भक्तजनले शिला छोएर पूजा गर्ने परम्परा छ। 

पर्यटनमन्त्री किराँतीलाई पितृशोक

१४ वर्षदेखि पक्षाघातका बिरामी रहेका हर्कबहादुरको उपचारका क्रममा बुधबार बिहान पौने ५ बजे वीर अस्पतालमा निधन भएको छ।

एशियाली खेलकुद: पुरुष रग्बीमा नेपाल समूह ‘ए’मा

नेपालले पहिलो खेल फिलिपिन्स तथा दोस्रो खेल हङकङ चाइनाविरुद्ध खेल्नेछ।  पुरुष रग्बीमा १२ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन्।

बाल सुधार गृह अपडेट: फरारमध्ये थप १० जना पक्राउ, अझै शव परीक्षण भएन

जबरजस्ती अभियोगमा सजाय भुक्तान गर्न बाल सुधार गृहमा ल्याइएका रामेछापको मन्थली–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएपछि सुधार गृहमा शुरू भएको घटनाले सोमबार भयावह रूप लिएको थियो।

अन्तिम ९ मिनेटमा ३ गोल गर्दै अल–नासर एएफसी च्याम्पियन्स लिगमा छनोट

हारको संघारमा पुगेको अल–नासरले खेलको अन्तिम ९ मिनेटमा ३ गोल गर्दै शबाब अल–अहलीलाई ४–२ ले पराजित गर्दै एएफसी च्याम्पियन्स लिगमा स्थान बनाएको छ।

सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। 

भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट क्रिकेट खेल्छौँ: रोहित पौडेल

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले खेलाडीहरू क्रिकेटको बलिया राष्ट्रसँग खेल्न उत्साहित रहेको बताएका छन्।

कुखुराको अवैध आयात रोक्न मातहतका निकायलाई गृहको निर्देशन 

गृह मन्त्रालयले मातहतका निकायलाई खुला सिमानाकाबाट गैरकानूनी रूपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य उत्पादन नियन्त्रणको व्यवस्था मिलाउन निर्देशन दिएको छ।

कांग्रेसको समुदायकेन्द्रित कार्यक्रम स्थगित, पार्टीको झन्डा राखी बनाइएका फेसबुक हटाउन निर्देशन

कांग्रेसले वर्षा, बाढीपहिरो, डेंगी तथा आँखा पाक्ने रोगबाट व्यक्ति र समुदाय प्रभावित भएकाले उनीहरूको सेवामा जुट्न पार्टी संगठनहरूलाई आह्वान गर्दै ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित गरेको छ।

हङकङमाथि नेपालको ६ विकेटको जित

नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै चार राष्ट्रसम्मिलित क्रिकेट सिरिजमा विजयी शुरूआत गरेको छ।

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लिए शपथ

मंगलबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सत्तापक्षले ध्यान नदिँदा सदन सुचारु हुन सकेन: देवेन्द्र दाहाल

नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहालले सरकारले समयमै ध्यान नदिँदा राष्ट्रिय महत्त्वका हरेक सवालहरू ओझेलमा पर्ने गरेको बताए।

सदन खुलाउने विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाएको बैठक बुधबारलाई सर्‍यो

एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले मंगलबार समय अभावका कारण सर्वदलीय बैठक बुधबार बस्ने गरी स्थगित भएको जानकारी दिए।

मंगलबार दोहोरो अंकले बढ्यो नेप्से, १ अर्ब ३३ करोडको कारोबार

मंगलबार १८१ कम्पनीको शेयरमूल्य बढ्दा ४२ कम्पनीको घटेको छ। नेप्से परिसूचकसँगै सबै उपसमूहको सूचक हरियो देखिएको छ।

संसद् बैठक सूचना टाँसेर बुधबारसम्म स्थगित

मंगलबारका लागि डाकिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर संसद् सचिवालयले बुधबार ३ बजेसम्म स्थगित भएको जनाएको छ।

सरकार विद्युत् निर्यात गरी अर्थतन्त्रलाई समृद्ध बनाउन लागेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले जलविद्युत् तथा प्रसारण लाइन आयोजना निर्माणमा रहेको रूख कटान र जग्गा अधिग्रहणको समस्या मौजुदा कानूनको संशोधन र नयाँ कानूनको निर्माण गरी सम्बोधन गरिने बताए।

पहिरो पन्छ्याएर दुईतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।

कार्यदलले तयार पार्‍यो सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा

सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा तयार भएको माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले बताएका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।