AnonymousUser

Logout

राष्ट्रपति निर्वाचनको मतगणना शुरू, बिहीबार नै परिणाम आउने

राष्ट्रपति निर्वाचनको मतगणना शुरू भएको छ। निर्वाचन आयोगले आजै (बिहीबार) बेलुका ७ बजेसम्ममा मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ।

युक्रेनी शहरहरूमा क्षेप्यास्त्र प्रहार, जेलेन्स्की भन्छन्– रुसी सेना नफर्किएसम्म पुटिनसँग वार्ता हुँदैन

रुसले युक्रेनका खार्किभ, ओडेसा र जितोमिरलगायतका शहरहरूमा क्षेप्यास्त्र र हवाई आक्रमण गरिरहेको जनाइएको छ।

चैतमा साधारण बचतको ब्याजदर र कर्जाको प्रिमियम घट्ने

वाणिज्य बैंकहरूले चैतमा साधारण बचत र कर्जाको ब्याजदर घटाउने भएका छन्।

मुलुकको अर्थतन्त्र जोखिममा छ : प्राडा वाग्ले

अर्थविद् प्राडा अच्युत वाग्लेले अर्थतन्त्रका समस्या समाधान गर्न सरकारले तत्काल वित्त र मौद्रिक नीति पुनरावलोकन गर्नुपर्ने बताएका छन्।

‌ओली भन्छन्– एमाले र काँग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौँ 

यसअघि दुवै राष्ट्रपतिले उल्लेखनीय काम गरेको र त्यसमा पनि विद्यादेवी भण्डारीले झनै महत्त्वपूर्ण काम गरेको ओलीको दाबी छ।

आसिफको शतकमा नेपालद्वारा पीएनजीसामु २९८ रनको लक्ष्य

पपुवा न्यू गिनीका सेमो कामेअले ९.१ ओभर बलिङ गर्दै ३८ रन खर्चिएर ५ विकेट लिए।

राष्ट्रपति निर्वाचनमा भोट क्रस हुने सम्भावना छैन : माधव नेपाल

नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपतिका लागि मतदान जारी छ।

तामाकोसी–काठमाडौँ प्रसारण लाइन असारभित्र सक्न निर्देशन

तामाकोसी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणले निर्माण कम्पनीलाई निर्देशन दिएको छ।

श्री एयरका यात्रुको अनुभव– ‘काठमाडौँ फर्किन लाग्ने १२ मिनेट मृत्युको मुखमा परेजस्तो भो’

काठमाडौँ कट्ने बित्तिकै पाइलटले जहाजमा प्राविधिक समस्या आएकाले काठमाडौँ फर्काउनुपर्ने र त्यसका लागि करिब १२ मिनेट लाग्ने बताए। त्यसपछि त जहाजमा कोही रुन थाले, कोही 'केही हुँदैन' भनेर ढाडस दिन थाले। 

जजिराले भैरहवामा पुनः शुरू गर्‍यो उडान

मौसमको कारण देखाउँदै भैरहवामा पुसदेखि उडान स्थगित गरेको जजिराले आजदेखि पुनः उडान सुचारु गरेको छ।

मतदानपछि राष्ट्रपति उम्मेदवारले के भने?

राष्ट्रपति निर्वाचनको मतदान प्रक्रियामा भाग लिएपछि उम्मेदवारहरू रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ उत्साहित देखिएका छन्।

पपुवा न्यू गिनीविरुद्ध आसिफ शेखको शतक

शेखले १०१ बलमा १० चौका र २ छक्कासहित १०० रन पूरा गरेका हुन्।

आसिफ शेख बने ओडीआईमा १ हजार रन पूरा गर्ने दोस्रो नेपाली क्रिकेटर

आसिफ शेखले ३२औँ ओडीआईमा १ हजार रनको कोशेढुंगा पार गरेका हुन्। यसअघि नेपालबाट रोहित पौडेलले मात्र १ हजार रन पार गरेका थिए।

प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ।

प्रधानमन्त्री दाहालविरुद्धको मुद्दा विश्वम्भर श्रेष्ठको इजलासमा

प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्चमा दायर रिटमाथि बिहीबार प्रारम्भिक सुनुवाइ हुँदैछ।

टीआरसी विधेयक प्रतिनिधिसभामा दर्ता गर्ने मन्त्रिपरिषद्को निर्णय

संसद्को अघिल्लो कार्यकालमा यो विधेयकमा दफावार छलफल भएर पनि पारित हुन सकेको थिएन। विधेयकमा द्वन्द्वकालीन मुद्दा हेर्न गठन हुने ३ सदस्यीय विशेष अदालतको फैसला अन्तिम हुने उल्लेख छ।

इन्जिनमा फायर इन्डिकेसन देखिएपछि श्री एयरको विमान काठमाडौँमा आपतकालीन अवतरण

काठमाडौँबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको ८२१ विमानमा फायर इन्डिकेसन देखिएपछि काठमाडौँमा आपतकालीन अवतरण गरिएको छ।

राष्ट्रपति चयनका लागि मतदान जारी, परिणाम बेलुका ७ बजेभित्र 

संसद् भवनको लोत्से हलमा संघीय संसद् सदस्य र प्रदेशसभाका दुई वटा मतदान केन्द्र राखिएको छ।

ढोरपाटनमा साउनयता ९ हजार पर्यटक

ढोरपाटन नेपालको एकमात्र सिकार आरक्ष हो। यो क्षेत्र नाउर र झारलको सिकारका लागि खुला गरिएको छ।

टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

नेपालका प्रशिक्षक मोन्टी देसाईले प्लेइङ ११ मा एक परिवर्तन गरेका छन्। उनले नियमित ओपनर कुशल भुर्तेललाई खेलाएका छन्।