AnonymousUser

Logout

अहिले शासकीय स्वरूप फेर्न हतारिने बेला होइन : केपी ओली

एमाले अध्यक्ष ओलीले वर्तमान शासकीय स्वरूपले दिएको प्रणालीलाई सफल कार्यान्वयन गरेर जनतामा समृद्धि ल्याउन सकिने बताए।

उम्मेदवारसँग उद्यमी बन्ने योजना माग्दै पाल्पाका किसान

पाल्पाका किसानले मत माग्न आउने उम्मेदवारलाई कृषिकाे आधुनिकीकरण गर्ने र व्यावसायीक बनाउने कार्यक्रम ल्याउन अनुरोध गरेका छन्।

पोखरा विमानस्थलमा मंसिर ५ गतेदेखि यान्त्रिक उडान

यान्त्रिक उडानमा एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे नगरेको परीक्षण गरिने छ।

कञ्चनपुरमा मतदाता रिझाउन अन्तिम कसरत गर्दै प्रदेशसभा उम्मेदवार

कञ्चनपुरमा सुदूरपश्चिम प्रदेशसभा सदस्य निर्वाचनको प्रतिस्पर्धा रोचक र पेचिलो बन्दै गएको छ।

संसद् भंग गरेर संविधान सिध्याउनेविरुद्ध सधैँ गठबन्धन हुन्छ : देउवा

प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक र नेकपा (एमाले) सहितको राजावादी गठबन्धनबीच प्रतिस्पर्धा हुने बताए।

जनताले दिएको अभिमत पूर्णरूपमा पालना गर्न तयार छु: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले लोकतन्त्र र संविधानको रक्षा गर्न गठबन्धनले निर्वाचनमा विजय हासिल गर्न आवश्यक भएको बताए।

वाणिज्य बैंकहरूले मंसिरमा ब्याजदर नबढाउने

निक्षेपको ब्याज बढ्दा कर्जाको समेत ब्याज बढ्न जाने भएकाले अर्थतन्त्रका अन्य क्षेत्रमा चाप पर्दै आएको छ।

नुवाकोटमा आमाछोरीको हत्या, एकजना पक्राउ

नुवाकोटको दुप्चेश्वर–५ का २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी तीन वर्षीया कृष्टिना खतिवडाको सोमबार साँझ हत्या भएको थियो।

आचारसंहिता कार्यान्वयनका ४८ दिनः आयोगमा एक सय ४९ उजुरी, एक सय १६ स्पष्टीकरण

राजनीतिक दल तथा सम्बन्धित पक्ष आफैँ सचेत र संयमित भएकाले विगतका निर्वाचनको तुलनामा यसपटक कमै मात्रामा उल्लंघनका घटना देखिएको निर्वाचन आयोगले जनाएको छ।

डलरमा चुनावी प्रचार : नियमन न कर

फेसबुक सञ्चालन गरिरहेको मेटाले सार्वजनिक गरेको ‘मेटा एड लाइब्रेरी रिपोर्ट’ अनुसार गत सेप्टेम्बरदेखि नोभेम्बर ११ सम्म पाँच हजार पाँच सय ६० फेसबुक पेज र प्रोफाइलबाट चुनावी विज्ञापन ‘बुस्ट’ गरिएको छ।

पेट्रोलियम पदार्थको खपत घट्यो

तरलता अभाव, तेलको मूल्य वृद्धि तथा विकास निर्माण ठप्प हुँदा पछिल्लो समय नेपाली बजारमा तेलको खपत घटेको छ।

चिकित्सकको आग्रह : निर्वाचनका गतिविधिमा सहभागी हुँदा स्वास्थ्य सतर्कता अपनाऊँ

चिकित्सकहरूले स्वास्थ्य मापदण्ड पालना नगर्दा कोभिड–१९ सँगै अन्य सङ्क्रमणको जोखिम बढ्ने भन्दै सतर्कता अपनाउन सुझाव दिएका छन्।

पानी ल्याउन २ घण्टा पैदल

गुल्मीकाे मदाने गाउँपालिका– ६ पुर्कोट दहका स्थानीय खानेपानीकाे जाेहाे गर्न दिनहुँ दुई घण्टा पैदल हिड्नुपर्ने बाध्यता छ।

कोप–२७ :  भोकमरीकाे मुद्दाले पाएन प्राथमिकता

काेपमा जलवायु परिवर्तनका कारण उत्पन्न खाद्य संकट, भोकमरी र खडेरीजस्ता विषयले आशा गरेअनुसार प्राथमिकता नपाएको विज्ञ बताउँछन्। 

मतदान केन्द्र अपाङ्गतामैत्री नभएकाे गुनासाे

मतदान केन्द्रमा मतपेटिका अग्लो स्थानमा राखिदिँदा, टेबल अग्लो हुँदा छाप लगाउन र मत खसाल्न गाह्रो हुने गरेको अपाङ्गता भएका व्यक्तीकाे गुनासाे छ।

बझाङ भूकम्प : घर बाहिर बस्न प्रहरीको माइकिङ

गत मंगलबारको भूकम्पले घर चर्किएका थिए। शनिबार फेरी भूकम्प आएपछि जोखिम हुने भएकाले घर बाहिर निस्कन प्रहरीले माइकिङ गरेको छ। 

आर्मीलाई हराउँदै एपीएफले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

जितसँगै एपीएफले १० लाख पुरस्कार प्राप्त गरेको छ। उपविजेता आर्मीले पाँच लाख प्राप्त गर्‍यो।

तीनै तहमा सेनाको एकीकृत निर्वाचन सुरक्षा कक्ष, ७५ हजार सैनिक खटिँदै

सेनाले निर्वाचन सुरक्षाका लागि ८३२ बम डिस्पोजन टोली परिचालन गरेको छ, १४३ टोली तयारी अवस्थामा रहेको जनाएको छ।

नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै

नेपाल एयरलाइन्सले भैरहवाबाट छिट्टै अन्तर्राष्ट्रिय उडान गर्ने गरी छलफलमा रहेको प्राधिकरणले बताएको छ।

हँसिया हथौडा र रूखबीचको सम्झौताले नै गणतन्त्र र संविधान सम्भव भएको हो : प्रचण्ड

नेकपा माओवादीका अध्यक्ष दाहालले रूखले हँसिया हथौडा र हँसिया हथौडाले रूखमा मतदान गर्न हिच्किचाउन नपर्ने बताएका छन्।