नेपालमा बन्ने सरकारहरूको आन्तरिक अस्थिरताको कारक चोरतन्त्र हो। यो बाध्यताबाट मुक्ति पाउन नेपालको राजनीतिमा सुधार आवश्यक छ।
के पी ओलीलाई व्यक्तिगत रूपमा कसैले मन पराए पनि वा मन नपराए पनि के कुरा निर्विवाद रूपमा भन्न सकिन्छ भने, उनको व्यक्तित्वले नेपालको राजनीतिक प्रक्रियामा गम्भीर छाप पारिरहेको छ।