AnonymousUser

Logout

भारत र चीनबाट पर्यटक भित्र्याउन ‘नाइस–२०२५’ गरिँदै

पर्यटन प्रवर्द्धन गरी छिमेकी मुलुक भारत र चीनबाट धेरै भन्दा धेरै पर्यटक  भित्र्याउने उद्देश्यले संयुक्त रूपमा ‘नेपाल इन्डिया चाइना एक्स्पो (नाइस)–२०२५’ गरिने भएको छ।

मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प

एडीबीको आर्थिक तथा प्राविधिक सहयोगमा २०६८ सालमा दुई करोड रुपैयाँको लागतमा स्थापना भएको केन्द्र टर्वाइन मर्मत तथा पुरानो ब्याट्री प्रतिस्थापन नहुँदा उत्पादनविहीन बनेको हो।

आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आइतबार बिहान ७ बजेदेखि स्थानीय तहको उपनिर्वाचन

निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ।

शरद ओझालाई सेजन अवार्ड

सेजन अवार्ड पत्रकार शरद ओझाले प्राप्त गरेका छन्।

त्रिभुवन विमानस्थलबाट १ किलो सुनसहित १ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो १०० ग्राम सुनसहित एक जना पक्राउ परेका छन्।

त्रिवि क्रिकेट मैदानमा भिडमा च्यापिँदा २ प्रहरीसहित ७ जना घाइते

घाइतेमध्ये एक प्रहरी जवानको अवस्था गम्भीर रहेको र उनको बाँसवारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

काठमाडौँमा बसको ढोकाबाट खसेर २ जनाको मृत्यु, सहचालक घाइते

काठमाडौँको तारकेश्वरमा बसको ढोकाबाट खसेर शनिबार दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

थाइल्यान्डमा बाढीबाट ९ जनाको मृत्यु, साढे ५ लाख नागरिक प्रभावित

दक्षिणी थाइल्यान्डमा भारी वर्षापछि आएको बाढीले नौ जनाको ज्यान लिनुका साथै १३ हजारभन्दा बढी विस्थापित भएका छन्।

कहिले बन्छ बाढीको चपेटामा परेको च्यासल मैदान? [तस्वीरहरू]

डाँफे जेभीले दुई वर्षमा निर्माण गरेर २०७९ असोज अन्तिममा राखेपलाई हस्तान्तरण गरेको रंगशाला मनोहरा खोलाको बाढीको चपेटामा परेको छ ।

बगरफाँट–भकिम्ली सडक: खुलेको १७ वर्षपछि स्तरोन्नति

बगरफाँटदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर बढी सडकलाई फराकिलो बनाउने र नाली निर्माण गरी ग्राभेलसहित स्तरोन्नति गर्न थालिएको छ।

चाडबाड सकिएसँगै रोजगारीका लागि भारत फर्किँदै युवा

भारतका विभिन्न शहरमा रोजगारीका लागि कैलालीको त्रिनगर भन्सार नाका हुँदै एक सातामा नौ हजार १४९ जना नेपाली बाहिरिएका छन्।

‘क्लिनचिट’ दिन महिला आयोगलाई डेपुटी गभर्नर र पूर्वकार्यकारी निर्देशकको दबाब

राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र पूर्वकार्यकारी निर्देशक देवकुमार ढकालले आफूहरू महिला सहकर्मीमाथि भएको हिंसामा संलग्न नरहेको भन्दै आरोपबाट सफाइ दिन महिला आयोगलाई दबाब दिएका छन्। 

व्यवसायीलाई धम्क्याएको आरोपमा १ जना पक्राउ

सीआईबीले भारतीय नम्बरबाट फोन तथा म्यासेज पठाएर व्यवसायीलाई आतंकित पारी आपराधिक लाभ लिन खोजेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

मधेश प्रदेशका गृहमन्त्रीलाई भूमिगत रहेका गोइतको धम्की

मधेश प्रदेशका गृहमन्त्री राजकुमार लेखीले भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले आफूलाई धम्की दिएको बताएका छन्।

रामेछापमा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु, ३ घाइते

रामेछापमा जिप दुर्घटना हुँदा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

उखुको मूल्य निर्धारणप्रति किसान असन्तुष्ट

मूल्य निर्धारण गरिँदा सरकार, चिनी उत्पादक र उखु किसानका प्रतिनिधिबीच छलफल र सहमति गरिनुपर्नेमा सरकारले प्रक्रिया नअपनाइएको संघका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाले बताए।

सरकारले देखेन चिउरीवासीको घाउ, घर ठड्याउन फेरि कालापहाड

गत वर्ष भूकम्पमा घाइते शरीर लिएर बाँचेका चिउरीवासीलाई अझै बासकै चिन्ता छ। सद्दे पुरुष कोही काम खोज्दै कालापहाड पुगेका छन्, कोही जाने योजनामा।

प्रधानमन्त्री ८७ सदस्यीय टोलीको नेतृत्व गर्दै मंसिर १७ गते चीन भ्रमणमा जाने

प्रधानमन्त्री केपी शर्मा ओली सरकारी र निजी क्षेत्रका प्रतिनिधिसहित ८७ सदस्यीय टोलीको नेतृत्व गर्दै मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जाने भएका छन्।

अन्तःशुल्क स्टिकरको भ्रष्टाचारमा दोषी ठहर भएका विकल र सफललाई ८ वर्ष कैद

विशेष अदालतले अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पौडेल र श्रेष्ठलाई आठ वर्ष कैद, तीन करोड ४२ लाख बिगो र सोही बराबर जरिबाना निर्धारण गरेको छ।