AnonymousUser

Logout

सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने नेपाल–भारत सीमा सुरक्षा बैठकको निर्णय

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बैठकले सीमा अपराध, लागुऔषध तस्करी र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण सहितका विषयमा थप प्रभावकारी कदम चाल्ने निष्कर्ष निकाले छ।

‘टीओडी’का आधारमा बक्यौता गणना गर्न ऊर्जा मन्त्रालयले गठन गर्‍यो समिति गठन

ऊर्जा मन्त्रालयले ‘डेडिकेटेड’ तथा ‘ट्रंकलाइन’ विवादमा नेपाल विद्युत् प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न तीन सदस्यीय विज्ञ समिति गठन गरेको छ।

सुरक्षित कर्णाली अभियानमा प्रविधि : ‘क्युआर कोड’मार्फत गुनासो र उजुरी लिँदै प्रहरी

गुनासो पेटिका राख्दा झन्झटिलो, तत्काल सम्बन्धित निकायसमक्ष नपुग्ने र समय पनि धेरै लाग्ने भएकाले समयको मागसँगै यसका लागि कर्णालीमा उच्चतम प्रविधिको प्रयोग भएको उपप्राध्यापक भगवती सेढाईंको भनाइ छ।

हडिया पुलमा भ्वाङ परेपछि चन्द्रगढी विमानस्थल जोड्ने सडक अवरुद्ध

विगत एक वर्षदेखि भ्वाङ परेको पुललाई मर्मत गर्नेतर्फ भद्रपुर र मेचीनगर नगरपालिकाकाले चासो नदेखाएको स्थानीयको आरोप छ। 

पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि

पूर्वसभामुख दमननाथ ढुंगानाको सोमबार पशुपतिस्थित आर्यघाटमा राजकीय सम्मानसाथ अन्त्येष्टि गरिएको छ।

आगन्तुक चराको चिरबिरले मनमोहक घोडाघोडी

घोडाघोडीमा हाल आगन्तुक चराका रूपमा सुनजुरे, खडखडे, मालक, बेल्चाठुडे, कालीजुरे, कैलो टाउके, सिन्दूरे, हरियो टाउकेलगायत हाँस प्रजातिका जलपक्षी आएका छन्।

पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा

सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।

पूर्वसभामुख ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानो गौचरणमा राखिँदै

नेपाल सरकारले उनको अन्त्येष्टिका समयमा दिइने सम्मानसम्बन्धी निर्णय आजै बिहान बस्ने मन्त्रिपरिषद्बाट गर्ने तयारी गरेको छ।

पृथ्वी राजमार्ग दैनिक साढे चार घण्टा बन्द

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ।

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

कीर्तिपुरको मेयरमा १२ स्वतन्त्रसहित २० जनाको उम्मेदवार

कीर्तिपुर नगरपालिका प्रमुख पदमा प्रमुख दलसहित आठ पार्टी र १२ जना स्वतन्त्रसमेत गरी २० जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

तनहुँ बस दुर्घटनामा चालकको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ गोरचौतारामा आइतबार भएको बस दुर्घटनामा घाइते भएकामध्ये एक चालकको मृत्यु भएको छ।

पृथ्वी राजमार्गको गोरेचौतारामा २ बस ठोक्किँदा २९ जना घाइते

तनहुँको बन्दीपुर गाउँपालिका–५ नयाँपुल गोरेचौतारामा आइतबार दिउँसो दुई वटा बस ठोक्किँदा २९ जना यात्रु घाइते भएका छन्। 

हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा हवाई उडान प्रभावित

हुस्सु–कुहिरोले विराटनगर, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, नेपालगन्ज, धनगढी, सुर्खेत, लुम्लिङ्टारलगायत विमानस्थलमा निर्धारित समयमा उडान हुन नसक्दा काठमाडौँ विमानस्थलको उडान तालिकासमेत प्रभावित बनेको छ।

ठेक्का लागेको ५ वर्षमा पनि भएन रणवाङ–दरवाङ सडक कालोपत्र

विसं २०७८ जेठमा सकिनुपर्ने योजनाको हालसम्म भौतिक प्रगति करिब ८० प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ।

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

पूर्वसभामुख दमननाथ ढुंगानाको आइतबार उपचारका क्रममा निधन भएको छ।

झापामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

दमक नगरपालिका–३ का सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि धपाउन खोज्दा स्थानीय मीनबहादुर भण्डारी आक्रमणमा परेका हुन्।

पहिरो नियन्त्रण भएपछि गाउँ फर्किए बारपाकका विस्थापित

जोखिमयुक्त ठाउँमा ‘ग्याविन वाल’सहित अम्रिसो, उतिस, रानी खनायोलगायत वृक्षारोपण गरेर पहिरो नियन्त्रण गरिएको छ।

६०१ हप्ता सफाइ गर्दा पनि बागमतीको अवस्था उस्तै

बागमती सफाइ महाअभियान ६०१ हप्ता प्रवेश गरे पनि काठमाडौँ उपत्यकाका नदीनाला भने सफा हुन सकेका छैनन्।

आठबिसकोटमा बस दुर्घटना हुँदा ९ जना घाइते

काठमाडौँबाट राडीतर्फ आउँदै गरेको बस भेरी करिडोरअन्तर्गत रिठानजिकै अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो।