गिरिबन्धुलगायतका अनियमिततामा यथाशीघ्र निष्पक्ष अनुसन्धानका साथै सबै शीर्ष नेताको सम्पत्ति छानबिन गर्न स्वतन्त्र नागरिक आयोग गठनको माग गर्दै बालुवाटारमा प्रदर्शन गरिएको छ।
खोलाले बगाउँदा अरुण तेस्रोको विद्युत्गृह चिचिला गाउँपालिका–३ पुखुवामा कार्यरत मजदुर खाँदबारी–४ सेकाहाका ४५ वर्षीय गंगाबहादुर गुरुङ बेपत्ता भएका छन्।
तनहुँको आँबुखैरेनी गाउँपालिका-४ ऐनापहरामा शुक्रबार भएको बस दुर्घटनाका घाइते भएका आफ्ना नागरिकको अवस्थाबारे बुझ्न राज्यमन्त्री रक्षा निखिल खड्से शनिबार काठमाडौँ आएकी हुन्।
दुर्घटनामा घाइते १६ जनाको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ। मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ।
स्थानीयले घटनाको छानबिन, दोषीलाई कारबाही तथा मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायत माग राखेर हनुमाननगरमा विरोध जनाएका छन्।
च्याउ उत्पादन हुने बेलामा मासिक एक लाखसम्म आम्दानी हुने कृषक इसा क्षत्रीको भनाइ छ।
खोचमा थुप्रिएको हिउँलाई खोलाको पानीले पगालेर बग्न थालेको थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले बताए। बोक्सीखोला हिमपहिरो खसेको ठाउँभन्दा करिब १५ किलोमिटर तल आएर कालीगण्डकी नदीमा मिसिन्छ।
सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीसँगै तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँगै पनि सोधपुछ गरेको छ।
तनहुँको आँबुखैरेनीमा शुक्रबार भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ भने घाइते १६ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ।
विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा चालु आर्थिक वर्षका लागि अधिकृतस्तरको १६ वटा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले हिमपहिरो खसेर बोक्सेखोला थुनिएको भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ।
जेठ २८ गतेयता बाढी पहिरोलगायतका विपद्का घटनाबाट पाँच हजार ८८३ घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ।
सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशले प्रहरीमा जस्तो हलचल ल्याएको छ, राजनीतिक नेतृत्व इमानदार बनेमा यसले प्रहरी गिजोल्ने बाटो सधैँलाई बन्द गरिदिन सक्छ।
वैदेशिक रोजगारीप्रति आकर्षण, स्वदेशमा मिहिनेत गर्नुपर्छ भन्ने भावना र काम गर्ने वातावरण नहुँदा जीविकोपार्जनसँगै आम्दानीको स्रोत घुम्ती पशुपालन संकटमा परेको पूर्वप्रधानपञ्च विष्णुबहादुर थापा बताउँछन्।
घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको र उद्धार कार्य जारी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका डीएसपी दीपककुमार रायले जानकारी दिए।
स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नतिका क्रममा चार वर्षअघि सरकारले जमिनको स्वामित्व निर्क्योल नगरी १५ शय्याको आधारभूत अस्पताल निर्माण थालनी गरेको थियो।
आर्थिक मामिला मन्त्रालयले स्रोत सुनिश्चितता र स्वीकृति दिएर बहुवर्षीय ठेक्का सम्झौता भएको सडक चालु आर्थिक वर्षको वार्षिक कार्यक्रमबाट हटाएपछि समस्या भएको छ।
भारी वर्षाबारे स्थलगत अध्ययन गर्न कञ्चनपुर आएको मौसमविद्को टोलीले ‘क्लाउड ब्रस्ट’का कारण मुसलधारे वर्षा भएको निष्कर्ष निकालेको थियो।
डुबानको जोखिम अझै रहेको भन्दै सुरक्षित स्थानमा सर्न जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेको छ।