AnonymousUser

Logout

भीड बढेपछि पशुपति क्षेत्रमा सवारीको रुट र पार्किङस्थल परिवर्तन

कोषले यस पटकको महाशिवरात्रिमा झन्डै २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरेको छ।

पशुपतिमा ५ हजार सुरक्षाकर्मी परिचालन, गाँजा बेचेको पाइए कारबाही

ज्येष्ठ नागरिक र अशक्तले पशुपतिनाथको दर्शन गर्न लाइनमा बस्नु नपर्ने गरी व्यवस्था मिलाइएको छ। 

डोटीमा जिप दुर्घटना : २ जनाको मृत्यु, ६ घाइते

दुर्घटनामा जिप चालक केआईसिंह–१ डुम्राकोटका गोविन्द शाही र वडा नं २ जारीमभाडीका धनबहादुर तिरुवाको घटनास्थलमै मृत्यु भएको छ।

कस्तो छ शनिबारको मौसम?

दिउँसो प्रदेश १ मा आंशिक बदली हुने र बाँकी स्थानको मौसम सफा रहने छ। 

पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा

सुरक्षाका लागि पाशुपत र आसपास क्षेत्रमा तीन हजारभन्दा बढी पोसाक र त्यतिकै संख्यामा सादा पोसाकका प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

मेयर बालेनको ‘स्वेच्छाचारी’ अभ्यास : न बोल्छन्, न सुन्छन्

राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति केन्द्रमा धाइधाइ पुग्ने मेयर बालेन शाह सम्बोधन गर्नुपर्ने जनताको गुनासो सुन्दैनन्। आफूमाथि उठेका प्रश्नको जवाफ दिँदैनन्।

संगठन हल्लाउने सई शम्भु : जो २८ वर्षदेखि पशुपतिमै छन्

प्रहरीको जागिर जीवन नै जम्माजम्मी ३० वर्षको हुन्छ। शम्भु ठाकुर २८ वर्ष पशुपतिको ‘सेवा’ मा बिताउन पाउने भाग्यमानी भक्त हुन्, जो पाँच महिनापछि प्रहरी सेवाबाट अवकाश पाउँदै छन्।

भारतीय सेनाका चार जना पूर्व प्रमुख काठमाडौँमा

नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार जना पूर्व प्रमुखहरू काठमाडौँ आइपुगेका छन्।

सांसद भण्डारीको भारतमा उपचार हुँदै, ४८ घण्टा भेन्टिलेटरमै राख्नुपर्ने

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत सांसद भण्डारीको आज दुई वटा सामान्य शल्यक्रिया गर्ने तयारी छ।

पश्चिमी वायुको प्रभाव : प्रदेश १ मा हिमपातको सम्भावना

दिउँसो प्रदेश १ मा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दुर्घटना कुरिरहेका छन् हाम्रा भान्सा

ग्यास बिक्रेता महासंघका अनुसार अहिले‍ ५९ कम्पनीका एक करोड २० लाखभन्दा बढी सिलिन्डर प्रयोगमा छन्। ती सिलिन्डरको गुणस्तर अनुगमन प्रभावकारी हुन नसकेको उपभोक्ता अधिकारवादीहरू बताउँछन्।

नुवाकोटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, उद्धार जारी

नुवाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि पहल भइरहेको छ : पर्यटनमन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन र भारतमा उडान गर्न पहल भइरहेको बताएका छन्।

लोत्से मल तोडफोड र प्रहरीको गाडी आगजनीमा संलग्न १५ जना पक्राउ

प्रवक्ता एवं प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले आगजनी तथा तोडफोड गर्नेमा विद्यार्थी, ड्राईभर, सहचालक रहेको जानकारी दिए।

सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो

सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल स्किन बर्न सेन्टरमा लगिएको छ।

नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगिँदै

ग्यास बिस्फोटमा परी घाइते भएका नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिने भएको छ।

सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारका क्रममा निधन

सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी भइरहेको छ।

सांसद भण्डारीको अवस्था गम्भीर, उपचारका लागि भारत लैजान सिफारिस

तातो हावा र धुवाँका कारण फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन्।

सिलिन्डर विस्फोट हुँदा कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमा गम्भीर घाइते, आईसीयूमा उपचार हुँदै

बुद्धनगरस्थित निवासमा बुधबार राति खाना खाएर सुतिसकेपछि सिलिन्डर बिस्फोट भएकाे भण्डारीका सहयाेगी भुवन भुसालले बताए।

कस्तो छ आजको मौसम?

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ को पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहने छ।