AnonymousUser

Logout

बागमती सभ्यताविरुद्ध आन्दोलन थाल्ने सुकुम्वासीहरूको चेतावनी

समितिले सूचना जारी गरिएको मितिले १० दिनभित्र अर्थात् मंसिर ४ गतेसम्म अनिवार्य रूपमा त्यस्ता घर/टहरा तथा थुपारिएका निर्माण सामग्री र सवारी साधन हटाउन निर्देशन दिएको छ।

यातायात व्यवसायीको अस्वस्थ्य प्रतिस्पर्धाले सडक असुरक्षित : बालेन शाह

मेयर शाहले काठमाडौंका सडकमा 'पिक एन्ड ड्रप'को व्यवस्था गरेर सवारी दुर्घटनामा कमी ल्याउन सकिने बताएका छन्।

बझाङ भूकम्प : घर बाहिर बस्न प्रहरीको माइकिङ

गत मंगलबारको भूकम्पले घर चर्किएका थिए। शनिबार फेरी भूकम्प आएपछि जोखिम हुने भएकाले घर बाहिर निस्कन प्रहरीले माइकिङ गरेको छ। 

प्रदेश १ र गण्डकीमा हिमपातको सम्भावना

नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव एक हप्तादेखि कायमै छ।

बझाङ केन्द्रबिन्दु बनाएर ५.४ म्याग्निच्युडको भूकम्प

शनिबार राति ८ बजेर १२ मिनेटमा पश्चिम नेपालका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो।

ताप्लेजुङमा अटो दुर्घटना : दुई जनाको मृत्यु

फुङलिङ–८ मा भएकाे दुर्घटनामा ७४ वर्षीय धनबहादुर गुरुङ र उनका नाती ८ वर्षीय इसान गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। 

मनोसामाजिक अपांगता भएकाको मताधिकार सुनिश्चित गर्न माग

विभेदकारी प्रावधानका कारण मनोसामाजिक अपांगता भएकाहरू मताधिकार एवं उम्मेदवार हुने अधिकारबाट वञ्चित हुनु परेको बताइएकाे छ।

आजकाे मौसमः पहाडी भेगमा आंशिक बदली हुने

दिउँसो प्रदेश १, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी  भेगमा आंशिक बदली रहरनेछ।

काठमाडौंमा खुला रूपमा आगो बाल्न र फोहोर जलाउन नपाइने

काठमाडौं महानगरपालिकाले जनस्वास्थ्यसमेत प्रतिकूल असर पर्ने भन्दै खुल्ला ठाउँमा आगो बाल्न र फोहोर लगाउन रोक लगाएको छ।

ग्रेडर मेसिन हाँक्दै अनिता

निर्माणको क्षेत्रमा काम गर्न कठिन भएपनि आत्मविश्वास र मेहनतले सफलता हासिल गर्दै गएको अनिताको अनुभव छ।

चितवनमा म्याजिक र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु 

रामपुर कृषि क्याम्पस अगाडी भएको दुर्घटनामा स्याङ्जाका २४ वर्षिय नविन नेपाली र स्थानीय ४० वर्षीय यज्ञ शर्माको मृत्यु भएको छ।

लुम्बिनी लोकसेवाले माग्यो ७७ जना कर्मचारी

प्रदेश लोकसेवा आयोग लुम्बिनीले शुक्रबार सूचना प्रकाशन गर्दै खुला तथा समावेशी प्रतियोगिताका लागि आवेदन मागेको छ।

पश्चिमी वायुको प्रभाव : हल्का वर्षा र हिमपातको सम्भावना

प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना छ।

बसुन्धरामा सवारी दुर्घटना : २ जनाको मृत्यु

नारायणगोपाल चोकबाट बसुन्धरातर्फ गइरहेकाे ट्रकले स्कुटरलाई ठक्कर दिँदा ४७ वर्षीय बेलबहादुर रानामगर र ४७ वर्षीया कल्पना रानामगरको मृत्यु भएको हो।

आजकाे मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

आज सुदूरपश्चिम र कर्णालीका पहाडी क्षेत्रमा चट्याङसहित  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागको अनुमान छ ।

डोटी भूकम्प : ५१७ वर्षयता ठूलो भूकम्प नगएको पश्चिम नेपाललाई ‘अलार्म’

भूकम्प तथा भूगर्भविद्हरूका अनुसार सन् १५०५ अर्थात् ५१७ वर्षयता नेपालको पश्चिम क्षेत्रमा ठूलो भूकम्प गएको छैन।

केएमसी अस्पतालका डाक्टरको 'लापरवाही', बिरामीको मृत्युपछि परिवारलाई सात लाख

ब्रेन ट्युमर भएको भन्दै नाकबाट 'सामान्य शल्यक्रिया' गरिएका शैलेन्द्र विद्याधरको अत्यधिक रक्तश्रावबाट निधन भएपछि केएमसीले न्यूरो अस्पतालमा लागेको रकमसहित परिवारलाई सबै उपचार खर्च फिर्ता गरेको छ।

धनकुटामा भतिजाले गरे काकाको हत्या

छथर जोरपाटी गाउँपालिका–३ गैरीगाउँका तेजबहादुर लिम्बूले ६२ वर्षीय भगिश्वर लिम्बूको हत्या गरेका छन्। 

प्यूठानमा जीप दुर्घटना, तीन जनाको मृत्यु

प्यूठानमा पूर्णिमा मेला हेर्न गएका यात्रु बाेकेकाे जीप दुर्घटनामा परेको हाे।

डोटी भूकम्प अपडेट : ८ घरमा पूर्ण क्षति, घाइतेको जिल्ला अस्पतालमा उपचार हुँदै

डोटीमा मंगलबार रातिको भूकम्पले ८ घर पूर्ण रुपमा भत्किएका छन् ।