AnonymousUser

Logout

महोत्तरी घटनाको छानबिन गर्न गृह मन्त्रालयले गठन गर्‍यो समिति

महोत्तरीको भंगाहा नगरपालिका-८ पररियामा बिहीबार भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको हो। 

भारतले सडक खन्न विष्फोट गर्दा उछिट्टिएको ढुङ्गाले लागेर दार्चुलामा बालकको मृत्यु

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पवनको मृत्युको बारेमा छानबिन गर्न र राहतका लागि पहल शुरू गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।

आगामी साता हिमपातदेखि वर्षाको सम्भावना

आगामी साता देशका उच्च हिमाली भूभागमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्यस्तै, केही स्थानमा छिटपुटदेखि हलुका वर्षाको सम्भावना समेत रहेको छ।

धार्मिक सद्भाव भड्कन नदिन महोत्तरीमा कर्फ्यू कायमै

महोत्तरीको भङ्गाहा–८ पडरिया बस्तीमा बिहीबार भड्केको दङ्गा नियन्त्रणमा लिन लगाइएको कर्फ्यू शुक्रबार पनि कायम राखिएको छ। सो क्षेत्रमा हिँडडुल गर्न तथा भेला हुन निषेध गरिएको छ।

आज पनि सार्वजनिक बिदा, सरकारी कार्यालय सोमबारबाट मात्रै खुल्ने

सरकारले यसपटक तिहारमा ५ दिन सार्वजनिक बिदा दिएको छ। कात्तिक ७ गतेदेखि दिइएको बिदा शुक्रबारसम्म कायम रहेको छ।

महोत्तरीको भंगहामा अनिश्चितकालीन कर्फ्यू जारी

महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बिहीबार ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यूको आदेश जारी गरेका हुन्।

हेटौँडाको तरकारी बजारमा आगलागी, आधा दर्जन पसलमा क्षति

हेटौँटा उपमहानरपालिकाका दुईवटा वारुणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

हेटौँडाको तरकारी बजारमा आगलागी, आधा दर्जन पसलमा क्षति

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार टिसिएनरोडस्थित एक होटलमा विद्युत् सर्ट भएर आगलागी भएको हो।

राष्ट्रपति र प्रधानमन्त्रीले लगाएनन् भाइटीका

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाएनन्।

४ वर्षमा पनि बनेन ३ किलोमिटर सडक

तीन किलोमिटर सडक निर्माणका लागि २०७५ सालमा निर्माण सम्झौता भएको थियो।

रोल्पामा जिप दुर्घटना हुँदा दाजुभाइसहित ३ जनाको मृत्यु, १२ घाइते

रोल्पामा जिप दुर्घना हुँदा दाजुभाइसहित ३ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। उनीहरूमध्ये ७ को अवस्था गम्भीर छ।

शंखधरका नाममा पुरस्कार, हरेक वर्ष तीन जनालाई दिइने

सरकारले राष्ट्रिय विभूति शंखधर साख्वाको नाममा पुरस्कार स्थापना गर्ने तयारी गरेको छ। ३ लाख राशि रहने पुरस्कार हरेक वर्ष तीन जनालाई दिइने छ।

लक्ष्मीपूजाको दिन मापसे गरी गाडी चलाउने १५ सय जना पक्राउ

मापसे गरेर सवारी चलाउनेलाई ट्राफिक प्रहरीले समातेर अगाडि सवारीसाधन चलाउन नदिने र नियमअनुसार जरिवना गर्ने गरेको छ।

उपत्यकाको सुरक्षा मजबुत पारिएको छः काठमाडौँ प्रशासन

काठमाडौँका प्रजिअ घनश्याम उपाध्यायले चाडपर्व लक्षित सुरक्षा योजना उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयबाट पूर्णरूपमा कार्यान्वयन भइरहेको बताए।

तिहारमा मौसम सफा रहने

मनसुन सकिएसँगै मौसमले पनि साथ दिएकाले यो पटकको तिहार निकै उल्लासमय हुने देखिएको छ।

चारवर्षे कार्यकाल सकेर चिनियाँ राजदूत यान्छी स्वेदश फिर्ता

यान्छीले नेपाल बसाइँका क्रममा विभिन्न क्षेत्रमा बनेका साथीहरूसँगको गहिरो मित्रतालाई जीवनभर सँगालेर राख्ने बताएकी छन्।

विद्युत चुहावट हुँदा दाङका तीन फर्निचर उद्योगमा आगलागी

दाङको घोराहीस्थित ३ वटा फर्निचर उद्योगमा गएराति आगलागी भएको छ। राति १ बजे लागेको आगो बिहान ७ बजे नियन्त्रणमा आएको थियो।

आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्ने

ग्रहण आज अपरान्ह ४ः५२ बजेबाट शुरू भई ५ः२४ बजे ग्रहणकै अवस्थामा सूर्यास्त हुनेछ।

मीठो फलफूल बेच्ने धनमायाको नमीठो कथा

धनमायाको चार जनाको परिवार छ। दुई छोरी र श्रीमान् रहेको नेपालीको परिवार यसरी फलफूल बिक्री गरेर चल्दै आएको छ।

टुकुचा सुरुङ पुरातात्विक संरचना : अध्ययन टोली

उत्खनन‍्का  क्रममा भेटिएका ‘श्री–३ वीर’ लेखिएका इँट्टा, गुम्बज शैलीमा बनेको संरचना, सुरुङ बनाउँदा प्रयोग भएका सुर्की, देव शमशेरको पालाका कागजातहरू राणाकालीन भएको प्रतिवेदनको निष्कर्ष छ।