एनपीएलको तेस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ५३ रनको अन्तरले पराजित गरेको छ।
रंगशाला परिसरमा नयाँ संरचनाहरू तयार भएको र नेपालीमा बढ्दो क्रिकेट क्रेजलाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापन गरिएको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईको भनाइ छ।
कर्णालीले प्रस्तुत गरेको १६७ रनको लक्ष्य चितवनले ५ बल बाँकी रहँदै पूरा गर्यो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा काठमाडौँले दुई ओभर बाँकी छँदै जनकपुरले दिएको १३१ रनको लक्ष्य पूरा गरेको हो।
एनपीएल सिजन २ को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ।
खेलकुदमन्त्री बब्लु गुप्ताले मैदानमा नेपालको कानूनले बर्जित गरेको ‘बेटिङ एप’को विज्ञापन नहटाएको भन्दै एनपीएलको उद्घाटन समारोहमा अनुपस्थित रहने निर्णय गरेको उनको सचिवालयले जनाएको छ।
पहिलो सिजन विदेशी खेलाडीको प्रदर्शन उपाधि होडमा निर्णायक बनेपछि एनपीएलको दोस्रो सिजनमा सबैजसो टोलीले विदेशी खेलाडी भित्र्याउन सक्दो बाजी लगाए। आठ टोलीबाट खेल्ने विदेशी खेलाडी को कस्ता छन्?
उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् भने खेल आज दिउँसो ४ बजे शुरू हुने तय भएको छ।
दृष्टिविहीन महिला टी२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अमेरिकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपाल र बांग्लादेशबीचको मैत्रीपूर्ण खेल २–२ गोलको बराबरीमा सकिएको छ।
बोलपत्र प्रक्रियामा सहभागी हुनका लागि जम्मा एक दिनको समय दिइएको छ। जबकी, सार्वजनिक खरिद् ऐनअनुसार कम्तिमा पनि ३० दिन समय दिइनुपर्ने व्यवस्था छ।
सोमबारदेखि एनपीएलको दोस्रो सिजन शुरू हुँदैगर्दा पहिलो सिजनकै हिसाबकिताब क्यानले सार्वजनिक गरेको छैन। सचिव पारस खड्काको विधिभन्दा बाहिर रहने रुचिले यो अवस्था आएको क्यानकै पदाधिकारी बताउँछन्।
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लिभरपुललाई ३-० गोल अन्तरले पराजित गरेको छ।
कोलम्बोमा शनिबार भएको खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो।
दोस्रो राप्ती सोनारी नेचर रनको उपाधि करण नेपाली र आयुषा सिंह ठकुरीले जितेका छन्।
नेपालले दिएको १३८ रनको विजयी लक्ष्य पछ्याएको भारत ४५ रनमा अलआउट भयो।
नेपाल समूह चरणका दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
म्याग्दीको मंगला गाउँपालिका–२ लाम्पाटास्थित मंगला शिक्षा क्याम्पसको छात्रावास परिसरमा रहेको पाखो सम्याएर नयाँ खेलमैदान निर्माण गरिएको छ।
११३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै ९५ रनमात्र बनाउन सक्यो।
कोलम्बोमा बिहीबार भएको लिग चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई सोझो तीन सेट (३–०) मा पराजित गर्यो।