AnonymousUser

Logout

आईपीएल: गुजरातको तेस्रो जित, हैदराबादको लगातार चौथो हार

गुजरातले १५३ रनको विजयी लक्ष्य १६.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। कप्तान शुभमन गिलले अविजित ६१ रन बनाए।

एकदिवसीय शृंखलामा नेपाल लगातार पराजित

आज भएको  दोस्रो खेलमा नेपाली यू–१९ टोली अफगानिस्तानसँग एक रनले पराजित भएको हो। योसँगै अफगानिस्तानले नेपालविरुद्धको शृंखला एक खेल अगावै जितेको छ।

राष्ट्रिय खुला टी–२० क्रिकेटः स्याङ्जा र काठमाडौँको विजयी शुरूआत

पोखरा रंगशालाको क्रिकेट मैदानमा आजदेखि दोस्रो संस्करणको ‘केपी ओली कप’ राष्ट्रिय टी-२० खुला पुरुष क्रिकेट प्रतियोगिता शुरू भएको छ।

आईपीएलमा दिल्लीको लगातार तेस्रो जित

आईपीएल २०२५ मा दिल्लीको यो लगातार तेस्रो जित हो। यससँगै ६ अंकका साथ दिल्ली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

हङकङमा हुने चारदेशीय टी२०आईका लागि नेपालको टोली घोषणा

क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको हो। प्रतियोगितामा नेपालसहित आयोजक हङकङ, कुवेत र कतार सहभागी हुनेछन्।

टोटेनहामलाई पराजित गर्दै चेल्सी शीर्ष चारमा

इन्जो फर्नान्डेजको निर्णायक गोलमा चेल्सीले टोटेनहामलाई १–० ले हराएको हो। जितसँगै चेल्सीको ३० खेलबाट ५२ अंक भएको छ।

नेपाल अफगानिस्तानसँग १३० रनले पराजित

नेपाली यू१९ राष्ट्रिय क्रिकेट टोली अफगानिस्तानको यू१९ टोलीसँग १३० रनले पराजित भएको छ।

रियल मड्रिड कोपा डेल रेको फाइनलमा

रियल मड्रिडले उपाधिका लागि बार्सिलोना र एट्लेटिको मड्रिडबीचको विजेतासँग खेल्नेछ। 

आईपीएल: मुम्बईको पहिलो जित

मुम्बईस्थित वानखेडे अन्तर्राष्ट्रिय क्रिकेट रंगाशालामा सोमबार राति भएको खेलमा मुम्बईले कोलकातालाई ८ विकेटले हराएको हो। जारी आईपीएलमा तीन खेल खेलेको मुम्बईको यो पहिलो जित हो। 

आईपीएल: दिल्ली र राजस्थान विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएका खेलमा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स विजयी भएका हुन्।

एनसेल सुपर लिग : झापा र बुटवलको गोलरहित बराबरी

एनसेल सुपर लिगमा झापा एफसी १० खेलाडीमा समेटिएको बुटवल लुम्बिनीसँग गोलरहित बराबरीमा रोकिएको छ।

नेपाल पुलिसलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि

त्रिभुवन आर्मीलाई ६ विकेटले पराजित गर्दै पुलिसले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ। 

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका स्टुआर्ट ल नियुक्त

नेपाल क्रिकेट संघको भैरहवामा बसेको बैठकले अस्ट्रेलियाका पूर्वब्याटर ललाई दुई वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ। 

आईपीएल: हैदरावादमाथि लखनऊको जित

टस हारेर पहिला ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १९० रन बनाएको थियो। 

पन्जाबसँग गुजरात ११ रनले पराजित

पन्जाबका कप्तान श्रेयस ऐरले अविजित ९७ रन बनाए। ऐरले ४२ बलमा ९ छक्का र ५ चौका प्रहार गरेका थिए।

एशियन कप छनोट: नेपाल मलेसियासँग पराजित

एएफसी एशियन कप छनोटअन्तर्गत मंगलबार भएको खेलमा नेपाल मलेसियासँग पराजित भएको छ।

प्रधानमन्त्री कप क्रिकेट : सोमबारको खेलमा गण्डकी र सशस्त्र विजयी

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलमा गण्डकी प्रदेश र सशस्त्र प्रहरी विजयी भएका छन्।

आईपीएल: चेन्नई र हैदराबादकाे विजयी शुरूआत

इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादले विजयी शुरूआत गरेका छन्।

विश्व म्याराथनको बोर्ड बैठक जेठ तेस्रो साता काठमाडौँमा हुने

एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)को बोर्ड बैठक आगामी जेठ तेस्रो साता काठमाडौँमा हुने भएको छ।

आईपीएल: बेंगलुरुको विजयी शुरूआत

विराट कोहली र फिलिप साल्टको अर्धशतकमा बेंगलुरुले साविक विजेता कोलकात्ता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ।