AnonymousUser

Logout

‘मेरो सपना सबैले आत्मसम्मानपूर्वक बाँच्न पाऊन् भन्ने हो’

आजका रियलिटी सोजस्तै नाचगान र सांस्कृतिक कार्यक्रमको अनौपचारिक शुरूआत सदियौँ पहिले हाम्रा समुदायले गरेका हुन्।

राष्ट्रपतिका लागि एमालेबाहिर सहमति खोज्न सम्भव छैन : प्रदीप ज्ञवाली

राष्ट्रपति निर्वाचनका सन्दर्भमा कांग्रेसले के गर्छ भन्दा पनि सत्तामा रहेका दलले के गर्छन् भन्ने कुरा महत्त्वपूर्ण हो।

'सेनाको सुधार'बारे संसद् र सरकार उत्तिकै दोषी छन्

'साइबर सुरक्षा', 'डिजिटल सुरक्षा' तथा 'जलवायु सुरक्षा'लगायत नयाँ चुनौतीहरूलाई सम्बोधन गर्ने गरी समयसापेक्ष उपकरण र प्रविधिले सुसज्जित गर्दै सेनाको आकार घटाउन सकिन्छ।

‘राष्ट्रपतिमा सहमति नभए जोसँग अजेन्डा मिल्छ, उसैलाई सघाउँछौँ’

“जुन सहमति भएको थियो, त्यसमा सबै अडिनुपर्छ। तपाईं आफूले चाहिँ विश्वास तोड्दै जाने, माओवादी मात्र त्यसमा उभिनुपर्छ भन्ने कुरा हुन्न।”

सबै नेताका एक-एकवटा विश्वविद्यालय भए : विद्यानाथ कोइराला

शिक्षाविद् विद्यानाथ कोइरालाले सरकारले ल्याएको नेपाल विश्वविद्यालय सम्बन्धी विधेयक नेताहरूको क्षेत्रीय अभिरूचिको उपज भएको टिप्पणी गरेका छन्।

डा. विपिन अधिकारी भन्छन् : फौजदारी अभियोग लागेका व्यक्तिबाट संसद्लाई टाढा राख्नुपर्छ

संसद्‍मा फौजदारी प्रवृत्तिका मान्छेहरूको संख्या निरन्तर बढिरहेको छ। फौजदारी कसुरमा तारिखमा बसेकाहरूले संसद् भरिन लाग्यो भने त्यो चिन्ताको विषय हुन्छ।

भन्सार छली, अवैध आयात र चोरी पैठारीले राजस्व घट्यो : अर्थमन्त्री पौडेल

“‍अहिले हामी उत्पादन, रोजगारी, राजस्व परिचालन, पुँजीगत खर्च, सरकारी कोष सन्तुलन, तरलता, ब्याजदरलगायतका समस्यामा छौँ।”

हरि शर्मासँग अन्तर्वार्ता- 'राष्ट्रपतिमा राजनीतिक मान्छे नै चाहिन्छ'

मान्छे जतिसुकै राजनीतिक भए पनि फरक पर्दैन, तर संस्थाप्रतिको दायित्व बुझ्नेचाहिँ हुनुपर्छ। राष्ट्रपति पदमा कानुन र विधि विधान बुझ्ने व्यक्ति हुनुपर्छ।

नागरिक उन्मुक्तिका नेतासँग वार्ता– ‘सुदूरपश्चिम सरकार ढले हामी होइन, ठूला दल जिम्मेवार’

हाम्रा राजबन्दीहरूलाई रिहाइ गरिनुपर्छ भन्ने नै हाम्रो प्रष्ट लाइन हो। जेलको ढोका खोलिदिएपछि हामी पनि विश्वासको मतको ढोका खोलिदिन्छौँ।

माओवादी सचिव राम कार्कीसँग अन्तर्वार्ता– राष्ट्रपति चयन सहमतिमा हुन्छ, गठबन्धन भत्किँदैन

रास्वपा सरकारबाट बाहिरिए पनि गठबन्धनभित्र नै छ। बाहिर जाँदैन। अहिले नै गठबन्धनलाई कुनै खतरा छैन। नयाँ समीकरण बन्छ की भन्ने विषयमा अहिले टिप्पणी गर्नु हुँदैन।

'डोल्पाका सम्पदा संरक्षणमा स्थानीयसँग सहकार्य आवश्यक'

सम्पदाका मूल हकदार स्थानीयवासी भए पनि सांस्कृतिक वस्तुको चोरी पैठारीमा नियन्त्रण र रोक्ने जिम्मेवारी सबैको हो, किनकि सम्पदा सबैको साझा हुन्।

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ भन्छन्– राष्ट्रिय महत्त्वका आयोजना पूर्णरूपमा चलाउने वित्तीय क्षमता छैन

कृषि, उद्योग, घरजग्गा, बैंकिङ, शिक्षा, स्वास्थ्यलगायत १७ वटा सेक्टर छ, यी सबैको लगानी जोडेर नै आर्थिक वृद्धि हुने हो। जब हामीले लगानी नै गर्दैनौँ भने त अर्थतन्त्र संकुचनमा जाने भयो नि।

राष्ट्रपतिमा दाबी गर्ने भए कांग्रेसले आफूलाई सत्तापक्ष घोषणा गर्नुपर्छ : एमाले महासचिव पोखरेल

राष्ट्रपति निर्वाचनमा सत्तापक्षको आफ्नो उम्मेदवार हुन्छ। सत्तापक्षले अगाडि सार्ने उम्मेदवार को हुने भन्ने सन्दर्भमा हाम्रो आन्तरिक समझदारी छ। हामी त्यही आधारमा अगाडि बढ्छौँ।

सुमन सायमिलाई प्रश्न- बालेन शाहविरुद्ध किन उत्रिनुभयो?

३९ परिवारलाई घरबारविहीन बनाएर महानगरले त्यो ठाउँमा अहिले शौचालय बनाएको छ। त्यहाँ जात्रापर्व गर्ने मान्छे पनि विस्थापित भए। जनतालाई भएको अन्यायको विषयमा त मेयरले कुरा उठाउनुपर्ने हो नि।

'कमरेडहरूले चित्त दुखाउलान् तर देशमा राज्य पनि छ र भन्ने प्रश्न उठिसक्यो'

कहीँ पनि राज्यको उपस्थिति नहुँदा ठूला पूँजीपति र दलालहरूका अनेक खालका बदमासीबाट किसान आजित छन्।

'धर्तीमा नरहुँलाझैँ गरी पेलाजीले यो गजल गाउनुभयो'

'लाली छरी अगाडि छन् फूल फक्रिएकी, के दोष जबकि मेरो रातो मुहार हुन्छ!' यो सेरचाहिँ छुट्न गयो यो गजलमा।  

ओलीले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजे : विश्वप्रकाश शर्मा

सांसद विश्वप्रकाश शर्माले सत्तापक्षको सरकार र प्रतिपक्षको संसद् भन्ने मान्यतालाई अघि बढाउन सभामुख आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन्।

कांग्रेसले शुरू गरेको दाउपेच एमालेले असफल गराउँछ : विष्णु रिमाल

राष्ट्रपति या सभामुख निर्वाचनमा कांग्रेसले प्रतिस्पर्धा त गर्न सक्छ, तर उपलब्धि हाम्रो हातमा पर्ने निश्चित हो। कांग्रेसले सात दलको भोट चोर्न खोज्दैछ, त्यो सफल हुनेवाला छैन।

पूर्वसदस्यसचिव युवराज लामा भन्छन्– राखेपकै कारण तेक्वान्दो विवादमा फस्यो

संघ खारेज गर्ने प्रकृया त्यति सजिलो छैन, राखेपसँग पर्याप्त आधारहरू हुनुपर्छ। उहाँहरूलाई लाग्यो, संघ खारेज गर्दिनुभयो। विवाद अदालतसम्म पुग्यो। राखेप प्रकृयागतरूपमा नचल्दाको परिणाम हो यो।

एमालेसँग पार्टी एकताका लागि छलफल गर्छौं : गिरिराजमणि पोखरेल (अन्तर्वार्ता)

'हामीले सही दिशामा समाजलाई अगाडि बढाउने हो भने वाम, लोकतान्त्रिक, देशभक्तहरूको धारलाई मजबुत बनाउने गरी काम गर्नुपर्ने हुन्छ।'