AnonymousUser

Logout

कर्णाली करिडोरका ९ पुल निर्माणमा ढिलाइ, ३ वर्षदेखि काम ठप्प

कर्णाली करिडोरमा कालीकोट, बाजुरा र हुम्ला खण्डका नौ वटा पक्की पुलको ठेक्का सम्झौता भएको तीन वर्ष बितिसक्दा पनि निर्माण शुरू हुन सकेको छैन।

नारायणी नदीमा डुबेर किशोरको मृत्यु

नारायणी नदीमा पौडी खेल्न गएका एक किशोरको डुबेर मृत्यु भएको छ।

विकेन्द्रीकरण माग गर्दै शिक्षक र विद्यार्थीले पारे‍ शैक्षिक गतिविधि ठप्प

त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानका सबै आंशिक क्याम्पसमा विकेन्द्रीकरण तथा स्वायत्तता पुनः लागू गर्नुपर्ने माग राख्दै १३ दिनदेखि विद्यार्थी र शिक्षक आन्दोलित हुँदा पठनपाठन ठप्प भएको छ।

रिटर्नी माइग्रेन्टको व्यवस्थापन नहुँदा चलिरहेको वैदेशिक रोजगारीको गोलचक्कर

दक्षिण कोरियाले रिटर्नी श्रमिकहरूको सीप पुँजी प्रयोग गरेरै देशको कायापलट गर्‍यो। तीन दशकदेखि श्रमिक निर्यात गरिरहेको नेपाल भने रिटर्नीबारे गम्भीर हुन नसक्दा वैदेशिक रोजगारीको अटुट श्रृंखला जारी छ।

ढाकास्थित विद्यालयमा वायुसेनाको विमान खस्दा १६ जनाको मृत्यु

बांग्लादेशको ढाकास्थित एक विद्यालय परिसरमा वायुसेनाको विमान खस्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ। १०० जनाभन्दा बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छन्।

पाकिस्तानमा मनसुनी विपद‍्बाट मृत्यु हुनेको संख्या २१६ मृत्यु, सयौँ घाइते

पाकिस्तानमा यस वर्षको मनसुनी वर्षाका कारण जुन २६ देखि हालसम्म २१६ जनाको मृत्यु भएको छ भने ५८० जना घाइते भएका छन्।

गोरु बजारको ठेक्का विवादले गौशालामा झडप हुँदा वडाध्यक्षसहित पाँच घाइते

महोत्तरीको गौशालामा गोरु बजारको ठेक्का विवादले झडप हुँदा वडाध्यक्षसहित पाँच जना घाइते भएका छन्।

नेप्से परिसूचक २१.७६ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

सोमबार नेप्से परिसूचक २१.७६ अंकले बढेर २८९२.७२ बिन्दुमा पुगेको छ।

युवकको छुरा प्रहार गरी हत्या गरेको आरोपमा युवती पक्राउ

धनुषा प्रहरीले एक युवकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा २१ वर्षीया जुली झालाई पक्राउ गरेको छ।

अध्यागमनमा प्रमुखसहित ४५ नयाँ अधिकृत खटिए

लोकसेवाबाट आएका अधिकृतहरूलाई विभागले तीन दिने तालिम पश्चात आजदेखि त्रिभुवन विमानस्थलको अध्यागमनमा खटाएको जनाएको छ।

थ्रीडी प्रिन्टिङबाटै मानव अंगदेखि रकेटसम्म, नेपालमा कसरी बढ्दैछ प्रयोग?

थ्रीडी प्रिन्टिङबाट खानेकुरा, मानव अंग र अन्तरिक्ष यानका भागसमेत बन्न थालेका छन्। नेपालमा र्‍यान र राष्ट्रिय आविष्कार केन्द्रजस्ता संस्थाले सफल परियोजना सञ्चालन गर्दै औद्योगिक उत्पादनको सम्भावना देखाएका छन्।

जापानमा सरकारले गुमायो बहुमत, तर शिगेरु इशिबा प्रधानमन्त्रीको रूपमा रहने

आइतबार भएको चुनावमा जापानको सत्तारुढ गठबन्धनले संसदको माथिल्लो सदनमा बहुमत प्राप्त गर्न असफल भएको छ।

अविरल वर्षाले पोखराका विभिन्न स्थान डुबानमा

काहुँखोलाको बहाव अत्यधिक बढेपछि पर्खाल भत्किएर खोलाको धार परिवर्तन हुँदा त्यसक्षेत्रको जनजीवन प्रभावित बनेको छ।

'सतिप्रथा हटाउनजत्तिकै मेहनत छाउपडी हटाउन लाग्ने छ'

‘भगवान‍्ले दण्ड दिन्थे भने त हामीजस्तो छाउ नमान्नेलाई पनि दिँदा हुन्। छाउ नमान्दासमेत म दोस्रो पटक सांसद भएँ त! भगवान‍्ले त मलाई राम्रै गरिराखेका छन्। यसको मतलब यो सबै कुरीति हो।’

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

युक्रेनी ड्रोन आक्रमणले मस्कोका एयरपोर्ट अवरुद्ध, रुसी हवाई हमलाबाट युक्रेनमा ३ जनाको मृत्यु

युक्रेनी ड्रोन आक्रमणले मस्कोका प्रमुख एयरपोर्टहरू अस्थायी रूपमा बन्द भई १४० भन्दा बढी उडान रद्द वा अन्यत्र पठाइएका छन्, भने रुसले युक्रेनमा रातभर गरेको हवाई हमलामा कम्तीमा तीन जनाको मृत्यु भएको छ।

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजमाथि अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद लिइएको प्रहरीले जनाएको छ।

सिरहा कारागारमा नाइके तोक्ने विषयलाई लिएर कैदीबन्दीबीच झडप, १३ जना घाइते

सिरहा कारागारमा नाइके तोक्ने विषयमा कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते भएका छन्। घाइतेलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

विशेष रिपोर्ट

एउटा ठूलो सहकारी ‘स्क्याम’: प्रभु को–अपरेटिभका बचतकर्ताको १ अर्ब सञ्चालकबाटै अपचलन

एमाले सांसदसमेत रहेका प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनको समूहले प्रभु सहकारीमा रहेको बचतकर्ताको एक अर्ब रुपैयाँ आफ्ना विभिन्न कम्पनीमा लगेर अपचलन गरेको छ।

नेप्से परिसूचकमा झिनो सुधार, कारोबार रकम भने २१ अर्ब नाघ्यो

आइतबार नेप्से परिसूचक ०.३२ अंकले बढेर २८७०.९५ बिन्दुमा पुग्दा २१ अर्ब ४६ करोडभन्दा बढीको कारोबार भएको छ।