AnonymousUser

Logout

प्रिमियर लिगमा चेल्सी र लिभरपुलको जित

शनिबारकै अन्य खेलमा आर्सनल, ब्राइटन र क्रिस्टल प्यालेस पनि विजयी भएका छन्। म्यानचेस्टर युनाइटेड र नटिङघम फोरेस्टले बराबरी खेलेका छन्।

मोन्था आँधीको प्रभाव कमजोर बन्दै

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

बाजुरामा भएका छुट्टाछुट्टै दुर्घटनामा ३६ जना घाइते

घाइतेमध्ये २४ जनाको जिल्ला अस्पताल बाजुरामा, सात जनाको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको छ भने चार जनालाई थप उपचारका लागि धनगढी 'रेफर' गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सरकार र आन्दोलनरत नर्सबीच सहमति

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार निजी अस्पतालहरूले क्षमताअनुसार हाललाई ८० प्रतिशत तलब दिनुपर्ने र एक महिनाभित्र अस्पतालको वर्गीकरण गरेर पूर्ण सरकारी सरहको तलब पुर्‍याउने सहमति भएको छ।

आईसीसी लिग-२: नेपालको लगातार तेस्रो पराजय

दुबई अन्तर्राष्ट्रिय रंगशालामा शनिबार भएको खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भयो।

निर्वाचनबारे प्रधानमन्त्री कार्कीले कांग्रेस महामन्त्रीद्वय थापा र शर्मासँग गरिन् छलफल

छलफलका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचनमा राजनीतिक दलको स्पष्ट प्रतिबद्धता आउनुपर्नेमा जोड दिएकी थिइन्।

एमाले ११औँ महाधिवेशन काठमाडौँमा गर्ने सचिवालयको निर्णय

एमालेको सचिवालय बैठकले आगामी मंसिर २७ देखि २९ गतेसम्म हुने पार्टीको ११औँ महाधिवेशनको स्थल परिवर्तन गरी काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ।

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

कृषक भन्छन्– वर्षाले धान मात्रै होइन हाम्रो मिहिनेत पनि बगायो

धान भित्र्याउने र नयाँ बाली लगाउने समयमा परेको बेमौसमी वर्षाले रुपन्देहीको मर्चवार क्षेत्रका किसानलाई थप चिन्तित बनाएको छ।

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

भोजपुरको षडानन्द नगरपालिका–४ मा चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

भदौ २३, डा. नवराज केसी र सकसको अन्तर्वार्ता (भिडियो)

एउटा प्रश्न चाहिँ अघिल्लो पुस्तकमा झैँ दोहोरिएर आयो, यी डाक्टर बिरामी जाँचेपछि उसलाई पछ्याएर कथा लिन्छन् कि, बिरामी नै डाक्टरलाई आफै कथा बताउन थाल्छन्?

भारतको आन्ध्र प्रदेशस्थित मन्दिरमा भागदौड हुँदा ९ जनाको मृत्यु

दक्षिणी भारतको आन्ध्र प्रदेशको कासीबुग्गाको वेंकटेश्वर मन्दिरमा शनिबार भागदौड मच्चिँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ।

मेची राजमार्ग अवरुद्ध, ४ जिल्लाका यात्रु प्रभावित

इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा जाने सवारीसाधन गोलाखर्क भन्ज्याङमा र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारीसाधन माईखोलामा रोकिएका छन्।

प्रदेश र स्थानीय तहलाई छुट्याइएको अनुदान हस्तान्तरण नहुँदा बजेट कार्यान्वयन  प्रभावित

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस बमोजिम अनुदान नछुट्याइएको मात्र नभई तल्लो तहमा पठाउने भनेर तोकिएको रकमसमेत आंशिक रूपमा हस्तान्तरण हुने गरेको पाइएको छ।

सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प, लुक्ला र नाम्चेमा रोकिए पर्यटक

लुक्ला र नाम्चे बजारका होटल पर्यटकले भरिएका छन्। नाम्चेमा मात्रै करिब एक हजार २०० पर्यटक रोकिएको जनाइएको छ।

कञ्चनपुरमा बस दुर्घटना, १ जनाको मृत्यु

दुर्घटनामा घाइते भएका बोहराको उपचारका क्रममा वाणी अस्पतालमा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

३५० वर्षअघिको पाटन चिनाउने पुस्तक ‘कीर्तिपताका’ नियाल्दा

शहरको सुरक्षाका लागि वरिपरि घेरिएको खाई तथा नहरमा विषालु साँप, गोही र अजिंगरहरू छोड्नुपर्ने प्राचीन मान्यताअनुरूप, पाटन शहरको वरिपरि यी जीवजन्तु छाडिएको कुनु शर्माको काव्यमा वर्णन छ।

नेपालले टस हार्‍यो, पहिले ब्याटिङ गर्ने

नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रन र दोस्रो खेलमा यूएईसँग ५ विकेटले पराजित भएको थियो।

बेनी–दरवाङ सडक पहिरोले अवरुद्ध

सडक अवरुद्ध हुँदा स्थानीयलाई गन्तव्यमा पुग्न समस्या भएको छ। निर्माण सामग्री तथा दैनिक उपभोग्य सामग्रीको ढुवानीका साथै स्थानीय उत्पादन बिक्री गर्न समस्या भएको छ।

खोटाङमा थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति

पाकेर पहेँलपुर भएको धान थन्क्याउनका लागि काटेर खेतमै सुकाइएको थियो। सुकाइएको धानको पाँजा लगातारको वर्षाले डुबाएको छ।