भ्रमणमा खर्चको यस्तो बेपरवाह छ कि पैसाको खोलै बगेको छ। नगरवधूका लागि लाखौँ खर्चिएका छन्। उपहार, सुनका गहना र उनको पहिरनको पनि त्यस्तै वर्णन छ।
हुलाकी सडकले विस्थापित भएका १५ डोम परिवारलाई सरकारले दुई वर्षअघि तीन कोठे पक्की घर बनाइदिए पनि सात घरपरिवारले उक्त घर प्रयोग गरेनन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको छ।
ताप्लेजुङमा विद्युतीय तारमा अल्झिएर बोलेरोमा आगलागी भएको घटना छानबिन गर्न ऊर्जा मन्त्रालयले चार सदस्यीय समिति गठन गरेको छ।
बांग्लादेशी नागरिकलाई नेपाल हुँदै वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
अदालतले शरणार्थी शिविरमा बसोबासको अनुमति दिए पनि ‘सहानुभूतिको यस्तो कूटनीतिले खासै अर्थ नराख्ने’, तर जहीँको नेपालीभाषी भए पनि दुःख पाउँदा नेपालले शरण दिनेछ भन्ने अवस्था आउन सक्ने विज्ञको धारणा छ।
स्वास्थ्य बीमामार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि भरतपुर अस्पतालले बीमामा तोकिएका २४ प्रकारका परीक्षण बन्द गरेको छ।
भूकम्प गएको १० वर्ष बितिसक्दा पनि काठमाडौँ महानगरमा पर्ने सम्पदा पुनर्निर्माण सकिएको छैन। पुनर्निर्माण भएका कतिपय सम्पदाको स्वरूप नै बदलिइएका छन्। किन अलमलियो काठमाडौँ महानगर, के थिए विवादका विषय?
लगानीको आवश्यकता र स्रोतको उपलब्धताबीचको कमी परिपूर्ति गर्न लगानीका नवीन स्रोत र उपायको आवश्यकताका आधारमा वैकल्पिक वित्तका स्रोत खोज्न विधेयक ल्याइएको अर्थ मन्त्रालयको भनाइ छ।
उपत्यकाभित्रका चिकित्सक दैनिक माइतीघर मण्डलामा धर्ना दिइरहेका छन्। चिकित्सक संघको आह्वानले देशभरका सरकारी अस्पतालमा कार्यरत चिकित्सकले शुक्रबारदेखि आन्दोलनमा साथ दिएका छन्।
चैत २० गतेदेखि विभिन्न मागसहित शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक सडक आन्दोलनमा छन्।
कश्मीरमा भएको गोलीकाण्डलाई लिए एक–अर्काप्रति आक्रामक प्रतिक्रिया दिन थालेपछि संयुक्त राष्ट्रसंघले भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ देखाउन आग्रह गरेको छ।
मन्त्रालयमा आज आयोजित एक समारोहबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई खोप हस्तान्तरण गरेका हुन्।
प्राकृतिक सुन्दरताले भरिपूर्ण कश्मीरलाई ‘भारतको स्विट्जरल्यान्ड’, ‘धर्तीको स्वर्ग’लगायत अनेक उपमा दिइन्छ। तर, हिमालयको काखमा रहेको सुन्दर र जातीय विविधतायुक्त यो भूमि वर्षौंदेखि हिंसाबाट आक्रान्त छ।
ढोरपाटन नगरपालिका–५ स्थित अस्तु–ओडारबोट जोड्ने भुजीखोला पुल र गलकोट नगरपालिका–७ को दरमखोला पुल निर्माणले गति नलिँदा स्थानीयले सास्ती खेप्नुपरेको छ।
सुनको मूल्य आज एक लाख ८९ हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अमेरिकाले विभिन्न देशलाई पूर्वाधार विकासमा सघाउँदै आएको निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नै बन्द गर्ने तयारी थालेसँगै ठूलो रस्साकस्सीपछि नेपालमा शुरू भएको परियोजना फेरि अन्योलमा परेको छ।
अमेरिकी रक्षा अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले अमेरिकाले उक्त रकमको हतियार प्याकेज प्रस्ताव गर्ने तयारी गरिरहेको जनाएको हो।
काठमाडाैँ उपत्यकाको तापक्रम निरन्तर बढीरहेको छ। यो क्रम भोलि शनिबारसम्म जारी रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो।