AnonymousUser

Logout

भारतमा सिकेको स्याउखेतीको सीप मुस्ताङमा प्रयोग गर्दै खेमबहादुर

जाजरकोट खेमबहादुर शाहीले भारतमा सिकेको स्याउखेतीसम्बन्धी सीपलाई हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–४ उपल्लो घाँसामा नर्सरी स्थापना गरी प्रयोग गरिरहेका छन्।

कृषि पर्यटनले बढायो रोजगारी

अर्ग्यानिक फार्म हाउसले युवाका लागि रोजगारी सिर्जना गर्नुका साथै व्यावसायिक कृषि र पर्यटनको संयोजनमार्फत आत्मनिर्भरतातर्फको बाटो खोलिदिएको छ।

अमेरिकाबाट भुटान पठाइए, न्यायिक निरूपण भने काठमाडौँको सर्वोच्च अदालतमा 

पूर्वी सीमाबाट नेपाल भित्रिएका चारजना भुटानी शरणार्थीका हकमा बिहीबार सर्वोच्च अदालतबाट आएको बन्दी प्रत्यक्षीकरण आदेशअनुसार अबको प्रक्रिया अघि बढ्ने भएको छ। 

युक्रेन र अमेरिकाबीच प्राकृतिक स्रोत तथा खनिजसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

फेब्रुअरीमा राष्ट्रपति डोनाल्ड ट्रम्प र भोलोदिमिर जेलेन्स्कीबीच उत्पन्न असमझदारीले सम्झौता प्रक्रियामा अवरोध पुर्‍याएको थियो।

एफईएसजीई उपाधि पाउने पहिलो नेपाली बने डा. झा

ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीको क्षेत्रमा अनुसन्धान, व्यावसायिक सेवा, शिक्षा तथा क्लिनिकल सेवामार्फत महत्त्वपूर्ण व्यावसायिक उपलब्धि र दक्षताप्राप्त गरेका व्यक्तिलाई यो डिग्री प्रदान गरिन्छ।

सरकारसँग गगनको गुस्सा

आर्थिक मामिलाको विज्ञ चाहिने राष्ट्र बैंकको उच्च पदमा कानूनची क्षेत्री प्रधानमन्त्रीका प्रिय व्यवसायीको बुई चढेर विराजमान हुन खोजेपछि गगनले बारम्बार गभर्नर नियुक्तिलाई विचौलियासँग जोड्न थालेका थिए।

सात दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट

धनकुटाको जीवित इतिहासका रूपमा रहेको मोहन बिस्कुट उद्योगले ७३ वर्ष पहिलेदेखि अनवरत रूपमा उपभोक्तालाई स्थानीय स्वाद चखाउँदै आएको छ।

डोटीमा शिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

साथीले बोकेको भरुवा बन्दुक पड्किएर छातीमा गोली लाग्दा बडीकेदार गाउँपालिका–२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको हो। 

मकवानपुरगढीमा सवारी दुर्घटनाः २ जनाको मृत्यु, १४ घाइते

मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको यात्रुवाहक गाडी दुर्घटना भएको हो।

सत्ता र शक्तिका लागि धर्मको दुरुपयोग: उहिलेदेखि अहिलेसम्म

सत्तालाई स्थायी बनाउन र जनसमर्थन प्राप्त गर्न जब धर्मलाई प्रयोग गरिन्छ, यसको आन्तरिक ‘आध्यात्मिकता’ नष्ट हुन्छ र पाखण्डको रूपमा उभिन्छ।

ताप्लेजुङमा आजदेखि कञ्चनजंघा हीरक महोत्सव

सन् १९५५ मे २५ मा बेलायती आरोही जो ब्राउन र जर्ज ब्यान्डले कञ्चनजंघाको दक्षिणी मोहडाबाट पहिलो पटक सफल आरोहण गरेका थिए।

झापामा गहुँखेती घट्दै, मकैमा किसानको आकर्षण

सिँचाइको सुविधा भएको र प्रशस्त मात्रामा गोबर मल प्रयोग गर्न सकेमा एक बिघा क्षेत्रफलमा एक मेट्रिक टनसम्म मकै उत्पादन हुने गरेको छ।

दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्वीरलाई ‘विश्व प्रेस फोटो अफ द इयर’

गाजामा इजरायली आक्रमणबाट दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्वीरलाई ‘वर्ल्ड प्रेस फोटो अफ द इयर’का रूपमा सम्मानित गरिएको छ।

संसदीय उपसमितिको निष्कर्ष : पोखरा विमानस्थल निर्माणमा ‘ठेक्का प्रक्रियाको प्रारम्भमै अनियमितता र भ्रष्टाचार’

राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको निष्कर्ष निकाले छ।

नारायणी नदीमा बेपत्ता २ बालकको शव फेला

मध्यविन्दु नगरपालिका–१५ स्थित नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला परेको छ।

तथ्यांकसम्बन्धी पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२५’ सार्वजनिक

‘डेटा र इन्फोग्राफिक’केन्द्रित पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२५’ सार्वजनिक भएको छ।

थुनामा रहेका ४ भुटानी शरणार्थीलाई तत्काल देश निकाला नगर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले थुनामा रहेका चार जना भुटानी शरणार्थीलाई तत्काल देश निकाला नगर्न अन्तरिम आदेश दिएको छ। 

६ डीआईजी एआईजीमा बढुवा सिफारिस

गृह मन्त्रालयले बिहीबार नेपाल प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिएको छ।

पोखरियामा खानेतेलको ग्यालेनभित्र भेटियो साढे २४ किलो चरेस

सशस्त्र प्रहरीले पोखरिया नगरपालिकाको मननपुरबाट खानेतेलको ग्यालेनमा प्लास्टिकको प्याकेट बनाएर राखिएको २४ किलो ५०० ग्राम चरेस बरामद गरेको छ।

नियुक्ति र बढुवामा भागबन्डालाई नै माथ दिनथालेको ‘बढाबढ’

सरकार र सत्तारुढ नेतालाई स्वार्थ समूहले चलाउन थाल्दा नियामक निकायका नियुक्ति मात्र होइन, नियमित सरुवा–बढुवामा समेत ‘पैसाको बोलवाला’ चल्नथालेको छ। यसकै लागि कसरी गिजोलिँदै छ नियुक्ति र बढुवा?