हात्ती महोत्सवमा यसपालि हात्तीको वनभोज कार्यक्रम आयोजना गरिएको छ। वनभोजमा हात्तीलाई ड्रयागन फ्रुट, स्याउ, उखु, सुन्तला, केरा, घाँस, खर्बुजा, भूइँकटहर, मकै लगायतका खानेकुरा ख्वाइएको थियो।
निर्देशक बेनेगल गरिबी, महिलाको ग्ल्यामरलाई प्रधानता नदिई यस्ता विषयमा स्वच्छ बहस हुनुपर्छ भन्ने मान्यता राख्थे। उनका फिल्मका ‘ओपन इन्डिङ्स’ यस्तै बहसका लागि छाडिएका हुन्थे।
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको पार्थिव शरीरको शनिबार दिल्लीको कश्मिरी गेटस्थित निगमबोध घाटमा राजकीय सम्मानसाथ अन्त्येष्टि गरिएको छ।
हिउँदमा कृष्णसारको चरीचरण क्षेत्रका घाँस सुक्ने भएकाले समस्या पर्ने गरेको कार्यालयले जनाएको छ।
त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधिका १२२ जना विद्यार्थी दीक्षित भएका छन्।
मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र परीक्षणका लागि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात गर्न थालिएको छ।
चिनियाँ सरकारले अमेरिकी टिकटक प्रयोगकर्ताको तथ्यांक चोर्न सक्ने वा प्लेटफर्ममा जे देखिन्छ त्यसमा हेरफेर गर्न सक्ने भन्दै रिपब्लिकनले प्लेटफर्ममाथि प्रतिबन्ध लगाउन माग माग गरेको थियो।
सर्वोच्च अदालतबाट अवकाश भएपछि वस्तीले ६ वर्ष राष्ट्रिय मानव अधिकार आयोगको सदस्य भएर काम गरेका थिए।
सिरहाको डण्डास्थित मुसहर बस्तीमा बब्लु मात्रै यस्ता पात्र थिए, जो पहिलो एसएलसी उत्तीर्ण भए। तर उनी पनि भारत भासिए। अब दिनाभद्री पुस्तकालयमा पढ्न हौस्याउने कसले!
प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएका पाँच महिनामा ७ अर्ब ३७ करोड १९ लाख रुपैयाँ मात्रै खर्च भएको छ। चालुको तुलनामा पुँजीगत बजेट कम खर्च भएको छ।
सूर्योदयसँगै अन्य मनोरम दृश्यावलोकन गर्ने आन्तरिक पर्यटकले यो ठाउँ भरिभराउ हुने गरेको छ। डाँडामा भ्युटावर पनि निर्माण गरिएको छ।
टाउकोमा गोली लागेका प्रहरी जवान चक्रप्रसाद न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।
पचालझरना गाँउपालिका–८ चाटेबगरदेखि पचालझरना–४ जारकोट जाने क्रममा कर्णाली नदीमा डोजर पल्टिएको हो।
मान्छे किन क्रान्तिको खतरापूर्ण बाटो हिँड्छ, फेरि पहिले बोकेको आदर्शपूर्ण विचार किन त्याग्छ, पुरानो विचार, उद्देश्य तथा सक्रियता त्यागेर पनि पहिलाकै परिचय भने किन त्याग्न चाहँदैन?
उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातसमेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भोटियाटोलमा १९ दलित परिवार छन्। उनीहरू मिलेर ‘हिमालय महिला बचत समूह’ निर्माण गरी बचतसमेत गर्दै आएका छन्। कोषमा जम्मा १ लाख ५० हजार रुपैयाँ बचत भइसकेको छ।
पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्य बढेको बताए।
भारतको पन्जाबमा यात्रुवाहक बस पुलबाट खस्दा आठ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन्।
काठमाडौँ महानगरअन्तर्गत सहरी योजना आयोगले सम्पदासँग सम्बन्धित ३७ वटा, हरियाली तथा पार्क निर्माणसँग सम्बन्धित १३ वटा र पूर्वाधारसँग सम्बन्धित ३३ वटा योजनाको डीपीआर तयार पारेको छ।
डाक्टर बनेर गएका व्यक्तिले बिरामीलाई बेहोस पारेर सुन तथा चाँदीका गरगहना र नगद तीन लाख रुपैयाँ चोरी गरेको प्रहरीले जनाएको छ।