AnonymousUser

Logout

काठमाडौँमा सजावटका लागि बोटबिरुवामा लहरेबत्ती राख्न नपाइने

काठमाडौँ महानगरले लहरेबत्ती व्यवस्थापन कार्यविधिमा व्यावसायिक तथा सार्वजनिक स्थानमा बत्ती राख्न वातावरण व्यवस्थापन विभागका अनुमति लिनुपर्ने व्यवस्था गरेको छ।

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

पूर्वगृहमन्त्री एवं रास्पवा सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

एनपीएल : चितवनसँग सुदूरपश्चिम ३३ रनले पराजित

एनपीएलको आइतबारको दोस्रो खेलमा चितवन राइनोजसँग सुदूरपश्चिम रोयल्स ३३ रनले पराजित भएको छ।

बाजुरामा स्कारपियो दुर्घटना हुँदा २ को मृत्यु, ३ जना घाइते

मार्तडीमा आइतबार दिउँसो स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

नेप्से परिसूचक १.६७ प्रतिशतले घटेर २६८९ अंकमा सीमित

आइतबार नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९ को विन्दुमा सीमित भएको छ भने सात अर्ब ४६ करोड बराबरको शेयर कारोबार भएको छ।

एनपीएलः जितका लागि सुदूरपश्चिमसामु १६५ रनको लक्ष्य

एनपीएलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ।

हेगमा भएको विस्फोटमा परी ५ जनाको मृत्यु

शक्तिशाली विस्फोटपछि आंशिक रूपमा भत्किएको एक अपार्टमेन्टको भग्नावशेषबाट पाँच जनाको शव निकालिएको द हेगका नगरप्रमुखले बताएका छन्।

दुर्घटनाको खत: उनी घरबाट निस्किँदा अझै झस्किन्छु

​​​​​​​मेरो मन एकतमासको भयो। के गर्ने-गर्ने? एकछिन गमेपछि पुन: सोही नम्‍बरमा फोन घुमाएँ। उताबाट विस्तारले जवाफ पाएँ। श्रीमती चुच्चेपाटीमा दुर्घटनामा परेकी रहिछन्। फोन गर्ने ट्राफिक प्रहरी रहेछन्।

सिरिया स्वतन्त्र भएको विद्रोही समूहको दाबी, देश छाडेर कहाँ गए बसर अल असद?

राष्ट्रपति बसर र उनको परिवार सिरियाबाट भागेसँगै विद्रोहीले सिंगो देश कब्जा गरिसकेका छन्। यससँगै सिरियामा करिब ५३ वर्षसम्म रहेको असद परिवारको शासन समाप्त भएको छ।

लुम्बिनीमाथि जनकपुरको १ रनको जित

आइतबार भएको रोमाञ्चक खेलमा लुम्बिनी लायन्सलाई १ रनले हराउँदै जनकपुरले विजयी यात्रा कायम राखेको छ।

धादिङको कृष्णभीरमा ग्यास बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आइतबार बिहान ग्यास बुलेट दुर्घटनामा परेको हो।

आइतबार घट्यो सुनचाँदीको मूल्य

शुक्रबार तोलामा १ लाख ५० हजार १०० रुपैयाँ रहेको सुन आइतबार १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।  

जनकपुरले लुम्बिनीलाई दियो १३७ रनको लक्ष्य

टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनाएको हो। 

बगैँचाबाटै सुन्तला बिक्री भएपछि बागलुङका किसान उत्साहित

बागलुङको सिगाना गाउँका किसानले एउटा बगैँचाको सुन्तला १ लाखदेखि ५ लाख रुपैयाँसम्ममा बिक्री गरेको बताएका छन्।

कैलालीबाट १ करोडभन्दा बढीको सुनचाँदी र नगदसहित ३ जना पक्राउ 

पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिका-१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका-१ का ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका-११ का ३२ वर्षीय महेश सुनार छन्।

महाकाली–एमसीसी–बीआरआई: ओली–देउवा सँगसँगै

विदेशी सम्झौता र अनुदानमा दलहरू कसरी अन्तिममा मिल्छन् भन्ने दृष्टान्त महाकालीदेखि एमसीसीसम्म देखिएको मात्र थिएन, दशक फरक भए पनि मूल पात्र उनै शेरबहादुर देउवा र केपी ओली नै थिए। 

कञ्चनजंघा गोल्डकपको उपाधि धरानलाई

लिम्बू समुदायको सांस्कृतिक पर्व चासोक तङ्नामको अवसरमा आयोजना गरिएको प्रतियोगितामा भारतको एकसहित आठ टिमले सहभागिता जनाएका थिए।

देशका विभिन्न स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

तराई तथा उपत्यकाहरूका केही स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आइतबारदेखि मौसममा बदली, केही ठाउँमा वर्षाको सम्भावना

वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्ने भएकाले आवश्यक सतर्कता विभागले अनुरोध गरेको छ।

धनगढीका प्रमुख हमाललाई उपचारका लागि दिल्ली लगियो

स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगर प्रमुख गोपाल हमाललाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको छ। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।