AnonymousUser

Logout

हङकङ क्रिकेट सिक्सेस: जोराको कप्तानीमा नेपाली टोली घोषणा

क्यानले टिमको प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ।

नेपाली झोलुंगे पुलको यात्रा: बुरुन्डीदेखि इथियोपियासम्म!

इथियोपियाका भित्री गाउँबस्तीमा झोलुंगे पुलको काम गरिरहेका पासाङको बुझाइमा इथियोपियाका जनता गरिब हुन्, देश धनी। नेपालमा भने जनता धनी छन्, देश गरिब।

बाढीपहिरोमा ज्यान गुमाएका २३८ मृतकका परिवारले पाए राहत रकम

असोज दोस्रो साता आएको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई सरकारले आर्थिक सहायता प्रदान गरेको छ।

झन्डै २६ अंकले बढ्यो शेयरबजार, कारोबार रकम भने ४ अर्बमा सीमित

पछिल्ला दुई कारोबार दिन उच्च अंकले घटेको बजार आज २५.८८ अंकले बढेर २६६५.८१ विन्दुमा पुगेको छ।

पोखरामा प्रहरीलाई पेट्रोल पम्प नबनाउन उच्चको अन्तरिम आदेश

पोखरा महानगर–७ पार्दीस्थित सरकारी कार्यालय रहेको सो क्षेत्रमा प्रहरीले पेट्रोल पम्प बनाउन थालेपछि स्थानीय अभियन्ता अदालत गुहार्न पुगेका थिए।

लेबनानको अलसाहेल अस्पतालमुनि अर्बाैंको सुन र नगद रहेको इजरायली सेनाको खुलासा

पछिल्लो समय इजरायलले हिजबुल्लाहका आर्थिक लक्ष्यकेन्द्रित हमला गरिरहेको छ।

तिहारमा ३८ करोड रुपैयाँ बराबरको माला खपत हुने अनुमान

फ्लोरिकल्चर एसोसिएसनका अनुसार यसपालिको तिहारमा ३८ करोड रुपैयाँ बराबरको फूलको माला खपत हुने अनुमान छ।

निजी र सार्वजनिक शिक्षाका दुई कित्ता

सार्वजनिक शिक्षाले समाजका सबै वर्ग, जात, लिंग वर्ण वा सम्प्रदायका केटाकेटीलाई एउटै विद्यालयमा ल्याई एकैखाले शिक्षा प्रदान गर्छ। सार्वजनिक शिक्षाको सुन्दर पक्ष हो यो।

चाडपर्वमा कोसेली कर्णालीको स्याउ

दशैँमा कर्णालीको स्याउ अरु बेलाभन्दा तीन गुणा बढी बिक्री भएको छ। बाहिरबाट आउने स्याउको तुलनामा स्वादिलो र सस्तो भएकाले ग्राहकको रोजाइमा परेको व्यवसायीले बताएका छन्।

५ मुरीभन्दा बढी बदाम फलाउनेलाई पुरस्कार!

पाँच मुरी बदाम फलाउने किसानलाई प्रतिमुरी ५०० रुपैयाँका दरले दुई हजार ५०० तथा त्योभन्दा बढी फलाउनेलाई थप ३०० रुपैयाँका दरले प्रोत्साहन रकम दिइने हलेसी तुवाचुङ नगरपालिकाले जनाएको छ।

पर्वतमा पाक्न लागेको धानबालीमा असिनाले क्षति

कुस्मा र फलेवास  नगरपालिका, जलजला, मोदी र महाशिला गाउँपालिकाका विभिन्न ठाउँमा असिनापानीले धानबालीमा क्षति पुर्‍याएको छ।

संसद्को अर्काइभः अब ढड्डा पल्टाउने हैन, ‘स्क्रोल’ गर्ने

२०१६ सालमा संसदीय व्यवस्था शुरू भएयता सांसदहरूले संसद्‍मा बोलेको कुरा कागजमा उतारेर राख्दा मोटामोटा ढड्डा बनेका छन्, अब यी ढड्डालाई ‘स्क्रिन’मा ‘स्क्रोल’ गर्न सकिने बनाइँदैछ।

पहिरोले फिदिम आसपासका क्षेत्र जोखिमपूर्ण

पहिरो झर्नुका साथै जमिने भासिने, लच्किने भएपछि यहाँका निजी तथा सामुदायिक संरचना जोखिममा परेका छन्। पहिराको ठूलो जोखिम नदेखिएका बजार नजिकका क्षेत्रमा पहिरो झरेपछि स्थानीय त्रासमा छन्। 

‘सधैँ सडकमा बित्छ घरबारविहीनको रात’

अलपत्र सडक मानवको उद्धार गर्ने संयन्त्र बलियो नहुँदा व्यवस्थापनमा समस्या आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीको भनाइ छ।

जुनबेसीबाट भारत–भुटान पुगेको पुस्तकालय ‘मोडल’

रिड पुस्तकालय देशका ४८ जिल्लामा फैलिएको छ र पुस्तकालय संख्या ७० पुगेको छ। योबाहेक भारत र भुटानमा पनि ‘रिड–मोडल’ पुगिसकेको छ।

सडक र विद्युत् सुविधासँगै सुगम बन्दै म्याग्दीको पात्लेगाउँ

मालिका–३ स्थित अदिभाराबाट डाडागाउँ हुँदै बागलुङको तमानखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नतिका लागि १० करोडको आयोजना पनि शुरू भएको छ।

देशका विभिन्न स्थानमा हल्का वर्षाको सम्भावना

देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

दिल्लीमा ‘श्रीमतीपीडित’ले गरे प्रदर्शन, राखे यस्ता माग

भारतमा वैवाहिक बलात्कारसम्बन्धी कानून अझै बनेको छैन र यसबारे भारतको सर्वोच्च अदालतमा बहस चलिरहेको छ।

सोलद्वारा रुसमा तैनाथ उत्तर कोरियाली सैनिकहरूको ‘तत्काल फिर्ती’ को माग

दक्षिण कोरियाले सोमबार रुसी राजदूतलाई बोलाएर युक्रेनमा मस्कोको युद्धलाई समर्थन गर्न हजारौँ सैनिकहरू पठाउने प्योङयाङको निर्णयको आलोचना गर्दै उनीहरूको तत्काल फिर्तीको माग गरेको छ।

माल्दिभ्सविरुद्ध नेपालको ११ गोल

यो जितसँगै नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।