बाढी, पहिरो तथा डुबानका कारण ज्यान गुमाउनेको संख्या २२४ पुगेको छ भने २४ जना बेपत्ता छन्।
बाढीपहिरोको विपद्ले ढुवानी अवरुद्ध भई आपूर्ति प्रणाली बिग्रिँदा तीन दिन काठमाडौँ उपत्यकामा न्यून मात्रामा तरकारी भित्रियो जसका कारण मूल्य आकासिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो तथा डुबान प्रभावितलाई राहत रकम वितरण गर्न थालिएको बताएका छन्।
काठमाडौँको शङ्खरापुर नगरपालिका–१ र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ को सिमानामा पर्ने छापभन्ज्याङस्थित दुई गाउँ पहिरोसँगै बग्ने जोखिममा रहेको स्थानीय जनप्रतिनिधिको गुनासो छ।
प्रत्यक्षदर्शीले स्थानीय मिडियामा बताएअनुसार गुडीरहेको बसको टायर फुटेर सडकछेउको ब्यारियरमा ठोक्किन पुगेको थियो।
संसदीय समितिले विपद्का कारण अवरुद्ध राजमार्गमा अलपत्र यात्रीलाई तत्काल उद्धार गरेर गन्तव्यमा पुर्याउन सरकारलाई निर्देशन दिएको छ।
मंगलबार नेप्से परिसूचक ४.५७ प्रतिशतले बढेर २६२३ को विन्दुमा पुगेको छ भने सात अर्ब ६१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
साउनदेखि असोजसम्म शर्मिला पुर्जासहित दोवा गाउँका महिलाहरू निगुरो खोज्न र बेच्नमा व्यस्त हुन्छन्। निगुरो उपभोक्ताको रोजाइमा परेपछि पुर्जासहितका महिलालाई आयआर्जनमा सहयोग पुगेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश, बागमती र गण्डकीसम्म देखिनेछ।
३६५ दिन भक्तपुर घुम्दा उनले अनेक चोक, चोकभित्रका पनि चोक, मन्दिर, भग्न घरहरू र मूर्ति भेट्टाए। ती ठाउँबाट हराएका पूजापाठ संस्कृति र जीवनशैली केवल कल्पनामा आए, अनुभव गर्न पाएनन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार मंगलबार बिहान ६ जना गरी हालसम्म ४० जनाको शव फेला परेको हो।
शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढी धान फाँटमा पस्यो। बाढीसँगै आएको लेदो माटो, गेग्रानले खेत बगर बनाइदियो। धानबाली सखाप भयो।
सडक अवरुद्ध भएर यात्रु अलपत्र परेपछि सोमबार राति ११ बजे नै सडक मर्मत शुरू गरिएको थियो।
बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन्। सडक अवरुद्ध भएपछि तीन दिनयता हवाई यात्रीको चाप ह्वात्तै बढेको हो।
सात वर्षअघि ४० हजार रुपैयाँ लगानी गरेर १० घारबाट मौरीपालन व्यवसायलाई थालेकी थिइन्। अहिले वर्षमा करिब २० लाखको मह बिक्री हुन्छ। खर्च कटाएर १४ नाफा हुने उनले बताइन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगंगा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवैजना चालकको मृत्यु भएको हो।
पुल नहुँदा मेची राजमार्ग हुँदै ताप्लेजुङबाट इलाम, झापा लगायतका ठाउँमा जाने र ताप्लेजुङतर्फ आउने यात्रु मारमा परेका छन्। ढुवानीका सवारीसाधन ठप्प छन्।
बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जनाइएको छ।
नागरिकले भोगिरहेका समस्या हिजोको आज नै सिर्जित भएका होइनन्। यो त राजनीतिक दल र तिनका नेताको दशकौँयताको अकर्मण्यता, भ्रष्ट सोच तथा समाज र नागरिकप्रति अनुत्तरदायी व्यवहारको नतिजा हो।
बाढीले पुल बगाउँदा सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। सिन्धुली हुँदै रामेछाप, ओखलढुंगालगायत जिल्लामा दैनिक उपभोग्य सामान लैजान कठिन भएको छ।