२०६३ को हिउँदमा नेपालगन्ज र लहानबाट सल्केको ‘आगो’ २४ दिनसम्म मधेशभरि दनदनी बलेको थियो। मधेश विद्रोहमा तराई–मधेशका १३ जिल्लामा ३९ जनाले ज्यान गुमाए।
उनले सरकारले मधेशमाथि विभेद जारी राखेको जिकिर गर्दै अदालतले पनि न्याय नदिएको गुनासो गरे।
शुक्रबार सम्पन्न खेलमा बागमतीले कोशीलाई ६४ रनले पराजित गरेको हो।
अहिलेको अवस्थाअनुसार दलितको समानुपातिक प्रतिनिधित्व पुग्न १२० वर्ष तथा महिलाको समानुपातिक प्रतिनिधित्व पुग्न १३६ वर्ष लाग्ने देखिन्छ।
राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनीलगायत अन्य सदस्यहरूले पनि गाैरवका आयोजनाका विषयमा प्रश्न उठाएका छन्।
आफ्नो शिविरमा विद्रोही सेनाले आक्रमण गर्ने डरले त्यहाँबाट भागेर म्यानमार सैनिक मिजोरमको लांगटाइल जिल्लाको बांडुकबांसोरा गाउँमा आएर बसेका छन्।
जर्मनीको मुलवर्ग कम्पनीसँग १२ लाख कार्ड छपाइका लागि सम्झौता भएकोमा पहिलो चरणमा ६ लाख कार्ड नेपाल भित्रिएको छ।
शिवसताक्षी नगरपालिका–१, ८, ९, १० र ११ का जंगलसँग जोडिएका गाउँमा हात्तीले आतंक मच्चाउँदै आएका छन्।
पक्राउ पर्नेमा व्यवसायी नरेश अग्रवाल र उनका सहयोगी छन्। बरामद गरिएको रकम हुन्डी कारोबारको हुनसक्ने विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए।
सरकारले लाभग्राहीका लागि अहिलेसम्म दुई अर्ब २६ करोड रुपैयाँ निकासा गरिसकेको छ। उनीहरूको अस्थायी आवासका लागि चार अर्ब ७५ लाख चाहिने अनुमान छ।
कतार र फ्रान्सको मध्यस्थतामा भएको सम्झौताअनुसार गाजामा इजरायली बन्धक र सर्वसाधारणका लागि औषधि र अन्य मानवीय सहायता लगिएको हो।
उमेरले ४० वर्ष कटेका विशेषज्ञ डाक्टरलाई म सोध्ने गर्छु, 'बाहिर आएर के गर्ने?' उहाँहरू भन्नु हुन्छ, 'जे पनि गर्न तयार छौँ।' अब अनुमान गरौँ, नेपालमा ‘मेडिकल ड्रेन’को कस्तो स्थिति सिर्जना भइसक्यो!
घाइतेको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ। बस सडकबाट करिब २० मिटर तल खसेको थियो।
अन्तरिम संविधानमा संघीयता र समावेशिता समावेश नगरेको जनाउँदै तत्कालीन मधेशी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन भएको थियो।
लामो समयदेखि मधुमेहबाट पीडित ७७ वर्षीय वैद्यको सुनधारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा बिहीबार राति निधन भएको छ।
करिब ३.५२ हेक्टर क्षेत्रफलमा फैलिएको टरुवा ताललाई ढपक्क जलकुम्भीले ढाकेको छ। तर, यसको सरसफाइ र संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन।
२०५७ सालमा आएको बाढीले गाउँलेको जमिन बगरमा परिणत गरेको थियो। आफूलाई खान पुगेर अन्न बेच्ने परिङालबासीलाई त्यसयता भने संकट नै संकटले झेलिरहेको छ।
जलेश्वर बैठकपछि रास्वपा विचार, सिद्धान्त र कार्यक्रमसहितको राजनीतिक पार्टी भएको छ। जलेश्वर बैठकअघिको र पछिको रास्वपा फरक हो।
जितसँगै समूह ‘बी’मा रहेको उज्बेकिस्तानको २ खेलमा ४ अंक छ। भारत भने अंकविहीन छ।
पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी र गण्डकीका पहाडी भूभागमा भने हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।