AnonymousUser

Logout

कृषि औजार कारखानाको मर्मत गरिँदै, एक वर्षमा १५ किसिमका औजार उत्पादन गरिने

सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई कृषि औजार कारखाना सञ्चालनको जिम्मा दिएसँगै केन्द्रले त्यसको मर्मत थालेको छ। मर्मतपश्चात् केन्द्रबाट १५ किसिमका औजार उत्पादन गर्ने तयारी केन्द्रको छ।

थप २२ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति

चिलिमेको अनुमतिसँगै अब दैनिक ३८६ मेगावाट बिजुली भारत निर्यात हुने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए।

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने भएको छ।

विदेशमा रहेका नेपालीलाई १० प्रतिशत सेयर छुट्ट्याउनुपर्ने व्यवस्था लागू

नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि १० प्रतिशत सेयरको आरक्षण छुट्ट्याउनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

कारोबार रकमसँगै दोहोरो अंकले घट्यो नेप्से

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ।

३ महिनामा भित्रियो साढे २ अर्बको आलु र १ अर्ब ६८ करोडको प्याज

भन्सार विभागका अनुसार ३ महिनामा नेपालमा २ अर्ब ५४ करोडको आलु, १ अर्ब ६८ करोडको प्याज, २५ करोडको लसुन र ११ करोडको टमाटर आयात भएको छ।

निर्वाचनमा 'बेलगाम' खर्च: होला त अर्थतन्त्र चलायमान?

निर्वाचनका लागि सरकारका तर्फबाट निकासा भएको २० अर्बभन्दा बढी रकम र उम्मेदवारले गर्ने 'बेलगाम' खर्चले तरलता अभावलाई पूर्ति गर्ने निजी क्षेत्रको अपेक्षा छ।

बेलढुंगामा आन्तरिक पर्यटकको चहलपहल

ढुंगा छापेर बनाइएको रेलिङसहितको पदमार्ग, प्रवेशद्वारा, सूचना बोर्ड र प्राकृतिक भ्यूटावरका रूपमा रहेको बेलढुंगालाई भत्केपछि बनाइएको नयाँ संरचनाले थप आकर्षित बनाएको छ।

तिहारमा एकै जना किसानले बेचे सात लाखको सयपत्री

चितवनमा पाख्रिनले यो पेशा गरेको पाँच वर्ष भयो। धादिङ फूलखर्क–४ का उनले नौबिसेबाट पुष्प खेतीको शुरूआत गरेका थिए।

धितोपत्र बोर्डले रोक्यो नयाँ स्टकको लाइसेन्स वितरण प्रक्रिया

बोर्डले गत असोज २ मा एउटा स्टक एक्सचेन्ज, दुईवटा कमोडिटी एक्सचेन्ज र कुनै संख्या नतोकी ब्रोकर लाइसेन्स वितरणका लागि सूचना जारी गरेको थियो। 

नेप्से ५६.१० अंकले बढ्यो, १ अर्ब २९ करोडको कारोबार

मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ

उडान रद्द भएर काठमाडौंमै अलपत्र परेका यात्रुलाई दिल्ली लगियो

नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको काठमाडौं–दिल्लीतर्फको उडान रद्द गरिदिएसँगै आइतबार यात्रु अलपत्र परेका थिए।

यात्रु अलपत्र पारेको नेवानिले माग्यो माफी

विमानस्थलमा यात्रु अलपत्र पार्ने गरी नयाँदिल्लीका लागि दुई उडान रद्द भएपछि नेपाल वायु सेवा निगमले माफी मागेको छ।

आयातमा लगाइएको प्रतिबन्ध हटाउन विश्व बैंकको सुझाव

विद्युत‍्को आन्तरिक खपत बढाउनुपर्ने, नेपाल–भुटान–भारत–बंगलादेशसँगको क्षेत्रीय व्यापार बढाउन नेपाल र भुटानमा थप आयोजना निर्माण गर्न प्रतिवेदनमा सुझाव दिइएको छ।

सोमबार नेप्से १६.३९ अंकले बढ्यो

सोमबार कारोबारमा आएका २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता सेयर ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँबराबरको कारोबार भएको छ।

छठका लागि जनकपुरमा मात्रै तीन करोडको केरा आयात

छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुने हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए।

तीन महिनामा व्यापार घाटा ३ खर्ब ५९ अर्ब

तीन महिनाको अवधिमा निर्यात ३५.७१ प्रतिशतले घटेको छ। यो अवधिमा ४१ अर्ब ८२ करोड रुपैयाँको निर्यात भएको विभागले जनाएको छ।

चिनी निर्यातमा भारतले लगाएको प्रतिबन्ध एक वर्ष लम्बियो

चिनी निर्यातमा भारतीय प्रतिबन्धले नेपालमा भने कुनै असर नगर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

सुनको मूल्य प्रतितोला १ हजारले घट्यो

तिहारपछिको पहिलो कारोबारमा छापावाल सुन प्रतितोला १ हजारले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ।

फोहरले कुरुप देखिँदै लुम्बिनी

लुम्बिनीलाई सुन्दर, स्वच्छ र सफा राख्न अन्तर्राष्ट्रिय संस्था डब्लुडब्लुएफ, युनेस्को, एडिबी र विश्व बैंकलगायतका संघसंस्था लुम्बिनीमा लामो समयदेखि कार्यरत छन्।