बालकुमारी घटना छानबिन गर्न पूर्वन्यायाधीश पौडेल नेतृत्वको उच्चस्तरीय आय‍ोग गठन

जाँचबुझ आयोग ऐन, २०२६ को व्यवस्था अनुसार उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा आयोग गठन गरिएको हो।