AnonymousUser

Logout

नेदरल्यान्ड्सविरुद्ध मोलिनाको गोलमा अर्जेन्टिनालाई अग्रता

कतारमा भइरहेको विश्वकप फुटबल अन्तर्गत दोस्रो क्वार्टरफाइनल खेलमा नेदरल्यान्डविरुद्ध अर्जेन्टिनाले अग्रता लिएको छ।

ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा

निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको खेलमा ३० मिनेट अतिरिक्त समय थपिएको थियो।

नेयमारले गरे पेलेको कीर्तिमानसँग बराबरी

ब्राजिलका स्टार फरवार्ड नेयमारले महान् पूर्व फरवार्ड पेलेको कीर्तिमान बराबरी गरेका छन्। पेलेले अन्तर्राष्ट्रिय फुटबलमा ७७ गोल गरेका थिए। नेयमारले उनको सोही कीर्तिमानसँग बराबरी गरेका हुन्।

आत्मनिर्भर अर्थतन्त्र बनाउन स्वदेशी उत्पादन बढाउनुपर्छ : राष्ट्रपति

राष्ट्रपति भण्डारीले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा नै उत्पादित सामग्रीको निकासीलाई प्रवर्द्धन गर्न सके मात्र मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताएकी छन्।

यस वर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने

यस वर्षको हिउँदयाममा औसतभन्दा कम वर्षा हुने र न्यूनतम तथा अधिकतम तापक्रम सरदरभन्दा बढ्ने प्रक्षेपण गरिएको छ।

चीनको ग्रेट वालमा दौडिरहेका दाजुभाइ

विश्वको सबैभन्दा ठूलो पर्खाल चीनको ग्रेट वालमा टमी र जिमी लिन्डसे दाजुभाइ किन दौडिरहेका छन्?

रास्वपामा समानुपातिक सांसद छनोटलाई लिएर विवाद

पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएर चौथो ठूलो पार्टी बनेको रास्वपामा समानुपातिक सांसद छनोटलाई लिएर विवाद भएको छ।

सेयर बजार बुझ्ने अर्थमन्त्री कुर्दै लगानीकर्ता, सातामा ४६ अंकले घट्यो नेप्से

साताको पहिलो कारोबार दिन आइतबार सामान्य अंकले बढेको नेप्सेमा त्यसपछिका तीन कारोबार दिनमा लगातार गिरावट आयो।

राजनीतिक दलहरूले निर्वाचनमा महिलामाथि विभेद गरे: प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १० प्रतिशत पनि उम्मेदवार नबनाएर राजनीतिक दलहरूले महिलाहरूमाथि राजनीतिक हिंसा गरेको बताएका छन्।

चोलेन्द्रविरुद्धको महाभियोग : संसद् सचिवालयको पत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

संवैधानिक इजलासले संघीय संसद्का महासचिव भरतराज गौतमले दिएको पत्र यथास्थितिमा राख्न शुक्रबार अन्तरिम आदेश दिएको छ।

ओभरपास निर्माण थालिएसँगै ग्वार्कोमा बढ्यो ट्राफिक जाम

चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडकखण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमा ओभरपास निर्माण गरिँदै छ, जसअन्तर्गत ग्वार्को चोकमा पहिलो ओभरपास निर्माण शुरू भएको छ।

अर्जेन्टिना भर्सेस नेदरल्यान्ड्स : मेस्सीको गति र ग्याक्पोको लयबीच प्रतिस्पर्धा

विश्वकप फुटबलको इतिहासमा अर्जेन्टिना र नेदरल्यान्ड्स अहिलेसम्म पाँचपटक खेलेका छन्। यी भेटमा दुवै टोलीले दुई/दुई खेल जित्दा एक खेल बराबरीमा टुङ्गिएको छ।

आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निरीक्षण गर्न राष्ट्र बैंकमा छुट्टै संरचना

नेपाल राष्ट्र बैंकले आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न विशिष्टीकृत सुपरिवेक्षकीय संरचना स्थापना गर्ने भएको छ।

बहुविवाहमा संलग्नलाई समानुपातिक सूचीबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट

रिट निवेदनमा बहुविवाह संलग्न रही समानुपातिकको सूचीमा परेका व्यक्तिहरू, निर्वाचन आयोग तथा सम्बन्धित राजनीतिक दलहरूलाई विपक्षी बनाइएको छ।

मणिपाल अस्पतालको तेस्रो तलाबाट खसेर वृद्धाको मृत्यु

मणिपाल अस्पतालको तेस्रो तलबाट खसेर बिरामीलाई भेट्न आएकी वृद्धाको मृत्यु भएको छ।

संसद् सचिवालयको पत्रविरुद्धको मुद्दाको बहस सकियो, आदेश आजै आउने

बहसका क्रममा वरिष्ठ अधिवक्ताहरूले संसद् सचिवालयले पठाएको पत्र कार्यान्वयनमा रोक लगाउन माग गरेका छन्।

समुद्रमा जोखिमपूर्ण यात्रा गरिरहेका रोहिंग्या शरणार्थीको उद्धार गर्न यूएनएचसीआरको आग्रह

राष्ट्रसंघीय शरणार्थी नियोग युएनएचसीआरले भारतीय अण्डमान समुद्रमा जोखिमपूर्ण यात्रा गरिरहेका दुई सय जना शरणार्थीको उद्दार गर्न आग्रह गरेको छ।

अनधिकृत व्यक्तिले लेखेको पत्रका आधारमा महाभियोग खारेज हुन्न : वरिष्ठ अधिवक्ता भट्टराई

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निलम्बन फुकुवा गर्ने संसद् सचिवालयको पत्रविरुद्ध परेको रिटमाथि सुनुवाइ शुरू भएको छ।

काठमाडौँमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 'किम्फ'

कीम्फ को २०औँ संस्करण बिहीबारदेखि काठमाडौँमा शुरू भएको छ। सन् २००० देखि शुरू भएको कीम्फमा पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका चलचित्र प्रदर्शन गरिन्छन्।

चोलेन्द्रविरुद्धको महाभियोग : संसद् सचिवालयको पत्रबारे संवैधानिक इजलासमा सुनुवाइ हुँदै

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई संसद् सचिवालयले दिएको पत्रबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार सुनुवाइ हुँदैछ।