काठमाडाै महानगरले बिहान ९ देखि ११ बजेसम्म र बेलुका ३ देखि ५ बजेसम्म मुख्य चोकमा ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी खटाउन थालेकाे छ।
नेपाल क्रिकेट संघ (क्यान) ले निर्वाचनलगत्तै यू–१९ राष्ट्रिय क्रिकेट प्रतियाेगिता सञ्चालन गर्ने भएकाे छ। मंसिर ७ देखि १९ गतेसम्म हुने प्रतियाेगितामा सातै प्रदेश टिमकाे सहभागिता छ।
आज राति १२ बजेसम्म मात्रै चुनाव प्रचार गर्न पाइने भएकाले राजनीतिक दल, उम्मेदवार र नेताहरू अन्तिम प्रचारमा व्यस्त छन्। शीर्ष नेताहरूले दिउँसाे विभिन्न जिल्लामा आयाेजित चुनावी सभालाई सम्बाेधन गर्नेछन्।
कतार विश्वकपकाे समूह 'बी' मा रहेका ङ्ल्यान्ड, अमेरिका, वेल्स र इरानमध्ये जाे काेही पनि नकआउट चरणमा पुग्न सक्नेछन्। किनभने पछिल्लाे समय यी कुनै पनि टाेली लयमा छैनन्।
मतदान तथा मतगणनाको अवधिमा शान्तिपूर्ण अवस्था कायम राख्नका लागि सरकारले मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री, वितरण र सेवन निषेध निषेध गरेकाे हाे।
काठमाडौँ– बिहीबार दिउँसो देशका केही स्थामा वर्षा र हिमपात हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा …
इरानमा दुई महिनायता जारी सरकारविराधी आन्दोलन थप हिंसात्मक बनिरहेको छ। आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ३४८ पुगेको एचआरएएनएले जनाएकाे छ।
निर्वाचनको स्वच्छतामा असर पुर्याउने कुनै पनि गतिविधि नगर्न/नगराउन उपयुक्त सुरक्षा रणनीति अवलम्बन गर्ने समितिले निर्णय गरेको छ।
आज बुधबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।
बाँके प्रहरीका अनुसार कुकर बम विस्फोटमा परी घाइते हुनेमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता डिल्ली डिसीसहित दुईजना रहेका छन्।
नेपालगन्ज उपमहानगरपालिका-१० भृकुटीनगरस्थित स्थानीय गंगाबहादुर मल्लको घरमा विस्फोट भएको प्रहरीले जनाएको छ।
एमाले अध्यक्ष ओलीले सत्तारूढ गठबन्धन सरकार कब्जा गर्न र देश लुटेर खानका लागि बनेको दाबी गरे। सो गठबन्धनले देशलाई विकास र समृद्ध बनाउन नसक्ने उनले जिकिर गरे।
भविष्यमा चन्द्रमामा व्यावसायिक उडान गर्ने तयारीका लागि परीक्षण उडान गरिएको नासाले जनाएको छ।
सहप्रवक्ता भट्टराईले स्थिर समय शुरू हुनुपूर्व पोस्ट गरिएका निर्वाचन प्रचार सामग्री सम्बन्धित सामाजिक सञ्जाल तथा अनलाइनबाट हटाउनुपर्ने बताए।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि अन्जन विष्टले गरेको गोल नै निर्णायक बन्यो।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको तीन महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय ६२.३ प्रतिशतले वृद्धि भई २६ अर्ब ४ करोड पुगेको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले मुलुकमा स्थायी शान्ति र दिगो विकासका लागि संयुक्त लोकतान्त्रिक वाम गठबन्धन बनेको बताए।
गत असारको तुलनामा वैदेशिक मुद्राको सञ्चितिमा २.५ प्रतिशतले वृद्धि भई असोज मसान्तसम्म १२ खर्ब ४६ अर्ब २२ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।
नेपालका आदिवासी जनजाति र स्थानीय समुदायको उत्थानको लागि ४.५ मिलियन डलर अर्थात् ५८ करोड २५ लाख रुपैयाँ अनुदान दिन लागिएको विश्व बैंकले जनाएको छ।
न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले कात्तिक २२ गते जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिन आदेश गरेको हो।