AnonymousUser

Logout

गलकोटमा बाढीबाट बस्ती जोगाउन तटबन्ध

बर्खाको समयमा खोला उर्लिएर आउँदा गलकोट नगरपालिकाको हटिया बजार, दुधिलाभाटी, आँगाखेतलगायत बस्ती जोखिममा पर्ने भएकाले तटबन्ध गर्न थालिएको हो। 

अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक क्षेत्रमा महिलाको सहभागिता अर्थपूर्ण रूपमा बढ्दै गएको छ। 

कोशी, बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ।

सुस्तामा आगलागीबाट ३ जना घाइते

शुक्रबार दिउँसो विद्युत् मिटरबक्स सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।

रिंकु सदा मृत्यु प्रकरण : प्रहरीले अहिलेसम्म क–कसलाई पक्रियो?

प्रहरीका अनुसार रिंकु सदाको सामूहिक बलात्कार तथा शंकास्पद मृत्यु घटनामा हालसम्म आठ जना पक्राउ परेका छन् भने चार जना फरार छन्।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बदली र वर्षा, शनिबारदेखि मौसम खुल्दै जाने

दुई दिनदेखि प्रतिकूल बनेको मौसम शनिबारदेखि क्रमिक रूपमा खुल्दै हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘बी’ डिभिजन लिग : १४ क्लबको सहभागिता, ९१ खेल सञ्चालन हुने

प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले १० लाख रुपैयाँ पाउने छ।

संक्रमणकालीन न्याय प्रक्रिया अघि बढाउन सरकारलाई मानव अधिकार आयोगको पत्र

मानव अधिकार आयोगले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन प्रक्रिया अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ।

पेरिसको रेल स्टेसनमा भेटियो दोस्रो विश्वयुद्धताकाको बम

दोस्रो विश्वयुद्धताकाको बम फेला परेपछि पेरिस गारे डु नोर्ड रेलवे स्टेसनबाट हुने आवतजावत बन्द गरिएको छ।

नुनमा आयोडिनको मात्रा नियन्त्रण गर्न सांसदले गराए सरकारको ध्यानाकर्षण

सांसदले नुनमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा बढी आयोडिनको मात्रा देखिएकाले तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

४ देशीय क्रिकेट शृंखला : नेपालको पहिलो खेल नामिबियासँग

नेपालले नामिबियाको महिला टोलीसँग पहिलो पटक खेल्न लागेको हो।

इक्वेडरमा गोली हानाहान, २२ जनाको मृत्यु

इक्वेडरमा लागुऔषध तस्करी, अपहरण र फिरौतीमा संलग्न २० भन्दा बढी आपराधिक गिरोह छन्। विशेषज्ञका अनुसार गिरोहहरू निरन्तर परिवर्तन भइरहेका छन् र अपराधबाट हुने मुनाफाले बलियो हुँदै गएका छन्।

इटहरीमा फागुन २५ देखि ‘इस्टर्न टुरिजम मार्ट’: कोभिडले थलिएको पर्यटन चलायमान हुने अपेक्षा

टुरिजम मार्टमा भारतको पश्चिम बंगाल, विहार र सिक्किम तथा भुटानका गरी १०० भन्दा बढी पर्यटन व्यवसायी, पत्रकार र पर्यटनकर्मी सहभागी हुनेछन्।  

दक्षिण कोरियाली राष्ट्रपति युनलाई रिहा गर्न अदालतको अनुमति

युन संवैधानिक अदालतमा महाभियोगको मुद्दाको पनि सामना गरिरहेका छन्। यसले उनलाई पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय गर्नेछ।

बसको ठक्करबाट बारामा मोटरसाइकल चालकको मृत्यु

मृत्यु हुनेमा रौतहट फतुवा विजयपुर नगरपालिका–५ बैरगनियाका ३५ वर्षीय अनिलप्रसाद यादव रहेको डीएसपी विजयराज पण्डितले जानकारी दिए। 

बसन्तपुरमा चीर ठड्याइएसँगै शुरू भयो होली [तस्वीरहरू]

शुक्रबार बिहान रंगीचंगी ध्वजापताकासहितको तीनखण्डे चीर ठड्याइएको हो। यससँगै काठमाडौँ उपत्यकासहित मुलुकभर औपचारिक रूपमा होली पर्व शुरू भएको मानिन्छ।

काठमाडौँको चन्द्रागिरिस्थित प्लास्टिक कारखानामा आगलागी 

आगलागीबाट प्लास्टिक कारखाना जलेर नष्ट भएको र बाँकी क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

साँखुको अनाथालयमा टिपर पस्यो, सुतिरहेका ३ जनाको मृत्यु

द्वन्द्व पीडित तथा अपांग समाज संस्थाले सञ्चालन गरेको अनाथालयमा ६१ जनाले आश्रय लिइरहेका छन्। टिपर छिरेको कोठामा १० जना सुतिरहेका थिए। 

पनौती नगरले बन्द गर्‍यो तीन अवैध क्रसर उद्योग

विपद्अघि जिल्लाका १३ स्थानीय तहमध्ये पनौतीमा १४, रोशीमा पाँच, नमोबुद्ध र भुम्लुमा चार, बेथानचोकमा तीन, मण्डनमा दुई, बनेपा, तेमाल र चौरीमा एक–एक खानी तथा क्रसर सञ्चालनमा थिए।

जनकपुरबाट एउटा पांग्राबिनै आएको बुद्ध एयरको विमान काठमाडौँमा सुरक्षित अवतरण

प्राविधिक गडबडी देखिएकाले जहाज प्राविधिक टोलीलाई हस्तान्तरण गरिएको बुद्ध एयरले जनाएको छ।