लगातार तेस्रो दिन बुधबार पनि शेयरबजार परिसूचक नेप्से घटेको छ। आज नेप्से २५.१६ अंकले घटेर २८२१.१३ विन्दुमा झरेको छ।
प्रतिपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसँग सोधिएको स्पष्टीकरणलगायत विषयमा सभामुखमार्फत रुलिङको माग गरेका थिए।
प्रतिपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई सोधिएको स्पष्टीकरणबारे जानकारी माग गर्दै त्यसबारे सभामुखमार्फत रुलिङको माग गरेका छन्।
सिरहाको नवराजपुरकी १७ वर्षीया रिंकु सदा माघ ३० गते आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।
स्याउलगायत रैथाने बालीको समुचित बगैँचा व्यवस्थापनका साथै आंशिक वर्षा र हिमपात भएकाले बालीको गुणस्तर तथा उत्पादन वृद्धि हुने कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ।
उकालो सडकमा ब्रेक फेल भएर गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि पाल्पा लगिएको छ।
चार्टर्ड विमान न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो। अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा केही यात्रुहरूलाई झारेर नेपाल आइपुगेको हो।
सूक्ष्म वर्गीकरण केन्द्रले उपमहानगरका १९ वडामध्ये हाल नौ वटा वडाबाट दैनिक २१ टन फोहोर संकलन गरेर वर्गीकरण गरी बिक्री गर्दै आएको छ।
निकुञ्जले मृतकका परिवारलाई १० लाख र घाइतेको उपचारका लागि २ लाख रुपैयाँसम्म सरकारी अस्पतालमा गरेको उपचार खर्च बेहोर्ने गरेको छ।
बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ।
आर्सनलले पीएसभीमाथि गोलको वर्षा गरेको छ। पाहुना टोली आर्सनलले नेदरल्यान्डको क्लब पीएसभीलाई ७–१ ले हराएको हो।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहेको छ।
अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै भारत आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ।
रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं २ को लेक सामुदायिक वनमा डढेलो लागेको छ।
खानेपानीको अभाव रहेको टीकाथली क्षेत्रमा बोरिङमार्फत पानी निकाल्न खोज्दा ग्यास निस्किएर थप जटिलता थपिएकाले जिम्मेवार निकायको ध्यान जान आवश्यक रहेको स्थानीयको भनाइ छ।
नेपाली यू१९ क्रिकेट टोलीले घरेलु मैदानमा अफगानिस्तानको युवा टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको छ।
अख्तियारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ।
बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेश हुने भएको छ।
सरकारले ल्याएका अध्यादेश बुधबार बस्ने प्रतितिनिसभाको बैठकबाट पारित गराउन सत्तारुढ दल कांग्रेस र एमालेले आ–आफ्ना सांसदलाई अनिवार्य उपस्थितका लागि ‘ह्विप’ जारी गरेका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालय एयरलाइन्सले आगामी चैत १८ गतेदेखि चीनको ल्हासामा उडान गर्न लागेको छ।