AnonymousUser

Logout

मानव बेचबिखन र ठगीसम्बन्धी ५ मुद्दाका फरार प्रतिवादी पक्राउ

मानव बेचबिखन तथा ठगीसम्बन्धी पाँच वटा मुद्दामा फरार प्रतिवादी कमलकुमार न्यौपानेलाई प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको छ।

सांसदले उठाएका विषयमा जवाफ दिन सरकारलाई राष्ट्रियसभा अध्यक्षको ‘रुलिङ’

राष्ट्रियसभा अध्यक्षले शून्य र विशेष समयमा सांसदले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूलाई जवाफ दिन निर्देशन दिएका छन्।

टी२० शृंखलामा युगान्डामाथि नेपाल १ विकेटले विजयी

चार देशीय महिला टी२० क्रिकेट शृंखलामा नेपालले घरेलु टोली युगान्डालाई १ विकेटले पराजित गरेको छ।

चीनले वृद्धवृद्धाको हेरचाहमा एआईको प्रयोग गर्ने

चीनले सामाजिक सहायता, वृद्ध हेरचाह तथा अशक्तको सेवाका क्षेत्रमा एआईजस्ता नयाँ प्रविधि र उत्पादनको विकासलाई तीव्रता दिने जनाएको छ।

नेप्से परिसूचकमा उच्च अंकको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से परिसूचक ४६.३३ अंक अर्थात् १.६४ प्रतिशतले घटेर २७७२.१० को विन्दुमा कायम भएको छ।

तटस्थताको 'दिखावा'समेत छैन हाम्रो मिडियामा

सरकारमा कुनै दोष नै देख्दैन एउटा, दोष मात्रै देख्छ अर्को। बीचको कुरा भन्ने वा दुईतिरको कुरा भन्ने मिडिया भएन। यो भारतीय पत्रकारिताको कमजोरी हो।

गाजा युद्धविराम वार्ताको दोस्रो चरण अघि बढाउन हमासको माग

गाजाबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने, नाकाबन्दी अन्त्य, सो क्षेत्रको पुनर्निर्माण र आर्थिक सहयोगलगायत माग आफूहरूले राखेको हमासले जनाएको छ।

जंगु र रुपाले जिते बाँके एमटीबी रेसको उपाधि

इलाइट महिलातर्फ रुपा थारु ४३:३६ मिनेटमा रेस पूरा गर्दै विजेता बनिन्। कविता सार्कीले ४६:४२ मिनेटसहित उपविजेता र सीता सार्की ४७:२८ मिनेटसहित तेस्रो भए।

रवि लामिछाने कास्की अदालतमा उपस्थित हुँदै

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा रवि जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।

घर फर्किए अमेरिका पुगेका २० सम्पदा 

‘लस्ट आर्टस् अफ नेपाल’ अभियानका अनुसार, हिन्दू तथा बौद्ध धर्मसम्बद्ध यी सम्पदामा १७औँ शताब्दीको पद्यपाणिदेखि टेराकोट्टा भैरव मुखुन्डो र काली, तारासम्मका मूर्ति/आकृति छन्।

दिनेश अधिकारीको कवितासंग्रह ‘पानीको परेड’ सार्वजनिक

जीवनको ज्वार, आस्थाको आकाश, वक्र-वर्षा, नियतिका निःश्वास, प्रकृतिको पदचाप, पाइलापछि पाइला र प्रेमको प्रकाश गरी पुस्तकमा सात खण्ड छन्।

जंगली हात्तीको आक्रमणबाट चितवनमा १ जनाको मृत्यु

चितवनमा साउनयता वन्यजन्तुको आक्रमणबाट ११ जनाको मृत्यु भइसकेको छ।

कोशी र गण्डकीमा हल्का हिमपातको सम्भावना 

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

रुकुम पूर्वको सिस्नेमा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न अझै घोडा–खच्चडकै भर

रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ र २ मा अहिले पनि दैनिक उपभोग्य वस्तु घोडा र खच्चडबाट ढुवानी हुने गरेको छ।

नामिबियासँग नेपाल ६ विकेटले पराजित

चार देशीय महिला टी२० आई शृंखलाअन्तर्गत शनिबार भएको खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको छ।

वर्षाले रोकियो नेपाल र नामिबियाबीचको खेल

चार देशीय महिला टी–२० आई शृंखलाअन्तर्गत शनिबार भइरहेको नेपाल र नामिबियाबीचको खेल वर्षाका कारण रोकिएको छ।

तिब्बतमा ५‍.९ म्याग्निच्युडको भूकम्प, काठमाडौँसम्म धक्का

तिब्बतमा शनिबार दिउँसो ५‍.९ म्याग्निच्युडको भूकम्प गएको छ। त्यसको धक्का काठमाडौँसहितका जिल्लामा पनि महसुस गरिएको छ।

भारतबाट अवैध रूपमा दूध भित्रिँदा मर्कामा सीमा क्षेत्रका किसान

बाँकेमा सुइया, खडैचा, जमुनाहा, शिउपुरीलगायत नाका क्षेत्रबाट कम गुणस्तरको दूध भित्रिएर सस्तो मूल्यमा बिक्रीवितरण हुँदा स्थानीय किसान मर्कामा परेका छन्।

अमेरिकी करभारको सामना गर्न क्यानडाले ल्यायो आर्थिक सहायता योजना

क्यानडा सरकारले अमेरिकी शुल्कबाट प्रभावित व्यवसाय र कामदारलाई मद्दत गर्न सहायता कार्यक्रमको नयाँ प्याकेज ल्याएको छ।

रुसको आक्रमणबाट युक्रेनमा १२ जनाको मृत्यु

रुसी आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको युक्रेनको आपत्कालीन सेवाले जनाएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनमा बमबारी गरेको भन्दै रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने चेतावनी दिएका छन्।