‘विरोध सभा अन्य स्थानमा गर्न भनेर पनि पत्र पठाएका थियौँ। तर भृकुटीमण्डपमै आयोजना गर्नुभयो। जसका कारण नर्सरी व्यवसायीले ठूलो घाटा व्यहोर्नुपरेको छ।’
अमेरिकामा हुने आईसीसी विश्वकप लिग–२ का लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ।
जी७ का नेताहरूले मस्कोलाई आफ्नो युद्ध अन्त्य गर्न र युक्रेनलाई भएको क्षतिको मूल्य चुकाउन पनि आह्वान गरेका छन्।
प्रविधिले जति फड्को मारे पनि डायरीमा कलमले अक्षर मिलाएर लेख्नुको आनन्द बेग्लै हुन्छ। त्यसैले कलम लेखकको भावनासँग जोडिएको छ। यो लेखकको अमूल्य सम्पत्ति पनि हो।
नेपालगन्ज म्याराथनले एक दशक यात्रा पूरा गरेको अवसरमा शनिबार राप्ती सोनारी गाउँपालिका– २ बिनौनामा दौड सञ्चालन गरिएको हो।
इरानको मिसाइल उत्पादन केन्द्रलगायत विभिन्न क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको इजरायली सेनाले जनाएको छ।
फुल्न थालिसकेको फूल वर्षाले नोक्सान भएपछि तिहारमा भारतबाट १५ लाख माला आयात गर्ने तयारी रहेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ।
जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ। जिपमा पाँच जना सवार थिए। अन्य तीन जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ।
टस हारेर पहिला ब्याटिङमा उत्रिएको घरेलु टोली अमेरिकाले ३४.४ ओभरमा अलआउट हुँदै १४४ रन बनाएको थियो।
दिउँसो पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
प्रहरीले ४० लाख रुपैयाँभन्दा धेरै मूल्य बराबरको तामाको तार चोरीमा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ।
लेबनानका सूचना मन्त्रीले इजरायलले जानाजानी आक्रमण गरेको र यसलाई युद्ध अपराध भएको बताएका छन्।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारको समीक्षासहित आगामी दिनमा सरकारलाई प्रभावकारी बनाउनेबारे छलफल भएको हो।
मुस्ताङको छुट्टाछुट्टै स्थानमा आज एक पर्यटक र एक तीर्थयात्री गरी दुई विदेशी नागरिकको मृत्यु भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ठूला जलविद्युत् आयोजनालाई अगाडि बढाउने सम्बन्धमा लगानी बोर्डसँग छलफल गरेको छ।
गत महिनाको बाढी र डुबानले बालीमा क्षति पुर्याउनु, यो वर्ष टनेल उत्पादन कम हुनु र भारतमै गोलभेडा उत्पादन घटेपछि आयात घट्दा बजारमा गोलभेडाको मूल्य आकासिएको छ।
नेपाल औषधि लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरूका अनुसार दैनिक तीन लाख सिटामोल उत्पादन भइरहेको छ।
भावनाको कलात्मक संगम गराउने उद्देश्यले यतिबेला नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्यचित्र सिर्जना शिविर’ स्थलगत काव्य–चित्र सिर्जना कार्यक्रम आयोजना गरिएको छ।
ट्रामीले फिलिपिन्सको मुख्य लुजन टापुका बिकोल र क्यालाबारजोन क्षेत्रमा विनाशकारी बाढी र पहिरो निम्त्याएको छ।
म्याग्दीको ज्यामरुककोट, खबरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायत स्थानमा लगाएको धान र कोदोबालीमा असिनाले क्षति गरेको छ।