निर्माणाधीन घरमा काम गरिरहेका बेला लडेर नुवाकोटको बेलकोटगढी नगरपालिका–५का ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको छ।
साकेला गाउँपालिका–४ वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म अमेरिकाबाट नफर्किएको र वडाको काम प्रभावित भएको भन्दै स्थानीयले कार्यालयमा तालाबन्दी गरेका हुन्।
नमूना बस्तीमा ३० घर र एक सामुदायिक भवन निर्माण गर्ने योजना छ। ६ वटा घर बन्न बाँकी छन्।
दिउँसो पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
बाढीपहिरोका कारण क्षति भएको बिपी राजमार्गअन्तर्गको धुलिखेल–भकुण्डेबेँसी–बर्खेखोला सडकखण्डमा दैनिक १० घण्टा रोक लगाइएको थियो।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आजदेखि आईजीपी रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०८१ शुरू भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमीकमजोरीबारे राष्ट्रपतिलाई जानकारी दिनका लागि प्रतिपक्ष दलका नेता शीतल निवास पुगेका हुन्।
'बाढी पहिरोका कारण मृत्यु भएका ३९१ जनाका परिवारले दुई लाखका दरले राहत रकम पाएका छन्।'
बुधबार शेयरबजार परिसूचक नेप्से २०.४१ अंकले घटेर २६४५.३९ विन्दुमा झर्दा कारोबार रकम भने बढेको छ।
मोहम्मद साहाबुद्दिन बांग्लादेशका १६औँ राष्ट्रपति हुन्। उनी सन् २०२३ को राष्ट्रपति चुनावमा अवामी लिगको मनोनयनमा निर्विरोध निर्वाचित भएका थिए।
बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकले संसदीय छानबिन समितिमा भएका दलहरूले रवि लामिछाने पक्राउको विरोध गर्नु नैतिक नहुने निष्कर्ष निकालेको छ।
प्रतिस्पर्धाले भारतको डिजिटल विकासमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ, किनकि देशमा अझै पनि करिब ४० प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच छैन।
मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत हाइस्पिड डिजेल पाइपलाइनबाट आयात हुने गरेको छ। पेट्रोल भने ट्यांकरबाट नै ल्याउने गरिन्छ।
देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। कर्णालीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
युद्धमा हजारौँले ज्यान गुमाउनुका साथै, युद्धको त्रासमा ठूलो संख्यामा युक्रेनी नागरिक शरणार्थी बनेर युरोपेली देशतिर जाने क्रम पनि बढेको छ।
दिल्लीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो ४ः३० बजे अवतरण गरेको भिस्टाराको विमानमा बम राखेको हल्लापछि सेनाको डिस्पोजल टोलीले ३ घण्टा लगाएर विमानको जाँच गरेको थियो।
उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउने सन्दर्भमा आवश्यक अध्ययन तथा सुझावका लागि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले समिति गठन गरेका छन्।
क्यानले टिमको प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ।
असोज दोस्रो साता आएको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई सरकारले आर्थिक सहायता प्रदान गरेको छ।
पछिल्ला दुई कारोबार दिन उच्च अंकले घटेको बजार आज २५.८८ अंकले बढेर २६६५.८१ विन्दुमा पुगेको छ।