AnonymousUser

Logout

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।

सर्वोच्च अदालतमा २ न्यायाधीश सिफारिस

न्याय परिषद्ले उच्च अदालतका १४ न्यायाधीशको सरुवा सिफारिस गर्नेसमेत निर्णय गरेको छ।

पहिरोले नौबिसे–काठमाडौँ सडक अवरुद्ध

धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्गनजिक सडकमाथिबाट लेदोसहितको पहिरो खसेपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ।

२ महिनादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले ट्र्याक बगाउँदा साउन ९ गतेदेखि कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्ड पूर्ण रूपमा अवरुद्ध थियो।

चाडपर्वलक्षित सुरक्षा योजना: काठमाडौँमा ३ हजार ७६५ प्रहरी परिचालन  

काठमाडौँ प्रहरी परिसरका एसएसपी वसन्त रजौरेले प्रहरीले सुरक्षा दिनुपर्ने आवश्यक सबै स्थानमा सुरक्षा दिन प्रहरी तयार रहेको बताएका छन्।

बैंकले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढवा दिँदै चीन

बेइजिङले आफ्नो कमजोर अर्थतन्त्रलाई बढवा दिन विभिन्न उपाय घोषणा गरेको छ। उसले यस वर्ष पाँच प्रतिशत वृद्धिको लक्ष्य राखेको छ।

तोलामा ५०० रुपैयाँ बढ्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो।

पहिरोले भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ सडक बन्द

प्रहरीले काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट फाखेल हुँदै काठमाडौँ जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

कालीगण्डकी करीडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र

जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो। यसका लागि २८ करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। 

प्योलेस्टिनी राष्ट्रपतिद्वारा विश्वसामु इजरायललाई हतियार पठाउन रोक्न आह्वान

अमेरिकाले उपलब्ध गराएका घातक हतियार प्रयोग गरेर इजरायलले हजारौँ निर्दोष नागरिक, बालबालिका र महिलाको हत्या गरेको राष्ट्रपति अब्बासले बताएका छन्।

देशभर वर्षा, यी नदीमा छ बाढीको जोखिम

वर्षा आइतबारसम्म जारी रहने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। सोमबारदेखि भने मनसुनी प्रणाली कमजोर हुने जनाइएको छ।

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छ: प्रधानमन्त्री

राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गरेका छन्। 

देशभर मनसुनी वायुको प्रभाव, अधिकांश स्थानमा वर्षा

देशभर साधारणदेखि पूर्णतया बदली रहेको छ। अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  

बिहारमा जितिया पर्व मनाउने क्रममा डुबेर ४६ जनाको मृत्यु

बिहार राज्यको विपद् व्यवस्थापन विभाग जितिय पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ। 

दूधकोशीमा बेपत्ता युवक नभेटिएपछि फर्कियो गोताखोर टोली

माछा मार्ने क्रममा दूधकोशीमा बगेर बेपत्ता भएका युवक नभेटिएपछि सशस्त्र प्रहरीको गोताखोर टोली फर्किएको छ।

कोशी ब्यारेजबाट बस खस्यो, सबै यात्रुको उद्धार

विराटनगरबाट गाईघाटतर्फ गइरहेको बस बिहीबार अनियन्त्रित भई कोशी ब्यारेजबाट नदीमा खसेको प्रहरीले जनाएको छ।

कहाँ पुग्यो धनराज गुरुङ मुछिएको सहकारीको छानबिन?

बागमती प्रदेश सहकारी रजिस्ट्रार कार्यालयबाट आएको किटानी जाहेरीमा धनराजको नाम उल्लेख नभएको हुँदा उनीविरुद्ध अहिले छानबिन अघि नबढेको जवाफ प्रहरीले दिएको छ।

हिमाली–पहाडी जिल्लामा २ दिन रात्रिकालीन बस नचलाउन अनुरोध

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी–पहिरोको उच्च जोखिममा रहेका हिमाली तथा पहाडी जिल्लामा शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ।

विदेशी मुद्रा सञ्चिति २१ खर्ब पुग्यो

विदेशी विनिमय सञ्चिति १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।

१ महिनामा भित्रियो १ खर्ब ३६ अर्ब रेमिट्यान्स

अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक अर्ब दुई करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो।