कुनै पनि उम्मेदवारलाई चुनाव जित्नका लागि ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ। उम्मेदवारले बहुमत प्राप्त नगरेमा दोस्रो चरणको मतगणना हुने छ।
‘एउटा आइतबार बिहान म झिसमिसेमै उठेँ, एकछिन घोत्लिएँ र नाटक लेख्न थालेँ। त्यसपछिका हरेक हप्ताको विदामा मैले लेख्दै गएँ। त्यसरी लेख्दालेख्दै म लेखक बनेँ।’
जलवायु परिवर्तन
जलवायु न्यायको माग गर्दै युवाहरूले ललितपुरको जावलाखेलमा ‘पिल्स क्लाइमेट मार्च २०२४’ गरेका छन्। र्यालीमा सहभागीले विकसित मुलुकहरू खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदूषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्र परेको भन्दै क्षतिपूर्ति तिर्नुपर्ने माग गरेका छन्। विकसित देशले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणका रूपमा दिन खोजेको भन्दै विरोध गरेका छन्। तस्वीर: नेपाल फोटो लाइब्रेरी
कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगी संक्रमण ६ गुणाले बढेको छ।
बेरुतमा भएको इजरायली हवाई आक्रमणबाट मारिनेको संख्या ३१ पुगेको लेबनानका स्वास्थ्यमन्त्रीले बताएका छन्।
बजारमा माग भएकाले पछिल्लो एक वर्षदेखि कुचो बनाएर बिक्री गर्ने, चामलसँग साट्ने गरेको सम्झना चौधरीले बताइन्।
विस्तारित बनेपा–धुलिखेल सडकखण्डमा केही मोड सुधारका लागि थप जग्गा अधिग्रहणका लागि आयोजनाले प्रक्रिया थालेपछि मूल्यका विषयमा विवाद सिर्जना भएको छ।
श्रीलंकामा एक करोड ७० लाखभन्दा बढी मतदाता रहेका छन्। मतदान केन्द्र तथा गणना केन्द्रको सुरक्षाका लागि ६३ हजारभन्दा बढी प्रहरी तैनाथ गरिएको छ।
सरकारी प्रतिनिधिसहित यातायात व्यवसायीको बैठकले सडक विभागअन्तर्गत सबै सडक घटस्थापनाभन्दा अगाडि मर्मतसम्भार गरी सञ्चालन गर्न विभागलाई निर्देशन दिएको छ।
शुक्रबार राति आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा बागलुङ निसीखोला गाउँपालिका-३ किटनीकी २४ वर्षीया रजना बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।
हेटौँडाबाट थानाभर्याङतर्फ जाँदै गरेको एनएल ०१ एल ९०२६ नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा साइकलयात्री ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको हो।
शारजाहमा ३१२ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३४.२ ओभरमा १३४ रनमा अलआउट भएको थियो।
साउन र भदौमा एक अर्ब १३ करोड ३४ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको छ। गत वर्ष सोही अवधिमा ६९ करोड ९३ लाख ६४ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो।
बागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
पर्व
९ वर्षपछि सर्वसाधारणका लागि पुनः खुलेको धरहरा चढ्नका लागि यति बेला सर्वसाधारणको भिड लागिरहेको छ। धरहरा हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सर्वसाधारणका लागि धरहरा खुला गरिएको हो। धरहरा चढ्नका लागि अनलाइनबाट बुकिङ गरी चढेन सकिन्छ। शुक्रबार सन्ध्याकालमा वरिपरि बालिएको बत्तीले मनमोहक धरहरा परिसरको दृश्य। तस्वीरहरू– नेपाल फोटो लाइब्रेरी
पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११ः३६ का लागि उत्तम रहेको जनाएको छ।
युक्रेनले राष्ट्रिय सुरक्षाका लागि ‘खतरा’ रहेको भन्दै सरकारी, सेना र सुरक्षा अधिकारीका लागि ‘टेलिग्राम’को प्रयोगमा प्रतिबन्ध लगाएको छ।
चीनको जनमुक्ति सेनाका फौजसँग सञ्चालन हुने अभ्यास ‘सगरमाथा फ्रेन्डसिप’मा सहभागी हुन नेपाली सेनाको टोली चीन प्रस्थान गरेको छ।
चालु आर्थिक वर्षको दुई महिनामा सिरहाका स्थानीय तहविरुद्ध २७० उजुरी परेका छन्।
मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ।