AnonymousUser

Logout

‘नक्कली शरणार्थी गिरोहको थप प्रमाण लिएर अदालत जाँदै छौँ’ (भिडियो)

डुबेको रकम फिर्ता आउने टुंगो नभएपछि नक्कली भुटानी शरणार्थी प्रकरणका जाहेरीकर्ता तथा अमेरिका जान भनी रकम बुझाएकाहरूले थप प्रमाणसहित अदालत जाने तयार गरेको बताएका छन्।

रुसी राष्ट्रपतिसँगको भेटमा मोदीले भने– युद्धले समस्या समाधान गर्न सक्तैन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा ‘युद्धले समस्याको समाधान नगर्ने’ बताएका छन्।

झापामा मनसुनजन्य घटनाबाट ४ जनाको मृत्यु, १ बेपत्ता

मनसुनजन्य घटनाबाट झापाका विभिन्न ११ स्थानमा करिब एक करोड आठ लाख ५०० रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ।

त्रियुगामा पहिरोमा परी १ जनाको मृत्यु, २ घाइते

त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

कर्णाली राजमार्ग एकतर्फी खुल्यो

गगनेखोलामा पहिरो पन्छाएपछि सडक एकतर्फी खुला भएको जुम्लास्थित डिभिजन सडक कार्यालयले जनाएको छ। 

राजधानीमा जताततै खाली सटर (तस्वीरहरू)

राजधानीका न्यूरोड, पुतलीसडक, असनलगायतका क्षेत्रमा अधिकांश सटर खाली देखिएका छन्।

नेप्से परिसूचक १५.७९ अंकले बढ्यो, २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

मंगलबारको कारोबारमा नेप्से परिसूचक ०.७३ प्रतिशतले बढेर २१५२.१४ को विन्दुमा पुगेको छ।

सीसीटीभी फुटेज अध्ययन गरी दोषीलाई कारबाही गर्न काठमाडौँ जिल्ला अदालतका कर्मचारीको माग

कानून व्यवसायी नानी थापासँग सम्बन्धित घटनाको सीसीटीभी फुटेज अध्ययन गरी दोषीउपर कानूनबमोजिम कारबाही अगाडि बढाउनुपर्ने काठमाडौँ जिल्ला अदालतका कर्मचारीको माग छ।

रारा विमानस्थलमा सात दिनपछि हवाई उडान सञ्चालन

अबिरल वर्षाका कारण सात दिनदेखि अवरूद्ध हवाई उडान मंगलबारदेखि पुनः सञ्चालनमा आएको हो।

गाउँ जोगाउन लगाएको तालगाउँको पर्खाल भत्कियो

विसं २०७८ जेठ १४, २९ र असार १ मा मर्स्याङ्दी नदीमा आएको बाढीले तालगाउँ डुबानमा परेपछि बस्तीको सुरक्षाका लागि मेसिनरी पर्खाल लगाइएको थियो।

चीनमा बढ्दै कुकुरको बिहे गरिदिने संस्कृति

चीनमा मानिसहरूको जनसंख्या घटिरहेको अवस्थामा घरपालुवा जनावरको विवाह भने बढ्दै गएको छ।

नेपाल र बांग्लादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

प्राधिकरणले ७ दिनभित्र बोलपत्र स्वीकार गरेको लिखित सूचना दिनु पर्नेछ। त्यसपछि  बीपीडीबीले विद्युत् बिक्री सम्झौताको मस्यौदा प्राधिकरणलाई उपलब्ध गराउने छ।

डेढ शताब्दीअघि आदिवासीले भोग्नुपरेको दमनबारे नाटक ‘मेषी दण्ड’ मञ्चन हुने

नाटक ‘मेषी दण्ड’ साउन ५ देखि २७ सम्म मञ्चन हुने भएको छ।  सोलुखुम्बुको खालिङ राई समुदायले भोगेको कथालाई नाटकमा प्रस्तुत गरिएको छ। 

देशभर बाढीमा ४१ पुल बगे, १० करोडभन्दा बढीको क्षति

जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परेर ७८ जनाको मृत्यु भएको छ। ९० जना घाइते र पाँचजना बेपत्ता भएका छन्।

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

सुनसरीको चतरा, धरान, इटहरी र मोरङका केराबारी, लेटाङ, सुन्दरहरैचा, बेलबारी आसपासमा भारी वर्षा भएको छ।

काभा यू२० महिला भलिबल: नेपालको पहिलो खेल श्रीलंकासँग

सिंगल राउन्ड रोविनका आधारमा खेलाइने च्याम्पियनसिपमा चार टोलीको सहभागिता छ।

जाजरकोटमा पहिरोको जोखिम: ११ परिवारलाई सुरक्षित स्थानमा सारियो

जिल्ला प्रहरी कार्यालय जाजरकोटको सहयोगमा भेरी नगरपालिका–१ च्याउपानीका ११ परिवारलाई पहिरोबाट जोगाउन सुरक्षित ठाउँमा सारिएको छ। 

डुम्रे–बेँसीशहर सडकमा पहिरो, सवारी आवागमन ठप्प

बेँसीशहर नगरपालिका– १ दलालमा मंगलबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन्। 

टीकापुर र भजनीका बस्ती जलमग्न, नगरप्रमुख भन्छन्– डुबान क्षेत्रमा जानसक्ने अवस्था छैन

विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन्।

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

पाँचखाल नगरपालिका–८ स्थित राजमार्गमा सोमबार राति पहिरो खसेर करिब १५० मिटर सडक अवरुद्ध भएको छ।