AnonymousUser

Logout

बाह्रबिसे–तातोपानी सडकको बिजोग [तस्वीरहरू]

पहिरोका कारण अवरुद्ध भएको सडक अस्थायी रूपमा मर्मत भएसँगै कन्टेनरहरू सुख्खा बन्दरगाह आइपुगेका छन्।

तोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुग्यो सुनको मूल्य

नेपालमा सुनको मूल्य लगातार बढिरहेको छ। मंगलबार अघिल्लो दिनको तुलनामा ३ हजार ९०० रुपैयाँले बढेर तोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ।

‘दशैँ हिन्दू वा वैदिक धर्मावलम्बीको मात्रै पर्व होइन’ (भिडियोसहित)

‘आ-आफ्नो परम्परा अनुसार राम्रो पक्षलाई समेट्दै जाने र खराब पक्षलाई छाड्दै संस्कारित रूपमा अनेकतामा एकता राखेर दशैँ पर्व मान्न सकिन्छ।’

कोशी र बागमतीका पहाडी भूभागका भारी वर्षाको सम्भावना

महाशाखाका अनुसार राति देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

डेम्बेलेले जिते बालोन डी’ओर

डेम्बेलेको महत्त्वपूर्ण योगदानको मद्दतमा पीएसजीले गत सिजन च्याम्पियन्स लिग जितेको थियो। गत सिजन उनले पीएसजीका लागि ५३ खेलमा ३५ गोल र १४ असिस्ट गरेका थिए।

क्षतिग्रस्त भवनको प्राविधिक परीक्षणबिना प्रयोग नगर्न प्राधिकरणको आग्रह

क्षतिको मूल्यांकनका लागि आवश्यक प्रारूप तयार पार्न प्राधिकरणले सरोकारवाला निकायको सहभागितामा समिति गठन गरी काम शुरू गरिसकेको जनाएको छ।

हतियारसहित २ जना पक्राउ, ७ पेस्तोल र ३३ राउन्ड गोली बरामद

प्रहरीले काठमाडौँ महानगरपालिका–१६, खरिबोटस्थित एक कार वास सेन्टरको पार्किङबाट सात थान पेस्तोल, ६ थान म्याग्जिन र ३३ राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।

तातोपानी नाकासँग जोड्ने कोदारी राजमार्ग सञ्चालनमा

भोटेकोशी गाउँपालिका–२ को कोदारी, इर्खुसहित पाँच स्थानमा खसेका पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो।

जमुनाहा नाकामा स्वदेश फर्कनेको घुइँचो

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा सीमा नाका बन्द थियो। नाका पुनः सञ्चालनमा आएपछि भारतबाट आउने नेपालीको संख्या बढेको प्रहरीले जनाएको छ।

कारागारबाट भागेका दुई विदेशी नागरिक पक्राउ

सीआईबीले कारागारबाट फरार भएका दुई अमेरिकी नागरिकलाई पक्राउ गरेको छ। उनीहरू बालयौन दुराचार र जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए।

दशैँ शुरू भएसँगै अन्तर्राष्ट्रिय उडानमा बढ्यो चाप

आइतबार अन्तर्राष्ट्रियतर्फ ५५ उडानमार्फत आठ हजार ५०० यात्रु भित्रिएका छन्। ६ हजार ८०० यात्रु बाहिरिएका छन्।

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

शुक्रबार गएको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार साँझदेखि सञ्चालनमा आएको छ।

नुवाकोटमा प्राची डंगोल नयाँ कुमारी चयन

नुवाकोटमा प्राची डंगोल नयाँ कुमारीको रूपमा चयन भएकी छन्।

सुपर टाइफुन रागासा फिलिपिन्समा अवतरण, चीनमा ४ लाखलाई सार्ने तयारी

सुपर टाइफुन रागासा फिलिपिन्सको उत्तरी भेगमा अवतरण गरेपछि चीनको सेन्जेन सहरले करिब चार लाख मानिसलाई सुरक्षित स्थानमा सार्ने तयारी थालेको छ।

नवनियुक्त चार मन्त्रीले लिए शपथ

नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिह्ना, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेलले सोमबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

देशभर ६ राजमार्ग अवरुद्ध, १६९ सडकखण्ड एकतर्फी

हाल देशभरका ६ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध र १६९ सडकखण्डमा एकतर्फी रूपमा मात्रै यातायात सञ्चालनमा रहेको सडक विभागले जनाएको छ।

दशैँ मनाउन ५ दिनमा राजधानीबाट बाहिरिए करिब २ लाख यात्रु

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक यातायातमार्फत करिब दुई लाख यात्रु उपत्यकाबाट बाहिरिएका हुन्।

चार महिनापछि रारा विमानस्थलमा उडान

मुगुको रारा विमानस्थलमा चार महिनापछि नेपाल एयरलाइन्सले सोमबार उडान भरेको छ।

सुन प्रतितोला सात सयले बढ्यो

आज सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

चाडपर्वको बेलामा सहज ढंगले यातायात सञ्चालन गर्नका लागि आजदेखि देशभर ‘रुट परमिट’ खुला गरिएको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।