AnonymousUser

Logout

बझाङ-१ मा एमालेका उम्मेदवार भण्डारी २६७ मतले विजयी

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अभिसेकबहादुर सिंहलाई २६७ मतले हराउँदै भण्डारी प्रदेशसभा सदस्य चुनिएका छन्।

इलाम–२ मा एमालेका सुहाङलाई झन्डै ४ हजार मतको अग्रता

केहीबेर अघि सार्वजनिक परिणामअनुसार एमालेका सुहाङ नेम्वाङले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काको भन्दा ३ हजार ९६० मत धेरै ल्याएका छन्।

सार्वजनिक निजी साझेदारी प्रवर्द्धनका लागि ‘वाप’ र ‘नाप’बीच समझदारी

काठमाडाैँमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक निजी साझेदारी (पीपीपी) प्रवर्द्धनका लागि दुई संस्थाबीच समझदारी भएको हो।

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

रेबिजविरुद्धको खोप लगाउन आउनेको संख्या बढ्दै गए पनि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उक्त खोपको अभाव छ।

तातो हावाको लहर अझै बढ्ने

आगामी केही दिनसम्म तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भारतको उत्तराखण्डका वनमा आगो लगाउने एक नेपालीसहित ६ जना रंगेहात पक्राउ

वनमा आगजनी गरेको आरोपमा नेपाली मजदुर टेकरामविरुद्ध वन ऐन बमोजिम मुद्दा दर्ता गरिएको छ।

रुससँगको युद्धमा आफ्ना मोर्चाबाट पछि हट्दै युक्रेन

सेना प्रमुख जनरल अलेक्जेन्डर सिरेस्कीका अनुसार पूर्वी मोर्चामा युक्रेनको अवस्था खराब हुँदै गएको र त्यहाँ युक्रेनी सैनिकहरू पछि हट्नुपरेको छ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

विद्युत‍्को मुख्य र वितरण लाइन हावाले छोएपछि उच्च गतिको विद्युत् प्रवाह हुँदा घरमा जडान गरिएका मिटरबक्स, टेलिभिजन, कम्प्युटर, फ्रिज, मोबाइल, ल्यापटपलगायत उपकरणमा क्षति पुगेको छ।

इलाम उपनिर्वाचन: एमालेका सुहाङको अग्रता कायमै

पछिल्लो मत परिणामअनुसार सुहाङले सात हजार ६७७ मत प्राप्त गरेका छन्।

पृथ्वी तात्दै गर्दा जोगिऔं डेंगीबाट

एडिस लामखुट्टे यति प्रचुर मात्रामा छ कि विश्वभर हरेक वर्ष दश करोड मान्छे डेंगीका कारण बिरामी पर्छन्।

आईपीएल: चेन्नईसँग हैदरावाद ७८ रनले पराजित

कप्तान ऋतुराज गायकवाडले ५४ बलमा ९८ रनको इनिङ खेल्दै डेरिल मिचेलसँग शतकीय साझेदारी गरेपछि चेन्नईले २० ओभरमा तीन विकेट गुमाएर २१२ रन बनाएको थियो।

बझाङ–१ मा एमालेलाई पछि पार्दै कांग्रेसको अग्रता

शुरूआती अग्रता बनाएका नेकपा एमालेका दमन भण्डारीलाई नेपाली कांग्रेसका अभिषेक सिंहले उछिनेका छन्।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

लुम्बिनी , मधेश र कोशी प्रदेशमा हावाहुरीको सम्भावनासमेत रहेकाले सतर्कता अपनाउन माैसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

साहित्य सङ्गम मकवानपुर कृति सम्मानका लागि उत्कृष्ट पुस्तकको सूची सार्वजनिक

साहित्य सङ्गम मकवानपुरले कृति सम्मानका लागि उत्कृष्ट तीन कृतिको सूची सार्वजनिक भएको छ।

बैंकिङ कसुरमा जुगल गाउँपालिका-७ का वडा अध्यक्ष पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का वडा अध्यक्ष रवि तामाङ पक्राउ परेका छन्।

इलाम उपनिर्वाचन : एमालेका सुहाङलाई १००१ मतको अग्रता

इलाम–२ को उपनिर्वाचनअन्तर्गत फाकफोकथुम गाउँपालिकाका ६ वटा वडाको मत गनीसक्दा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ एक हजार मतले अगाडि
छन्।

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद र २५ करोड जरिबाना

विशेष अदालतले चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय र २५ करोड जरिबाना गरेको छ।

इलाम उपनिर्वाचन : फाकफोकथुमका ५ वडाको मतगणना सकिँदा सुहाङ ७८० मतले अगाडि

मतगणनाको ताजा नतिजाअनुसार एमालेका सुहाङ नेम्वाङले कांग्रेसका उम्मेदवारसँगको मतान्तर फराकिलो बनाउँदै लगेका छन्।

‘विश्वको सबैभन्दा ठूलो’ विमानस्थल टर्मिनलको निर्माण थालेको यूएईका प्रधानमन्त्रीको घोषणा

यूएईका प्रधानमन्त्री शेख मोहम्मदका अनुसार विमानस्थल ‘विश्वको सबैभन्दा बढी क्षमता’को र हालको दुबई अन्तर्राष्ट्रिय विमानस्थलको आकारभन्दा ‘पाँच गुणा’ ठूलो हुने छ।

बझाङ-१ मा एमालेको अग्रता कायमै

बझाङ–१ (क) मा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले दुई हजार ८७ प्राप्त गर्दै शुरूआती अग्रता कायमै राखेका छन्।