उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
मुग्लिन-पोखरा सडकअन्तर्गत तनहुँको बन्दीपुर, आँबुखैरेनी, छिर्कने लगायतका ठाउँमा संरचना हटाएर काम अगाडि बढिरहेको सडक विस्तार योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए।
सामुदायिक रेडियोकर्मीले समुदायको सुखदुःखको साथीका रूपमा रहेका सामुदायिक रेडियोको प्रवर्द्धनमा सरकारले रचनात्मक सहयोग नगरेको गुनासो गरेका छन्।
पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी रियल र यूएई दिरामसहित दुई जनालाई पक्राउ गरेको छ।
एमाले अध्यक्ष ओलीले पछिल्ला गतिविधिले माओवादी सशस्त्र द्वन्द्व सत्ता र प्रधानमन्त्री बन्नका लागि मात्रै थियो भन्ने स्पष्ट भएको बताए।
मंगलबार बोटलर्स नेपाल, समाज लघुवित्त वित्तीय संस्था र सुपर माई हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
नेता कोइराला राजनीतिक मुद्दा बनाएर संक्रमणकालीन न्यायसम्बन्धी कानून बनाउँदा अन्तर्राष्ट्रियस्तरमा देशको छवि राम्रो नबन्ने बताउँछन्।
फोहोरको वर्गीकरण, व्यवस्थापन र ढुवानी पूर्वतयारीमा अस्पतालको कमजोरी देखिएपछि अनुगमन टोलीले फोहोर उठाउन नसकिने अस्पताललाई जानकारी दिएको काठमाडौँ महानगरले जनाएको छ।
‘नेपालीहरू विदेशमा आइसकेपछि ‘ओहो, मैले गल्ती गरेँ कि क्या हो!’ भनेर सोच्ने रहेछन्। ४०/५० वर्षका मान्छेमा त्यो सोचाइ झन् बढी हुने रहेछ। त्यति बेला नेपालमा रहेका बाआमा पनि बुढाबुढी भइसकेका हुन्छन्।’
नेपालले दिएको २२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले १३.५ ओभरमै सबै विकेट गुमाएर जम्मा १३ रनमा समेटियो।
मधेश प्रदेशका रौतहट, बारा र सर्लाहीलगायत जिल्लामा बज्जिका भाषा बोल्ने समुदायको बाक्लो उपस्थिति रहेको छ।
मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा नेपालले माल्दिभ्सलाई २२८ रनको विशाल लक्ष्य दिएको छ।
सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको समस्याबारे अध्ययन गर्न रास्वपाले उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको नेतृत्वमा बनाएको समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको हो।
गठबन्धन अहिलेको शक्ति सन्तुलनको आवश्यकता मात्रै भएको उनको भनाइ छ।
उनीहरूले पाँच वर्षअघि स्याङ्जाको वालिङस्थित छाङ्छाङ्दी मन्दिरमा विवाह गरेका थिए।
पश्चिम जाभा प्रान्तको सिलिवांगी रंगशालामा एक मैत्रीपूर्ण खेलका क्रममा उक्त घटना भएको हो।
सुँगुर, बंगुर तथा बँदेलमा लाग्ने सो रोग कास्की, तनहुँ, लमजुङ र गोरखामा संक्रमण पुष्टि भएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीले जनाएको छ।
वैदेशिक रोजगारीको प्रलोभन तथा खुला सिमानाका कारण नेपालीहरू बेचबिखनमा पर्ने गरेका छन्।
युक्रेनविरुद्धको सैन्य आक्रमणलाई लिएर मस्कोमाथि आर्थिक दबाब सिर्जना गर्न ईयूका देशहरूले रुसबाट हुने अधिकांश ऊर्जा खरिद रोकेका छन्।