क्रिस्टल प्यालेसको घरेलु मैदानमा गएराति भएको खेलमा चेल्सी ३–१ गोल अन्तरले विजयी भएको हो।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालले देशको आर्थिक वृद्धिका लागि कर प्रणालीमा सुधारसँगै पुँजीगत खर्च बढाउनुपर्ने बताएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङले कर्तव्य ज्यान मुद्दामा फरार रहेका स्वास्थ्यकर्मीलाई ११ वर्षपछि पक्राउ गरेको छ।
कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको दुई करोड रुपैयाँसम्मको कर्जालाई ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’मा गणना गर्न पाउने व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ।
शिक्षा समितिले त्रिविको उपकुलपति छनोटका लागि ‘सर्टलिस्ट’मा परेका विवादित व्यक्तिबारे पुनर्विचार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र उपकुलपति सिफारिस समितिको ध्यानाकर्षण गराएको छ।
प्रदेशगत रूपमा सबैभन्दा कम गरिबीमा गण्डकी रहेको छ भने सबैभन्दा बढी गरिबी सुदूरपश्चिममा रहेको राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता रेग्मीले बताए।
अर्थमन्त्री महतले चालु आर्थिक वर्षको बजेटमा संशोधन गरेका छन्। उनले आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक मूल्यांकनमार्फत १५ खर्ब ३० अर्ब रुपैयाँ मात्रै खर्च हुने संशोधित अनुमान गरेको हुन्।
सोमबार बोटलर्स नेपाल बालाजु, समाज लघुवित्त, कुर्थली बुखरी स्मल हाइड्रोपावर, चिर्खवा हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
ओपनर अनिल साह र तेस्रो नम्बरका ब्याटर भीम सार्कीको शतकप्रेरित नेपालले क्यानडाविरुद्धको तीन एकदिवसीय शृंखला ‘ह्वाइट वास’ गरेको छ। भीम र अनिलले १८९ रनको कीर्तिमानी साझेदारी गरे।
समितिले समाज कल्याण परिषद्अन्तर्गत भइरहेका काम कारबाहीको थप जानकारी माग्ने र आर्थिक अनियमिततासम्बन्धी उठेका प्रश्नको छानबिनका लागि पनि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।
रास्वपा सांसद सुमना श्रेष्ठले त्रिविका निमित्त उपकुलपति प्राडा. शिवलाल भुसाललाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेकी छन्।
‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ।
उनले स्रोत नखुलेको सम्पत्तिमा कुनै कसुर नदेखिए सो सम्पत्तिमाथि व्यक्तिकै अधिकार हुने, तर उसले ८० प्रतिशत रकम राज्यलाई करका रूपमा बुझाउनुपर्ने कानूनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताए।
चितवनको विकटमा पर्ने बाँदरझुला क्षेत्र पर्साको ठोरी र भारतीय सीमासँग जोडिएको क्षेत्र हो।
सरकारले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने घोषणा गरे पनि सर्वोच्च अदालतले भने बिदा नदिन सरकारलाई आदेश दिएको थियो।
'डेब्यु ब्वाइ' हेमन्त धामीले ३ विकेट लिएसँगै क्यानडाले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपाललाई २३३ रनको लक्ष्य दिएको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनको मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन्।
साउदी दूतावासको सहयोगमा मुस्लिम आयोगले आयोजना गरेको उक्त प्रतियोगितामा देशभरिबाट झन्डै साढे दुई सय मुस्लिम छात्रछात्राहरूले भाग लिएका थिए।
किप्टमले सन् २०२३ मा विश्वका चर्चित धावकमध्ये एक एलिउड किप्चोगेलाई हराउँदै विश्व कीर्तिमान कायम गरेका थिए।