दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ।
१५ शय्यासम्मका स्थानीय तहका अस्पतालहरूमा सरकारले एमबीबीएस डाक्टर पठाउन नसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
उनले जनयुद्धका क्रममा लिइएको परिवर्तनको सपना पूरा गर्न अझै बाँकी रहेको पनि बताए।
न्याय परिषद्ले न्यायालयमा भएका कमीकमजोरी हटाइ सुधारका लागि नियमावली संशोधन गर्नुपरेको जनाएको छ।
सरकारी आश्वासन समितिमा त्रिभुवन विश्वविद्यालयले विद्यमान ऐन–नियमको पूर्ण पालना नगरी सेवासुविधा प्रदान भइरहेको अवस्थासहितको अध्ययन प्रतिवेदन प्रस्तुत भएको हो।
भारतबाट मुस्लिमलाई राजनीतिक र सामाजिक रूपमा सीमान्तकृत गर्ने प्रयास भइरहेको पाकिस्तानको आरोप छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्ने जनाएको छ।
सोमबार सम्पन्न खेलमा अर्को विभागीय टोली एपीएफलाई ५८ रनले पराजित गर्दै पुलिस शीर्ष स्थानमा उक्लिएको हो।
चीनबाट एमबीबीएस गरेको र टिचिङ अस्पतालमा कार्यरत रहेको बताउँदै उनले विभिन्न पोलिक्लिनकहरूलाई भ्रममा पारेर उपचार गर्दै आएका प्रहरीले जनाएको छ।
सेमेस्टर र वार्षिक प्रणालीमा १०० दिनभित्र नतिजा निकाल्ने गरी तयारी गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए।
सोमबार नेप्से परिसूचक १.४७ प्रतिशतले घटेर २ हजार ९८.६९ को विन्दुमा कायम भएको छ।
हालसम्म ५० भन्दा बढीको मेरुदण्डको सफल शल्यक्रिया गरेको अवसरमा अस्पतालले एक कार्यक्रमको आयोजना गरी केक काटेर खुशीयाली मनाएको छ।
नवनिर्मित राम मन्दिरको अभिषेकका बेला एकातिर अयोध्यामा उत्सवको माहोल छ भने अर्कातिर मौनता छाएको छ, जसले केही भन्न खोजेको देखिन्छ।
बागमतीले कर्णालीलाई ७ विकेटले पराजित गरेको छ। कर्णालीले दिएको ८० रनको लक्ष्य बागमतीले १३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।
मौन अवधिमा निर्वाचन प्रचार प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा–सम्मेलन आदि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ।
योग्यता र मापदण्ड नपुगेको व्यक्तिलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गरिएको भन्दै भरत मरासिनीले उच्च अदालत पाटनमा रिट हालेका थिए।
युनान प्रान्तस्थित झाओटोङ शहरको लियाङसुई गाउँमा सोमबार बिहान ५ः५१ बजे पहिरो गएको थियो।
काठमाडौँमा यस वर्षकै कम ३.२ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दमौलीबाट छिपछिपेतर्फ गइरहेको ‘मिनी ट्रक’ आइतबार राति सडकदेखि ५०० मिटर तल खसेर दुर्घटना भएको छ।
बसमा सवार बर्दियाको गेरुवा–१ का ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको घटनास्थलमा नै मृत्यु भएको छ।