८३ वर्षीया मार्गरेट डेनमार्कको इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने महारानी हुन्। उनले सन् १९७२ मा आफ्नो बुबा राजा फ्रेडरिक नवाैँको मृत्युपछि शासन ग्रहण गरेकी थिइन्।
इस्वी संवत्को नयाँ वर्ष शुरू भएको छ। यस दिन नेपाली टोपी दिवस पनि मनाउने गरिन्छ।
पुस १६ देखि १८ गतेसम्म आवेदन दिन मिल्ने ईपीएस शाखाले जनाएको छ।
आइतबार राति भएका खेलमा टोटनह्यामले बर्नमाउथलाई ३–१ गोल अन्तर तथा फुलह्यामले आर्सनललाई २–१ गोल अन्तरले पराजित गरेको छ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
आइतबार राति १०ः२१ बजे सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
बारेकोट गाउँपालिका–५ की रमिता सिंहले चिसोले टाउको दुख्ने, पखाला लाग्ने, रुघाखोकी लाग्नेलगायतका समस्या देखिएको उनले बताइन्। त्रिपालको शीतले अनुहार नै सुन्निने गरेको उनको भनाइ।
प्रदेशसभा निर्वाचन भएको एक वर्षभन्दा बढी भइसके पनि लुम्बिनी प्रदेशका संसदीय समिति अझै नेतृत्वविहीन छन्।
राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाबारे जानकारी लिन गृहमन्त्रीलाई बोलाइएको बताए।
आवासीय भवन, अस्पताल धार्मिक स्थल, सपिङ मल आदिलाई लक्षित गरी इजरायली सेनाले गाजा क्षेत्रमा २९ हजार बम खसाएका छन्।
एपीएफसँग पराजित कोशीले फाइनलको यात्राका लागि दोस्रो क्वालिफायरमा सुदूरपश्चिमसँग सोमबार प्रतिस्पर्धा गर्ने भएको छ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल एउटा व्यक्तिको महत्त्वकांक्षा पूरा गर्नका लागि प्रमाणबिना उद्योगी–व्यवसायीले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम बुझाउन नसक्ने बताउँछन्।
सरकारले ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने भएको छ। आयोग गठनको प्रस्ताव ल्याउन प्रधानमन्त्रीले गृह मन्त्रालयलाई निर्देशन दिएका छन्।
जाडो बढेसँगै जुम्लाका आठवटै स्थानीय तहका सामुदायिक विद्यालय बन्द भएका छन्।
घटनाको सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारबाही गर्न न्यायिक समिति आवश्यक भएकाले त्यसलाई तत्काल गठन गर्न केन्द्रीय कार्यसमिति बैठकले सरकारसँग माग गरेको कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्माको भनाइ छ।
जिल्लाका छवटै स्थायीय तहका पीडितलाई पहिलो किस्ताबापत २५ हजारका दरले रकम प्रदान गरिएको छ।
छत्रपति सम्भाजीनगर जिल्लामा रहेको ह्यान्ड ग्लोब्स उत्पादन गर्ने एक उद्योगमा आगलागी भएको हो। आगलागीको कारण खुल्न सकेको छैन।
कोरियाको सत्तारुढ वर्कर्स पार्टीको वर्षअन्तको बैठकमा त्यहाँका सर्वोच्च नेता किम जोङ उनले सन् २०२४ को लक्ष्य तय गरेका छन्।
कोशीले अब फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग खेल्नेछ। एलिमिनेटर खेलमा आइतबार दिउँसो बागमती र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आइतबार छापावाल सुन एक लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।