बागमती, गण्डकी, लुम्बिनीको तराई तथा सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना छ।
विधिविज्ञान प्रयोगशालामा हुने परीक्षणलाई वैज्ञानिक र वस्तुनिष्ठ बनाउन अमेरिकी दूतावासबाट डीएनए सफ्टवेयर र ड्रग डिटेक्सन इन्स्ट्रुमेन्ट प्राप्त भएको हो।
महिलालाई दुर्व्यवहार गरेको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
बागमती नदी बढ्दो क्रममा रहेकाले, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन भन्दै महाशाखाले सूचना जारी गरेको छ।
गत शनिबार रौतहटको गौर नगरपालिका–९ गौर–सिर्सिया सडक खण्डअन्तर्गत मुडवलबा गेट नजिक सडक किनारमा सुटकेशभित्र साहको शव फेला परेको थियो।
सूचीकरणका लागि ७ दिनभित्र सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रय गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
उत्तरी डेनमार्कको आर्हस खाडीको पानीमुनि पुरातत्त्वविद्हरूले ८ हजार ५०० वर्षअघि बढ्दो समुद्री सतहले डुबाएको तटीय बस्तीको प्रमाण पत्ता लगाएका छन्।
आज नेप्से परिसूचक ५३.०१ अंकले बढेर २,८१९.१० को विन्दुमा कायम भएको हो। यो १.९१ प्रतिशतको सुधार हो।
भारतीय प्रहरी अधिकारीहरूका अनुसार यो र्याकेटले नेपाली नागरिकहरूलाई सर्बियामा जागिर लगाइदिने आश्वासन दिएर फसाएको थियो।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा १४ अर्ब रुपैयाँभन्दा बढी सरकारी ऋण थपिएको छ।
विभागले मदिराको नमुना संकलन गरी जाँच गरेको थियो। जाँचका क्रममा सिलबन्दी बोतलभित्र अखाद्य तत्त्व फेला परेको पुष्टि भएको थियो।
अर्थशास्त्रीहरूले करिब २.३ प्रतिशत मात्रै वृद्धि हुने अनुमान गरेका थिए तर वास्तविक वृद्धि २.८ प्रतिशत पुगेको छ।
मंगलबार एक तोला सुन १ लाख ९८ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो। त्यति नै परिमाणको चाँदी २ हजार ३६० रुपैयाँ थियो।
कालिकोटको कालेखोलामा सडक भासिएपछि कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
दुर्घटनामा शिवसताक्षी नगरपालिका–७ का ४० वर्षीय पृथ्वीनाथ साह, उनकी ३७ वर्षीया पत्नी पुनमदेवी, १४ वर्षीय छोरा प्रसन्न र नौ वर्षीया छोरी प्रिन्सा घाइते भएका छन्।
विश्व पत्रकारितामा भइरहेको नवीन अभ्यासको आधारभूत जानकारी नेपालीमा दिने उद्देश्यले पुस्तक प्रकाशन गरिएको सञ्चार रजिस्ट्रारको कार्यालय, बागमती प्रदेशले जनाएको छ।
अर्थ मन्त्रालयले उखु किसानलाई प्रोत्साहन, अनुदानबापत ७५ करोड ४९ लाख ३८ हजार रुपैयाँ निकासा गरेको छ।
कोशी, मधेश, बागमती र गण्डकीका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।
खेलकुद गतिविधिमा मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध अभिवृद्धि गर्ने समझदारी भएको हो।
ब्लु डायमन्ड सोसाइटीकी पिंकी गुरुङले लैंगिक तथा यौनिक अल्पसंख्यकहरूले तिज मनाउँदा समाजले बहिस्कार गर्ने गरेको बताइन्।