AnonymousUser

Logout

टिकटकको रस र प्रतिबन्धको बहस

शतकौँदेखि मुठ्ठीभरका अभिजात वर्गको कब्जामा कैदी बन्न पुगेको ज्ञान एवं सूचनाको स्रोत र सत्तालाई विज्ञान प्रविधिको क्रान्तिले निम्न वर्गको पहुँचसम्म पुर्‍याइदिएको छ। 

हमासद्वारा बन्धकको तेस्रो समूह रिहा, अझै छुटेनन् विपिन

केही दिनअघि इजरायली सेनालाई उद्धृत गर्दै दूतावासले विपिन जोशी हमासकै कब्जामा रहेको पुष्टि गरेको थियो। तर उनको रिहाइको विषयमा भने नेपालको परराष्ट्र मन्त्रालय तथा दूतावासले केही जानकारी दिएको छैन।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी भेगमा हिमपातको सम्भावना

हाल देशमा माैसमी वायुको सामान्य प्रभाव रहेकाले धेरै वर्षाको सम्भावना नरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दुई विदेशी खेलाडीको गोलमा धनगढीको विजयी शुरूआत

दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा धनगढीले नवप्रवेशी वीरगन्ज युनाइटेड एफसीलाई २-१ गोल अन्तरले पराजित गरेको छ।

‘जात व्यवस्था र यौनिकता: कलामार्फत प्रतिरोध’ साताव्यापी चित्रकला प्रदर्शनी हुँदै

प्रदर्शनीमा देशभरबाट दलित समुदायका यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजीबीटीआइक्यूए प्लस) कलाकारहरूसहित ३८ कलाकारको सहभागिता रहने आयोजकले जनाएको छ।

ढुंगा प्रहारबाट एमाले नेता भट्टराई सवार गाडीमा क्षति

एमाले ताप्लेजुङले आयोजना गरेको चियापान कार्यक्रम सकेर फर्किने क्रममा नेता भट्टराईको गाडीमा ढुंगा प्रहार भएको प्रहरीले जनाएको छ।

पोर्चुगल र कुवेत पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने दुई जना पक्राउ

पक्राउ पर्नेमा रोल्पाका निमराज डाँगी र पाल्पा रब्दिकोट नगरपालिकाका चक्र पोखरेल रहेका छन्।

कोप–२८ मा क्षतिपूर्तिको विषय उठाउनुपर्नेमा सांसदहरूको जोड

नेपालमा जलवायु परिवर्तनको असरको अवस्था आकलन गरी कोप–२८ सम्मेलनमा सोही अनुरूप क्षतिपूर्तिको विषय दह्रोसँग राख्नुपर्ने सांसदहरूको भनाइ छ।

सरकारले वैशाख ९–१० गते तेस्रो लगानी सम्मेलन गर्ने

अर्थमन्त्री डा. महतले ठूलो लगानीलाई मात्रै नहेरी रोजगार सिर्जना गर्ने, उत्पादनका क्षेत्रमा मद्दत पुर्‍याउने, छिमेकी देशबाट धेरै उद्योग व्यवसाय ल्याउनेलाई मध्यनजर गर्दै काम गर्ने तयारी गरिएको बताए।

क्यानडाको राजदूतमा भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन

संसदीय सुनुवाइ समितिले क्यानडाका लागि राजदूतमा सिफारिस भरतराज पौड्यालको नाम सर्वसम्मतले अनुमोदन गरेको छ।

दशैँ–तिहारकै बीच ४३ हजार भन्दा धेरै नेपाली गए वैदेशिक रोजगारीमा

वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा धेरै यूएई र त्यसपछि क्रमश: कतार, साउदी र मलेसिया रहेका छन्। युरोपेली देशको आकर्षण पनि बढ्दै गएको छ।

आइतबार नेप्सेमा उच्च अंकको वृद्धि, २ अर्बमाथिको कारोबार

आइतबार छ्याङ्दी हाइड्रोपावर, भगवती हाइड्रोपावर, विजय लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

पक्राउ परेका व्यक्ति गायब घटनामा दुई प्रहरी कारागार चलान

पक्राउ परेका व्यक्ति गायब घटनामा धरौटीसहित तारेखमा छोड्ने रसुवा जिल्ला अदालतबाट आदेश भएकामा तोकिएको जनही ६ लाख ५० हजार रुपैयाँ धरौटी राख्न नसक्दा दुई प्रहरी कारागार चलान भएका हुन्।

भारतीय महिलाले बनाइन् सबैभन्दा धेरै दाँत भएको रेकर्ड

डाक्टरले उनले भविष्यमा आफ्नै रेकर्ड तोड्ने बताएका छन्। अझै दुईवटा दाँत आउने तयारीमा रहेकाले केही समयमै उनीसित ४० दाँत हुने छन्।

स्वास्थ्यमन्त्रीलाई पदमुक्त गर्न डा. केसीको माग

स्वास्थ्यमन्त्री बस्नेतले ऐनविपरीत सञ्चालित शिक्षालयलाई दण्डित गर्नुको सट्टा सम्बन्धन दिलाउन सरकारी निकायलाई दबाब दिएको आरोप लगाउँदै उनलाई तत्काल पदमुक्त गर्न डा. केसीले माग गरेका छन्।

केपी ओली कप : लुम्बिनी र गण्डकी प्रदेश समूह चरणबाटै बाहिरिए

नेटरनरेटमा विभागीय टोली एपीएफसँग पछाडि पर्दा लुम्बिनी र गण्डकी प्रदेश समूह चरणबाट बाहिरिएका हुन्।

सुरुङमा फसेका कामदार निकाल्ने प्रयास तेस्रो सातामा, ३ दिशाबाट खनिँदै

भग्नावशेष खस्ने र ड्रिलिङ मेसिन बारम्बार बिग्रिँदा उद्धार प्रयास सुस्त र जटिल भएको छ।

१४ थाई नागरिक रिहा भइसक्दा विपिनको पर्खाइ जारी

युद्धविराम शुरू भएको तेस्रो दिनसम्म १४ जना थाई नागरिक रिहा भइसक्दा उनीहरूसँगै बन्धक बनाइएका भनिएका विपिन भने रिहा भएका छैनन्। 

प्रतिस्थापन विधेयकले नागरिकको आवश्यकता र चाहना पूरा गर्छ: मुख्यमन्त्री कार्की

कोशी प्रदेश सरकारले अध्यादेशमा रहेको भन्दा ५० करोड रुपैयाँले बढाउँदै ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट ल्याएको छ।

प्रतितोला ६०० रुपैयाँले बढ्यो सुनको मूल्य 

शुक्रबार प्रतितोला एक लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आइतबार एक लाख १६ हजार ९०० रुपैयाँ पुगेको छ।