AnonymousUser

Logout

नेपालको क्रिकेटबारे आकाश चोपडाको टिप्पणी– भारतको घरेलु संरचनामा समेट

भारतीय पूर्वक्रिकेटर आकाश चोपडाले नेपाली क्रिकेटलाई भारतले घरेलु संरचनामा समेट्दै अन्तर्राष्ट्रिय क्रिकेटसँग जोड्ने जिम्मेवारी लिनुपर्ने बताएका छन्।

नेपालको ‘चुच्चे नक्सा’ राख्न चीन सरकारलाई अविलम्ब कूटनीतिक नोट पठाउनुपर्छ: एमाले

एमाले सचेतक बर्तौलाले चीनले नयाँ नक्सामा नेपालको नक्सा पनि समेट्दा पुरानैलाई मान्यता दिनु दुःखद भएको बताए। उनले सरकारले कूटनीतिक माध्यमबाट सच्याउनका लागि पहल गर्नुपर्ने बताए।

एशिया कप : वर्षाले रोकिएको भारत– नेपालबीचको खेल पुनः खलाउने तयारी

एशिया कपअन्तर्गत नेपाल र भारतबीचको वर्षाको कारण रोकिएको खेल फेरि खेलाउने तयारी गरिएको छ।

संघीय निजामती ऐन मंगलबारको मन्त्रिपरिषद्ले पारित गर्छ : प्रधानमन्त्री

अघिल्लो प्रतिनिधिसभामा निष्क्रिय भएका विधेयकहरूलाई पुनः संसद्मा पेस गर्नका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको प्रधानमन्त्री दाहालको भनाइ छ।

एशिया कप : भारतविरुद्ध आशिफ शेखले पूरा गरे अर्धशतक

नेपाली ओपनर आशिफ शेखले ५८ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले अर्धशतक पूरा गर्नेक्रममा ७ चौका प्रहार गरे।

एशिया कप : भारतविरुद्ध १०० रन कटाउँदा नेपालले गुमायो चार विकेट

एशिया कप छनोटअन्तर्गत भारतविरुद्ध जारी खेलमा अहिले नेपालका गुलसन झा र आशिफ शेख क्रिजमा छन्। 

कुवेतले जित्यो भेट्रान्स टी-२० सिरिज

कुवेतले दिएको २०२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन मात्रै बनाउन सक्यो।

कानूनमन्त्री भन्छन्– अब न्यायाधीश नियुक्तिमा राजनीतिक भागबन्डा हुन्न

कानूनमन्त्री गुरुङले न्याय सम्पादनमा ढिलाइ हुन नदिन सरकारले जनशक्ति व्यवस्थापनको कामलाई जोड दिएको बताए।

संविधानअनुसार बन्न बाँकी कानूनहरू बनाइ सदनमा पेश गर्न राष्ट्रियसभा अध्यक्षको निर्देशन

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले संविधानअनुसार बन्न बाँकी कानूनहरूको तर्जुमा गरी प्राथमिकताको आधारमा संसद्मा पेश गर्न सरकारलाई निर्देशन दिएका हुन्। 

भारतविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, आरिफको स्थानमा भीमलाई मौका

नेपालले भारतविरुद्धको खेलमा एक परिवर्तन गरेको छ। पाकिस्तानविरुद्धको खेलमा टिममा रहेका आरिफ शेखको स्थानमा भीम सार्कीले मौका पाएका छन्।

जिब्रोमा ‘ब्रेक’ लगाउन जनप्रतिनिधिहरूलाई कांग्रेस सांसद खतिवडाको अनुरोध

कांग्रेस सांसद रामहरि खतिवडाले जनप्रतिनिधिहरूलाई आफ्नो पदीय मर्यादालाई ख्याल गरेर बोल्न अनुरोध गरेका छन्।

कोरोनाकालका बीमितलाई तत्काल रकम उपलब्ध गराउन ‘रुलिङ’ होस्: एमाले

सरकारले नागरिकका सरोकारको विषयमा बेवास्ता गरिरहेको एमाले सचेतक महेश बर्तौलाको आरोप छ।

स्वास्थ्यमन्त्री बस्नेत इजिप्ट प्रस्थान

मंगलबारदेखि इजिप्टको कायरोमा शुरू हुन लागेको जनसंख्या, स्वास्थ्य तथा विकाससम्बन्धी विश्व सम्मेलनमा भाग लिन मन्त्री बस्नेत इजिप्ट गएका हुन्।

काठमाडौँ प्रशासनले भन्यो,–सामाजिक संजालमा जथाभावी वक्तव्यबाजी नगर्नू

कुनै गुनासो भए जथाभावी वक्तव्यबाजी नगरेर तथ्य प्रमाणसहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारीसमक्ष जानकारी गराउन प्रशासनले अनुराेध गरेकाे छ।

काठमाडौँ उपत्यकाका सडक तत्काल सुधार गर्न मन्त्री ज्वालाकाे निर्देशन

बैठकमा मन्त्री ज्वालाले सम्बन्धित निकायबीच समन्वय नहुँदा सडककाे बेहाल भएकाे बताए।

कोशी प्रदेश सरकारविरूद्धको रिट सपना प्रधानसहितको पूर्ण इजलासमा

मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

रुकुम पश्चिममा खाेलाले बगाउँदा दाजु बहिनीको मृत्यु

प्रहरीका अनुसार बाढी आएको बेला खोला तर्ने क्रममा दुई दाजु बहिनी बगेका हुन्।

उद्धार जनशक्ति बढाउन गोताखोरको संख्या थप्दै सशस्त्र प्रहरी

कोशी प्रदेशका विभिन्न नदी तथा खोलामा डुबेका तथा बेपत्ता भएकाहरुको खोजीमा परिचालित हुन अहिले ६ जना मात्रै गोताखोर छन्।

आईसीसी महिला टी–२० विश्वकप छनोट: कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

 मलेसियामा जारी आईसीसी महिला टी–२० विश्वकप एशिया क्षेत्र छनोटमा नेपालले कतारलाई ९ विकेटले पराजित गरेकाे छ। 

कागबेनीका बाढीपीडितलाई राहत वितरण

गएकाे साउन २८ गते कालीगण्डकीमा आएकाे बाढीले एक अर्ब रुपैयाँभन्दा बढीको क्षति गरेको प्रारम्भिक अनुमान गरिएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।