AnonymousUser

Logout

‘हिजो सबै अवसर लिइरहेको वर्ग समानुपातिक प्रणाली र समावेशिताले आत्तिएको छ, कांग्रेसमा पनि त्यो वर्ग छ’

हिजो सबै अवसर आफैँले लिएको एउटा वर्ग, जाति र परिवारको पोषण समानुपातिक र समावेशिताले समाप्त भएको छ। त्यसकारण कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमासमेत यसविरुद्ध आवाज उठ्यो।

देशभर काम ठप्प पार्ने निर्माण व्यावसायीको चेतावनी

सरकारले असार मसान्तसम्म सबै कामको भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन गर्न नसकेको निर्माण व्यावसायीको आरोप छ।

दोलखा पहिरो: बेपत्ता बालकको शव भेटियो, ३ जनाको खोजी जारी

गौरीशंकर गाउँपालिका– ७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती पहिरोमा बेपत्ता छन्। स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको शव फेला परेको छ।

जुनसुकै उमेरका मानिसलाई लाग्नसक्छ आँखा पाक्ने रोग: कसरी बच्ने?

देशभर आँखा पाक्ने रोगका बिरामी बढेका छन्। यसबाट बच्न स्कुल,कलेज र अन्य भिडभाड भएको ठाउँमा नजाने, अरूले प्रयोग गरेको रुमाल, तौलिया र साबुन प्रयोग नगर्नेलगायत उपाय अपनाउन सकिन्छ। 

संसद् भंग गरेर चुनावमा जाने पाकिस्तानका प्रधानमन्त्रीको घोषणा

बिहीबार आयोजित रात्रिभोजमा प्रधानमन्त्री सरिफले विधानसभाको कार्यकाल सकिनुभन्दा तीन दिन अगाडि अगस्ट ९ मा राष्ट्रियसभा भंग गर्ने जानकारी गराएका छन्। 

दोलखाको गौरीशंकरमा पहिरोले बगाउँदा ४ जना बेपत्ता, ३ घाइते

गौरीशंकर गाउँपालिका–८ मा पहिरोले बगाउँदा एकै घरका तीनसहित चार जना बेपत्ता भएका हुन्। बेपत्ताको खोजी र घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको गाउँपालिका अध्यक्ष विश्वास कार्कीले जानकारी दिए। 

विश्वकपको समूह चरणबाटै बाहिरियो जर्मनी

जर्मनी रहेको समूह 'एच'बाट कोलम्बिया र मोरक्कोले अन्तिम १६ मा स्थान बनाएका छन्।

नेपालमा सेरोटाइप–२ स्वरूपको डेंगी अत्यधिक, सावधानी अपनाउन आग्रह

पानी जमेको सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगी लाग्ने गर्छ। 

शुक्रबार यी प्रदेशमा हुँदैछ भारी वर्षा

कोशी, बागमती,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

रुसी वैज्ञानिकहरूले पृथ्वीको सबैभन्दा चिसो ठाउँमा उब्जाए तरबुजा

एआरआईले भोस्टोक स्टेसनको प्रयोगशालाले निकट भविष्यमा अन्य खानेकुराहरू उब्जाउने अपेक्षा राखेको छ।

सामाखुसी खोलामा बगेका बालकको शव दक्षिणकालीमा भेटियो

काठमाडौँको सामाखुसी खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय साजन आलेमगरको शव दक्षिणकालीस्थित बागमती किनारमा फेला परेको छ।

नेपालबाट राजतन्त्र विस्थापित भयो, जनसंस्था स्थापित हुन सकेन: पूर्वसभामुख ढुंगाना

पूर्वसभामुख दमननाथ ढुंगानाले देश राजसंस्था र जनसंस्था दुवै नभएको संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बताएका छन्।

इमानदार भएर काम गरे राजस्वले लक्ष्य भेट्छ: अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैले इमानदार भएर काम गरे राजस्वले लक्ष्य भेट्न समस्या नहुने बताएका छन्।

सरकारसँग सातबुँदे सम्झौतापछि सहकारीपीडितको आन्दोलन स्थगन

सरकारसँग भएको सम्झौताअनुसार सहकारी संस्थाका बचतकर्ता सदस्यले माइतीघर मण्डलमा जारी राखेको अनशन/धर्ना बिहीबारदेखि स्थगन गरेका छन्।

प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठको नाम सिफारिस

संवैधानिक परिषद्को बैठकले साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीश पदमा विश्वम्भर श्रेष्ठको नाम सिफारिस गरेको छ।

माओवादी केन्द्रीय सदस्य भन्छन् : महाधिवेशनले नीति र विधि बनाउँछ, कार्यान्वयनमा जाँदा भत्किन्छ

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पार्टी विधानअनुरूप नचलेको भन्दै कार्यशैलीमा रूपान्तरण गर्नुपर्ने बताएका छन्। 

प्रस्तावित ६ राजदूतको नाम सर्वसम्मत अनुमोदन

समितिको बैठकमा प्रस्तावित राजदूतहरूले आफूले जिम्मेवारी पाए दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न भूमिका खेल्ने बताएका थिए। 

मन्त्रिपरिषद्ले गर्‍यो सार्वजनिक संस्थान सुझाव समितिको म्याद थपसहित १६ निर्णय

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न समिति गठन गर्नेसहित सरकारले विभिन्न १६ निर्णय गरेको छ।

सामाजिक सुरक्षा भत्ता अनियमितता गर्ने वडासचिवलाई कारबाही गर्न सिफारिस

वडासचिव आचार्यले पाँच जनाको सामाजिक सुरक्षा भत्ताको एक लाख ५४ हजार २० हिनामिना गरेको र उजुरी परेपछि सम्बन्धित लाभग्राहीकै खातामा उक्त रकम जम्मा गरिदिएको भेटिएको छानबिन समितिले जनाएको छ।

सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : सञ्चारमन्त्री शर्मा

सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माले सरकार अनियमितता, भ्रष्टाचार, बेथिति, तस्करी नियन्त्रणका दृढतापूर्वक अगाडि बढिरहेको उल्लेख गर्दै विभागले गरिरहेको अनुसन्धानमा आशंक नगर्न आग्रह गरिन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।