AnonymousUser

Logout

धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वासमा राजेन्द्र शाक्यसहित सात खेलाडी दोस्रो चरणमा प्रवेश

घरेलु स्क्वासको सबैभन्दा ठूलो प्रतियोगिता धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वासको साउन २७ गते सम्पन्न हुनेछ।

सदनमा प्रभावकारी भूमिका निर्वाह नगरेको भन्दै नेतृत्वप्रति एकीकृत समाजवादीका नेताहरूको असन्तुष्टि

नेकपा एकीकृत समाजवादीका नेताहरूले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्। 

परराष्ट्र सम्बन्धलाई परस्पर लाभका आधारमा अगाडि बढाइएको छ : मन्त्री साउद

मन्त्री साउदले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमानमा आधारित बनाउँदै राष्ट्रिय एकतालाई मजबुत गर्ने गरी अगाडि बढाइएको बताएका छन्।

पाँचौँ गणेशमान सिंह बक्सिङ भदौ तेस्रो साता 

ललितपुर किकबक्सिङ संघ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुने प्रतियोगिता गोदावरी नगरपालिका–११ प्याङ्‌गाउँमा सञ्चालन हुनेछ।   

उत्पादनमा कमी र भारत निर्यात हुन थालेपछि गोलभेँडाको मूल्य वृद्धि: व्यावसायी

अहिले टनेल बाहिरको गोलभेँडा प्रतिक्रेट दुई हजार ५०० र टनेलभित्रको दुई हजार ८०० रुपैयाँ पुगेको छ। भारतमा दुई हजार ८०० प्रतिक्रेटमा निर्‍यात भइरहेको छ।

कम्बोडियामा सत्तारुढ सीपीपीलाई बहुमत, हुन सेन पुनः प्रधानमन्त्री बन्ने

निर्वाचन भएको १२५ सिटमध्ये सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी)ले १२० सिटमा जित हासिल गरेको छ।

महिला क्रिकेट टिमको सल्लाहकार प्रशिक्षकमा पल्सीकार नियुक्त

पूर्वभारतीय खेलाडी पल्सीकार भारतीय र बंगलादेश महिला क्रिकेट टोलीको सहायक प्रशिक्षक भइसकेकी छन्। 

काठमाडौँको तारकेश्वरमा पहिरोले घर पुर्दा बाबुछोरीको मृत्यु, आमा घाइते

अविरल वर्षासँगै शनिबार राति ९ बजेतिर गएको पहिरोले स्थानीय गणेश तामाङको घर पुरेको थियो। 

भारतमा कार दुर्घटना: एकै परिवारका ६ नेपालीको मृत्यु

भारतको श्रावस्ती जिल्लास्थित इकौनामा कार दुर्घटना हुँदा नेपालगन्ज–११ त्रिभुवनचोकका छ जनाको मृत्यु भएको छ। वैभवबाट नेपाल फर्कने क्रममा दुर्घटना भएको हो।

वैचारिक सन्नाटाबीच लोकरिझ्याइँवादीको रजाइँ

आफ्नो 'समाजवादी मोडेल'बाट यिनले सर्वप्रथम स्वयम् शिक्षित, विश्वस्त र आश्वस्त भएर जनतालाई 'डेलिभरी' दिने काम गर्नु वाञ्छनीय देखिन्छ, नत्र भोलि जेलेन्स्कीलाई जस्तै सत्ता निल्नु न ओकल्नु हुनेछ।

दीपेन्द्र सम्मिलित टाइगर्स फाइनलमा, उपाधिका लागि सन्दीपको टिमसँग खेल्ने

मोन्टरियल टाइगर्सलाई अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको अवस्थामा शेर्फान रदरफोर्डले लगातार तीन छक्का हान्दै खेल जिताएका थिए। दीपेन्द्रसिंह ऐरीले २५ रनको योगदान दिए।

भूराजनीतिको भार: ‘भूराजनीतिमाथि गहिरो अनुसन्धान’

भूगोल, अवस्थिति, शक्ति राष्ट्रको चासो र अभ्यासले नेपालको आन्तरिक र परराष्ट्र मामिलामा कस्तो असर पारिरहेको छ? भन्ने विषय पुस्तकमा उल्लेख भएको परराष्ट्र मामिला विज्ञ डा. इन्द्र अधिकारीले बताइन्।

वैचारिक सन्नाटाबीच ‘लोकरिझ्याइँवाद’को रजाइँ

आफ्नो ‘समाजवादी मोडेल’बाट यिनले सर्वप्रथम स्वयं शिक्षित, विश्वस्त र आश्वस्त भएर जनतालाई ‘डेलिभरी’ दिने काम गर्नु वाञ्छनीय देखिन्छ, नत्र भोलि जेलेन्स्कीलाई जस्तै सत्ता निल्नु र ओकल्नु हुनेछ।

उत्तराखण्ड पहिरोमा १९ जना बेपत्ता भएको घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको उत्तराखण्डमा पहिरोमा परी १३ नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। 

यू–१६ : आर्मीमाथि पुलिसको जित, एपीएफ र चर्च ब्वाइजको बराबरी

पुलिस क्लबले एन्फा यू–१६ युथ फुटबल लिगमा आर्मीमाथि ६–१ को रबाफिलो जित निकालेको छ।

स्रोत सुनिश्चित नगरी ठेक्का लगाउँदा समस्या देखियो : अर्थमन्त्री

अर्थमन्त्री महतले स्रोत सुनिश्चितताको अभावका कारण निर्माण व्यवसायको समस्या समाधान गर्न कठिनाइ भएको बताएका छन्।

माओवादी केन्द्रीय सदस्यहरूको जोड – सुन तस्करीमा नाम जोडिएका नेताहरूमाथि छानबिन गरियोस्

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम ‘भेप’मा सुन तस्करी प्रकरणमा जोडिएको भन्दै केन्द्रीय सदस्यहरूले उनीमाथि पनि छानबिन हुनुपर्ने माग गरेका छन्।

चिकित्सकको सुझाव : आँखा पाक्ने रोगबाट बच्न सरसफाइ र सामाजिक दूरी कायम गरौँ

चिकित्सकले कोभिड–१९ झैँ हातको सरसफाइ, सामाजिक दूरी कायम गर्न सके आँखा पाक्ने रोगबाट बच्न सकिने सुझाव दिएका छन्।

मणिपुर हिंसामा तीन जनाले ज्यान गुमाए

तीन महिनादेखि जातीय कलह र हिंसाबाट तहसनहस भएको मणिपुरमा राष्ट्रपति शासन लागू गर्न विपक्षीहरूले माग गरेका छन्।

'डम्फुको आत्मालाप महाभारत क्षेत्र, तेमाल र भोटाङका कथा हुन्'

गहिरो दर्शन, व्याख्यात्मक आख्यान र अनुसन्धानमूलक कृतिमा मान्छेको रुचि घटेको जस्तो देखिन्छ। त्यसले सतही र हचुवा ज्ञानको खतरा हुन्छ। त्यसबाट बच्नु आवश्यक छ। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।