AnonymousUser

Logout

मण्डलामा ‘म्याकबेथ म्यासाकर’

वान वर्ल्ड थिएटरकी संस्थापक डेबोरा मेरोलाले निर्देशन गरेको नाटक दुई घण्टा ४५ मिनेटको रहेको छ।

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

सुदूरपश्चिम प्रदेश प्रमुख जोशीसमक्ष नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताका शपथ लिएका छन्।

सरकारी कार्यालयको पुँजीगत खर्च १० महिनामा ३५ प्रतिशत

चालु आर्थिक वर्षको १० महिनामा पर्सामा रहेका सरकारी कार्यालयको पुँजीगत खर्च निराशाजनक देखिएको छ।

‘जलवायु परिवर्तनको सम्भावित संकटबारे सोचेनौँ भने हाम्रो सभ्यता संकटमा पर्छ’

संयुक्त राष्ट्रसंघ आबद्ध एक संस्थाको रिपोर्टमा संसारभर जलवायु परिवर्तन हुने तथा भोकमरी लाग्ने निष्कर्ष निकालिएको छ। रिपोर्टका अनुसार, एक अर्ब जति मानिस विस्थापित हुन सक्छन्। 

व्यक्ति र व्यवसायी विशेषका लागि करका दर हेरफेर हुँदैनन् : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यक्ति र व्यवसायी विशेषका लागि करका दर हेरफेर नहुने स्पष्ट पारेका छन्।

अर्थमन्त्रीलाई सांसदको प्रश्न : संस्थागत हुँदै गएका बिचौलिया रोक्ने योजना के छ?

सांसदहरूले परम्परागत नभई कार्यान्वयन गर्न सकिने बजेट ल्याउन अर्थमन्त्री डा. प्रकाशशरण महतसँग माग गरेका छन्।

पूर्वराष्ट्रपति ओबामासहित ५०० अमेरिकीमाथि रुसी प्रतिबन्ध

अमेरिकालगायत पश्चिमा देशले युक्रेनमाथि भएको रुसी हमलाको निन्दा गर्दै मस्कोमाथि आर्थिक नाकाबन्दी गरेका छन्।

एमालेले नीति तथा कार्यक्रम पारित गर्न नदिने

सरकारले ल्याएको नीति तथा कार्यक्रम देशलाई निर्देश गर्ने खालको नभएकाले त्यसलाई संसद्बाट पारित गर्न नहुने पार्टीको अडान रहेको एमाले अध्यक्ष ओलीको भनाइ छ।

अर्थ समितिमा अर्थमन्त्री महत र रास्वपा सांसद श्रेष्ठबीच सवालजवाफ

अर्थ समितिको बैठकमा सांसद श्रेष्ठलाई अर्थमन्त्री महतले पुराना कुरा नदोहोर्‍याइ जिज्ञासा मात्रै राख्न भनेपछि दुई जनाबीच सवालजवाफ भएको छ।

मन्त्री निवास भवन निर्माण यथाशक्य पूरा गर्न मन्त्री गुरुङको निर्देशन

मन्त्री गुरुङले समयमा काम नसकिए सरकारले म्याद थपिहाल्छ भन्ने मान्यताबाट काममा ढिलासुस्ती नगर्न निर्माण व्यवसायीहरूलाई निर्देशन दिइन्।

सिंहदबार पुगेर एमसीसीका उपाध्यक्ष ब्रुक्सले भेटे गृहमन्त्री श्रेष्ठलाई

नेपाल भ्रमणको क्रममा रहेको एमसीसी उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले शनिबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेको छ।

परिवर्तन उल्ट्याउने कोशिशविरुद्ध एकजुट हुन ३ दलको बैठक : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले तीन दलबीच सदनलाई प्रभावकारी बनाउने र परिवर्तनलाई उल्ट्याउने प्रयत्नविरुद्ध एकजुट हुनका लागि छलफल भइरहेको प्रस्ट्याएका छन्।

दुवै खुट्टा नभएका हरि बुढामगरले चढे सगरमाथा

गत वर्ष शारीरिक अवस्थाका कारण सगरमाथा चढ्न नपाएका हरि बुढामगरले यस पटक सफल आरोहण गरेका छन्।

नीति तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनमा चेम्बरको जोड

कमजोर धरातलमा आएको नीति तथा कार्यक्रम सकारात्मक भए पनि सीमित स्रोत र साधनका कारण कार्यान्वयनको पाटो जोखिम रहेको चेम्बरको ठहर छ।

दक्षिण कोरियाली राष्ट्रपति र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

दुई नेताबीच पारस्परिक सम्बन्ध विस्तारका साथै प्रतिरक्षा र व्यापारिक सम्बन्ध प्रवर्द्धनबारे कुराकानी भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। 

संविधानको पुनर्मूल्यांकन गर्ने बेला भएको छैनः पूर्वराष्ट्रपति यादव

हालसम्म पनि संविधानको पूर्ण कार्यान्वयन हुन नसकेको पूर्वराष्ट्रपति यादवको भनाइ छ।

गोसाईकुण्डमा दशहरा मेला शुरू, ५ हजार तिर्थयात्रीले दर्शन गर्ने अनुमान

गोसाईकुण्डमा दशहरा पर्वमा १० र जनैपूर्णिमामा पाँच दिन गरी प्रत्येक वर्ष १५ दिन विशेष मेला लाग्ने गरेको छ।

आगामी भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्नेछ: प्रधानमन्त्री

भारतसँग खुला सीमा, आर्थिक, राजनीतिक, सामाजिक र जनता–जनताबीचको सम्बन्धको दृष्टिकोणबाट विशिष्ट सम्बन्ध रहेकाले आफ्नो आगामी भ्रमण ऐतिहासिक हुने प्रधानमन्त्री दाहालले बताएका छन्। 

अध्ययन भन्छ– ४ हजार ५०० वर्षअघि नै भएको थियो चुम्बनको शुरूआत

ईसापूर्व २५०० देखि नै मेसोपोटामिया र इजिप्टमा चुम्बनलाई रोमान्टिक आत्मीयताको एउटा सामान्य भाग मानिन्थ्यो भन्ने स्पष्ट उदाहरणहरू रहेको अध्ययनकर्ताले बताएका छन्।

आईपीएल: राजस्थानसँग पन्जाब ४ विकेटले पराजित 

जितका लागि पन्जाबले दिएको १८८ रनको लक्ष्य राजस्थानले १९.४ ओभरमा ६ विकेट गुमाएर भेट्टाएको थियो।