AnonymousUser

Logout

सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने माओवादी केन्द्रको निर्णय

माओवादी केन्द्रले सोमबारसम्ममा मन्त्रिपरिषद्लाई विस्तार गरी 'डेलिभरी'का कामलाई तीव्रता दिने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले बताएका छन्।

कम्युनिस्ट दलहरूको समाजवादी धारा निर्माण गर्ने पक्षमा छौँ : बाबुराम भट्टराई

नेसपा अध्यक्ष बाबुराम भट्टराईले कम्युनिस्ट दलहरूसहितको समाजवादी धारा निर्माण गर्ने अवधारणाअनुसार मन्त्रिपरिषद्ले पूर्णता पाएपछि एकताका लागि छलफल हुने बताएका छन्।

ललितपुर मेयर्स कपमा कोशी एपीएफसँग ७ विके‍टले पराजित 

कोशीले दिएको ८८ रनको विजयी लक्ष्य एपीएफले १८.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो।

आर्थिक मन्दीले बाँकेमा घट्यो व्यापार

उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बैंकहरूले व्यवसायीबाट चर्को ब्याज लिँदा र विकास निर्माणका काम ठप्प हुँदा नेपालगन्जको व्यापार–व्यवसाय मन्द भएको बताए।

ललितपुर मेयर्स कप : ऋतुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम विजयी

ललितपुर मेयर्स कपमा तीन खेलबाट चार अंक जोडेको सुदूरपश्चिम अंक तालिकाको दोस्रो स्थानमा छ।

ललितपुर मेयर्स कप : ऋतुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम विजयी

जितसँगै तीन खेलबाट चार अंक जोडेको सुदूरपश्चिम अंक तालिकाको दोस्रो स्थानमा छ।

बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्ने प्रधानमन्त्रीको संकल्प

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विद्यमान राजनीतिक–आर्थिक चुनौतीहरू छिचोल्दै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न संकल्पबद्ध रहेको बताएका छन्। 

गणेशमान सिंह रोड रेसको उपाधि मुकेश र राजपुरालाई 

महिला र पुरुषतर्फका विजेताले ६० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गरे। कीर्तिमान बनाएकी राजपुराले थप १० हजार प्राप्त गरिन्।

श्रमप्रति सम्मान बढाउन सामुदायिक रेडियोको भूमिका आवश्यक : राष्ट्रपति पौडेल

सामुदायिक रेडियो प्रसारक संघको कार्यसमितिसँग भेट गर्दै राष्ट्रपति पौडेलले सामुदायिक रेडियोहरू दुर्गम भेगसम्म पुग्ने भएकाले ‘श्रम संस्कृति’लाई प्रोत्साहन गर्ने सामग्री प्रसारण गर्न सुझाव दिए। 

बालबालिका र युवामा नैतिक शिक्षाको खाँचो छ : सभामुख घिमिरे

स्काउटले नयाँ पुस्तालाई व्यवसायिक तथा नैतिक शिक्षा प्रदान गर्न मुख्य भूमिका निर्वाह गर्ने समाभुख घिमिरेले बताएका छन्।   

कोशी नामकरण विवाद : चैत ५ को घटना छानबिनका लागि सरकारले समिति बनाउने 

प्रदेश १ को नाम ‘कोशी’ राखिएपछि पहिचान पक्षधरहरू आन्दोलित भएका छन्। सोही क्रममा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका पदम लिम्बू लाजेहाङको शुक्रबार बिहान मृत्यु भएको थियो।

धनुषामा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

मिथिला नगरपालिका–३ हरिहरपुरमा भएको दुर्घटनामा सुनसरीका सागर चौधरी, अर्जुन चौधरी र मोरङका लोकमान श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ। 

पशुपतिमा एकदिन (तस्वीरहरू)

पशुपतिनाथ मन्दिर विश्वमा नै प्रख्यात छ। विश्व सम्पदा सूचिमा सूचिकृत मन्दिर ऐतिहासिक, धार्मिक एवं पर्यटकीय गन्तव्य हो।

नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन

शनिबार सूचना जारी गर्दै महानगरले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रको जग्गा कब्जा गरी बनाइएका संरचना सात दिनभित्र हटाउन निर्देशन छ। 

पाकिस्तानविरुद्ध अफगानिस्तानको ऐतिहासिक जित

अफगानिस्तानले पहिलो टी२० आईमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ।

पहाडी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

राति कोशी र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ।

बाल मन्दिर जग्गा प्रकरणको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद श्रेष्ठको ताकेता

रास्वपा सांसद सुमना श्रेष्ठले बाल मन्दिरको जग्गा हिनामिना प्रकरणको छानबिन प्रतिवेदन सार्वजनिक गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई  ताकेता गरेकी छन्।

मर्स्याङ्दी करिडोरमा २२० केभीका २ सबस्टेसन निर्माण अन्तिम चरणमा

मर्स्याङ्दी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ।

सत्तारूढ गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारूढ गठबन्धन अन्तर्विरोधमा फसेको बताएका छन्।

आरक्षण दिँदैमा दलित समुदायमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम

राष्ट्रियसभा सदस्य वामदेव गौतमले जातको आधारमा आरक्षण दिएका कारण दलित समुदायमाथि भएको उत्पीडन अहिलेसम्म अन्त्य हुन नसकेको बताएका छन्।