AnonymousUser

Logout

राष्ट्रपतिसँग भारतीय विदेशसचिव क्वात्राको शिष्टाचार भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुईदिने औपचारिक भ्रमणमा काठमाडौँ आएका भारतीय विदेशसचिव क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन्।

परराष्ट्रमन्त्री पौड्यालसँग भारतीय विदेशसचिव क्वात्राले गरे शिष्टाचार भेट

परराष्ट्रमन्त्री पौड्यालले भारतीय विदेशसचिव क्वात्रासँगको भेटका क्रममा जलवायु परिवर्तनका समस्या न्यूनीकरण गर्न दक्षिण एशियास्तरको संयन्त्र बनाउनुपर्नेमा जोड दिएको बताइन्।

रिहानाले जलवायु परिवर्तनको संकट समाधानका लागि डेढ करोड डलर सहयोग गर्ने

जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने १८ वटा संघ–संस्थालाई डेढ करोड अमेरिकी डलर सहयोग गर्ने गायिका रिहानाको प्रतिबद्धता छ।

बसुन्धारामा रास्वपाको केन्द्रीय समितिको बैठक

बैठकमा चितवन-२ मा पार्टीबाट कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफल हुने बताइएको छ।

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक सम्पन्न

सचिवस्तरीय बैठकमा कनेक्टीभिटी, विद्युत् व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल भएको बताइएको छ। 

महिलालाई अन्तरिक्षमा पठाउँदै साउदी अरब

साउदी अरबले महिला अन्तरिक्षयात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउने योजना अघि सारेको छ।

प्रधानमन्त्रीको प्रतिबद्धताविपरीत सार्वजनिक बिदा, खुले संस्थागत विद्यालय, बैंक र वित्तीय संस्था

प्रधानमन्त्री दाहालले एक साताअघि सार्वजनिक बिदा धेरै हुँदा सेवा प्रवाहमा समस्या भएको भन्दै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र दिवसको बिदा समायोजन गर्ने बताएका थिए। फेरि उस्तै प्रकृतिको बिदा थपिएको छ।

टर्कीका भूकम्पपीडितलाई नेपालले पठायो राहत सामग्री

नेपालले टर्कीका भूकम्पपीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा लगायतका सामग्री राहतस्वरूप पठाएको छ।

नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरू

नेपाल-भारतका परराष्ट्र सचिवस्तरीय बैठक काठमाडौँस्थित होटल याक एन्ड यतीमा शुरू भएको छ।

साइक्लोनका कारण न्युजिल्यान्डमा आपतकाल घोषणा

न्युजिल्यान्डमा सामुद्रिक आँधीका कारण हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको छ भने जनजीवन कष्टकर बनेको छ।

भारतीय विदेश सचिव क्वात्रा काठमाडौँमा, के छ भ्रमण तालिका?

भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुईदिने औपचारिक भ्रमणका क्रममा नेपाल आइपुगेका हुन्।

सामुदायिक रेडियोलाई पछि पार्ने सरकारको नीति छैन : उपप्रधानमन्त्री पौडेल

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको स्पष्ट पारेका छन्।

ओलाङचुङगोलालाई केन्द्रबिन्दु बनाएर भूकम्प

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङगोला आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो।

अन्तर्राष्ट्रिय महोत्सवमा पुरस्कृत ‘हल्कारा’ वैशाखदेखि प्रदर्शनमा आउँदै

विक्रम सापकोटाको लेखन तथा निर्देशनमा तयार चलचित्रमा महेश त्रिपाठी र विनिता थापामगर प्रमुख भूमिकामा छन्।

सार्वजनिक बिदा भएपनि अत्यावश्यक बैंकिङ सेवा खुला राख्न राष्ट्र बैंकको निर्देशन

राष्ट्र बैंकले एक सूचना जारी गर्दै आज देशैभरका बैंक १० बजेदेखि १ः३० बजेसम्म खुला राख्न निर्देशन दिएको छ।

अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशन फागुन २ देखि

काठमाडौँमा फागुन २ देखि ४ गतेसम्म हुन लागेको अनेरास्ववियुको महाधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुनेछ।

अर्थतन्त्र सुधार्न कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले कृषिको आधुनिकीकरण, उत्पादकत्व वृद्धि र कृषिमा आधारित उद्योगलाई जोड दिनु नै अर्थतन्त्रको सुधार गर्ने मुख्य उपाय भएको बताए।

प्रधानमन्त्रीको ठाडो प्रस्तावमा ‘जनयुद्ध दिवस’को बिदा दिने निर्णय, मन्त्रीहरूकै आपत्ति

परराष्ट्रमन्त्री विमला राई पौड्याल, स्वास्थ्यमन्त्री पदम गिरीलगायतले राम्रो सन्देश नजाने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। मन्त्री पौड्यालले सोमबार आफ्नो कार्यालय खुलै रहने बताइन्।

लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ, १० सदस्यीय बन्यो मन्त्रिपरिषद्

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले आइतबार राप्ती उपत्यका देउखुरीमा संविधानको धारा १७२ बमोजिम शपथ गराएका छन्।

अमेरिका र क्यानडाका सेनाले क्षेप्यास्त्र प्रहार गरी खसाले अर्को शंकास्पद वस्तु

अमेरिका र क्यानडाको आकाशमा ४० हजार फिटको उचाइमा उडिरहेकाे सानो सिलिन्डरजस्तो आकारको संदिग्ध वस्तुलाई शनिबार क्षेप्यास्त्र प्रयोग गरी खसालिएको छ।