AnonymousUser

Logout

बलात्कारका अभियुक्त सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समेटिए

क्यानले बिहीबार सार्वजनिक गरेको १४ सदस्यीय टोलीमा नाबालिग बलात्कार अभियोग लागेका सन्दीप लामिछानेलाई पनि समेटेको छ।

साफ महिला यू-२० च्याम्पियनसिप : फाइनलमा नेपाल बंगलादेशसँग पराजित

साफ महिला यू-२० च्याम्पियनसिपको फाइनलमा घरेलु टोली बंगलादेशसँग ३-० ले पराजित हुँदै नेपाल उपविजेतामा सीमित भएको छ।

सुदूरपश्चिमबाट कांग्रेसको सत्ताप्रवेश, कमल शाह अल्पमत सरकारको मुख्यमन्त्री नियुक्त

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेको जानकारी दिए।

अहिल्यै सरकारमा जाँदैनौ, समर्थन जारी रहन्छ : झलनाथ खनाल

नेता खनालले प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीलाई सरकारका आउन गरेको आग्रहबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन्।

युरोपियन सुपर लिग खेल्न ८० भन्दा बढी टोली आबद्ध हुनेछन्: ए२२ स्पोर्ट्स

ए२२ का सीईओ बर्न्ड रिचार्टले भविष्यमा युरोपियन सुपर लिगमा ८० भन्दा बढी टोलीहरू आबद्ध हुन सक्ने बताएका छन्।

संगठन सुदृढ गर्न एमालेले दुई महिने ‘मिसन ग्रासरुट’ अभियान चलाउने

एमाले उममहासचिव प्रदीप ज्ञवालीले पार्टीलाई वैचारिक र संगठनात्मक रूपमा जगैदेखि मजबुत बनाउनका लागि अभियान सञ्चालन गर्न लागिएको बताए।

अश्विन बने टेस्ट क्रिकेटमा सबैभन्दा छिटो ४५० विकेट लिने दोस्रो बलर

अश्विन टेस्ट क्रिकेटमा सबैभन्दा छिटो ४५० विकेट लिने दोस्रो बलर बनेका छन्।

चिहानबाटै गायब भयो शव

नवनिर्मित समाधिस्थलको अनवरण गर्ने तयारी भइरहेका बेला एकाएक शव गायब भएको बताइएको छ।

एक महिनामै ढल्यो सुदूरपश्चिम सरकार

सरकार गठन गर्न समर्थन दिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भन्दै बैठकमा सहभागी नभएपछि मुख्यमन्त्री रावल अलपमतमा परे।

सुदूरपश्चिम प्रदेशसभाको बैठक शुरू, नागरिक उन्मुक्तिका सांसद काठमाडौँमै

नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार विश्वासको मत लिनुपर्ने छ।

प्रधानमन्त्री दाहालसँगको भेटपछि ओलीले भने– छलफल राम्रो भयो, सुदूरपश्चिम सरकार जोगिन्छ होला

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले छलफल गरेका छन्।

म्यानचेस्टर युनाइटेड हात पार्न अर्बौं खर्चिन तयार कतारी धनाढ्यहरू, को बन्ला नयाँ मालिक?

कतारी धनाढ्यहरूले निजी पहलमा म्यानचेस्टर युनाइटेड किन्ने योजना बनाइरहेको र क्लब हात पार्न उनीहरू ६ अर्ब पाउन्डभन्दा बढी रकम खर्चन तयार रहेको बताइएको छ।

उपरथीमा बढुवा भएसँगै भट्टलाई प्रबन्धरथीको जिम्मेवारी

प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा बढुवा भएका कृष्णदेव भट्टलाई प्रबन्धरथी विभागको प्रमुख नियुक्त गरेका छन्।

विमानस्थलको ट्राभलेटर यथाशीघ्र मर्मत गर्न आईएमएस ग्रुपलाई पर्यटनमन्त्रीको निर्देशन

बिहीबार विमानस्थलको अनुगमनका क्रममा मन्त्री किराँतीले ट्राभलेटर निर्माणकर्ता कम्पनीबाट तत्काल मर्मतसम्भार गराउन निर्देशन दिएको विमानस्थल कार्यालयले जनाएको छ।

‘ए’ डिभिजन लिग : एन्फाले बढायो विदेशी खेलाडीको कोटा

एन्फाले कोटा बढाउँदै एउटा क्लबले पाँच जना विदेशी खेलाडी राख्न पाउने प्रावधान राखेको छ।

७ हजार कर्मचारी कटौती गर्दै ‘डिज्नी’

अमेरिकी बहुराष्ट्रिय कम्पनी ‘डिज्नी’ले धेरै कमाई गरिरहेको छ। तर डिज्नी प्लसका सब्स्क्राइबर्सको संख्या घटेकाले नयाँ आर्थिक योजनाअनुरूप कर्मचारी कटौती गर्न लागेको बताइएको छ।

नागरिक उन्मुक्तिका नेतासँग वार्ता– ‘सुदूरपश्चिम सरकार ढले हामी होइन, ठूला दल जिम्मेवार’

हाम्रा राजबन्दीहरूलाई रिहाइ गरिनुपर्छ भन्ने नै हाम्रो प्रष्ट लाइन हो। जेलको ढोका खोलिदिएपछि हामी पनि विश्वासको मतको ढोका खोलिदिन्छौँ।

रञ्जिता श्रेष्ठले भनिन्– आत्मसमर्पण हार्नेहरूले मात्र गर्छन्

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने अडान लिएको छ।

माओवादीले बोलायो केन्द्रीय समिति बैठक, संगठन विस्तार कार्यक्रमबारे निर्णय गर्ने 

बिहीबार बेलुका पाँच बजे बस्ने बैठकको शुरूमै अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नेछन्।  

काठमाडौँको ‘राजनीतिक निर्णय’ पर्खिरहेको सुदूरपश्चिम सरकार, नभए आजै मुख्यमन्त्री पदमुक्त हुने

मुख्यमन्त्री रावलले विश्वासको मत पाउन नसके प्रदेशसभाको सबैभन्दा ठूलो दलका हैसियतले कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री नियुक्त हुनेछन्।