सबै प्रमुख दलको समर्थनमा आपराधिक पृष्ठभूमिका दीपक मनाङ्गे मनाङ (ख)बाट निर्विरोध निर्वाचित गराइएको घटना एउटा दृष्टान्त हो। आगामी निर्वाचन राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण देखाउने ऐना बन्दैछ।
एमालेले ‘चुच्चे नक्सा’लाई अजेन्डा बनाउन चुनावी अभियान नै दार्चुलाबाट शुरु गर्ने भएको छ। खलंगामा कात्तिक १८ गते हुने सभालाई अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने छन्।
सामाजिक सञ्जालमा ‘नो नट अगेन’ अभियानलाई बन्देज गरेर आयोगले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथी 'शासन' गर्न थालेको भन्दै नागरिक अगुवाहरूले पनि विरोध जनाएका छन्।
सत्ता गठबन्धनभित्र निर्वाचनपछिको प्रधानमन्त्री को भन्ने प्रश्न टुंगो नलाग्दै माओवादी अध्यक्ष दाहालको सचिवालयले शुरू गरेको ‘क्याम्पेन’ले तरंग ल्याएको छ।
प्रदेश सरकारलाई प्रहरी दिन नै आनाकानी गरिरहेको काठमाडौँको रवैया सुरक्षामा मात्र चुनौती बनिरहेको छैन, संघीयताको अभ्यास नै कमजोर पार्न उद्यत छ।
‘महिलाले मात्र गर्नुपर्ने’ भनेर समाजले निर्धारण गरिदिएका कामले कैयौं महिलाको ज्यान मात्र लिइरहेको छैन, धेरैको अंगभंग भएर असहज जीवन बाँच्न बाध्य तुल्याएको छ।
प्रतिनिधिसभामा १५४ विधेयक पेस भएका थिए, तीमध्ये १२ विधेयक फिर्ता भए, ६ वटा प्रमाणीकरण हुन बाँकी छन् ।